Aamir Khan, a case study:
2010/2012: Dhobighat & Talaash had him doing subtle acting. He's sincere and body language carries his legacy.
2013: Dhoom was his seed of downfall. Twin was outright awful(didn't even touch what SRK had performed for MNIK). His same expression with+
+ 2022: LSC. He had given everything for this movie after the TOH disaster. He crossed, "Never go full retard". Same expression as Dhoom/PK and atrocious acting in the 1st half.
He lost his charm, energy and his confidence. Doubt himself. Takes ages to choose the script now +
There's a saying in Football, "Great players don't equate to great Managers"
नेपालको हकमा यही लागू हुन्छ। युवा/स्वतन्त्र/गतिलो पार्टी छ भन्दैमा देश बन्छ भन्ने हुँदैन। लिडरशिप/व्यवस्थापन एक मुख्य चुनौती हो। जुन नेपालीहरु साह्रै कमजोर छन्।
Replying to @sanpokh
पैसा र सोचको गरिबी मात्रै हैन नि। हाम्रो व्यवस्थापकीय क्षमता एकदमै कमजोर छ नि। नहुनु पर्ने सम्पूर्ण कुराहरूले blessed छौं भन्दा छोटो हुन्छ। 🤷
WC Qualifier बाट बाहिरिनु, U19 Asia Cup को बिजोग।
नेपाली क्रिकेट कता जाँदै छ? NPL मात्रै त भविष्य होइन होला।
US मा, ममताको हत्या आफैंले गरेको स्वीकारेछ नरपिसाचले।
मानसिक दशा बुझ्न गाह्रो छ अचेल।
रक्षा गर प्रभु।
यतिको त हुनै थियो।
गुड जब।
आफूलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार पदमा खटाउने मन्त्रिपरिषद् निर्णय बदर गर्न र मनोज केसीलाई प्रहरी महानिरीक्षकको हैसियतमा कामकारबाहीमा रोक लगाउने अन्तरिम आदेश जारी गर्न दानबहादुर कार्कीको माग
ekantipur.com/news/2026/11/0…
Subarna G retweeted
मैले सोचेको मात्रै ठीक, म मात्रै सही, म बाहेक सबै चोर् हुन्, मलाई मात्र देशको चिन्ता छ, मैले भनेकै हुनुपर्छ नत्र खत्तम हुन्छ, सबैले मलाई राम्रो भन्दिनुपर्यो, मैले नभनेका कुरा पनि बुझ्दिनुपरो,
भन्दाभन्दै 'म नै राज्य हुँ' भन्नेतिर गैएला हौ। त्यसो नगरौं,वी डन्ट क्रेभ ओली पार्ट टु।
NETTv को subscription लिएर क्रिकेट NPL हेर्न यस्तो सकस किन हो हं? प्रत्येक १ मिनेटमा स्ट्रिम अड्किएर हैरान। Wifi(500 Mbbps) होस् या डेटा, चल्दै चल्दैन।
यसरी गेम/लिग प्रमोट कसरी होला खै? @paras77 ध्यानाकर्षणका लागि।
Stop milking your dead father!
My father hated Populists. The last message he gave to me is, ‘politics is truth, not what is popular. I could have reached to power by shaking hands with Padma sundar Lawati during Panchayat. I chose to fight for democracy. You keep this value.’
I see a number of my friends write to me about the hate I receive from Ghanti supporters. To be honest, it doesn’t matter. This country deserves capable individuals with democratic values to achieve real time results. Not self serving populists.
आफ्नो दैलोमा सरकारले धरपकड गर्न थालेपछि, बल्ल संविधान सकिएको भान भएछ सरलाई।
सुतेको नाटक गरेकोलाई ब्युझाउन गाह्रो छ हजुर।
Subarna G retweeted
धरपकड सही कि गलत खुल्दै जाला तर पत्रकारको छाडातन्त्र चैं अति नै भएको छ। मैमत्त साँढेजस्ता।
धरपकडले समस्याको समाधान त गर्दैन तर यिनका छाडापन रोक्न कुनै उपाय चैं चाहिन्छ नै।
हरेक स्वतन्त्रताको सिमा हुन्छ। प्रेस स्वतन्त्रताको पनि हुनैपर्छ।











