Aspirant...🕉️ #Tribhuvan international airport firefighter🚒# licensed Trekking guide # book lover# Hodophile#Aerophile#traveller

Himalayas
Joined June 2018
एतैकतै रुमल्लिएको छ जिन्दगी। अनि यतै कतै हराएको छु म। कहिले शहर भित्रै कहिले अाफैँभित्र अाफ्नै दुनियामा ।
2
46
146
no doubt he is the best therapist - kaavish pakistani singer..🎵😍
4
384
अक्सर, भाग्यमा न अटेकाहरु, मुटुमा आएर बसिदिन्छन चिराग दाजु !!
6
125
Our sarangi hits eardrum differently .🎵😍🌸
6
177
Why pakistani Coke studio is better than coke studio india ..😍
10
51
3
657
24,128
यो मनको चन्चलता,छटपटि,चुलबुलता सब सफलताका बाधक हुन चिराग दाजु। हे भगवान कसरी स्थिर गरम मनलाई ?? #मन😒
6
164
मन दुखेको बेला त साला यो जिन्दगी पनि आफैँलाइ बोझ लाग्दोरछ।
7
138
यस्तो नि जिन्दगी ।।। लाष्टै घटिया भो यो मन।।।😒
7
141
म तारालाई हेरेर सारालाई बिर्सिन सक्छु। तर, सारालाई हेरेर सुनगाभा लाई बिर्सिन सक्दिन।😊
1
7
168
म सँग नबोल सुनगाभा ,म तिमिले सोच्या जस्तो राम्रो मान्छे होईन !!!😒😢
5
133
कहीलेकाही लाग्छ मेरो जीन्दगी बेक्कार छ। सधै फोकट्या टेन्सन मात्र।।।।😒
1
5
152
च्या समय !!! ☕️🕉️
3
22
376
जाँण रक्सी माछामासु नखाएर नि दशैँ मनाउन सकिन्दो रैँछ।🙂
1
7
283
रक्सी ले होईन ईच्क्षा शक्तिले झ्याप हुनुपर्छ माल्दाई......
8
145
शुभ विजया दशमी २०८३ को मंगलमय शुभकामना । दुर्गा माताले सबैको कल्याण गरून् ! 😊🤗
1
1
15
473
दसैँको शुभकामना सर्मिसहरू ।
8
219
Don't become so mature that you Can't even feel -The excitement of a festival ....🙂😒
1
2
158
सबै लाई दशैँ लागे जस्तो छ यता। सुनसान छ त।
8
242
पढ्न मन लागेको किताब किन्न पाइएन दशैँ आए जस्तो फिलिङ नै आएन भन्या।😂
4
168
सानो छँदा चकलेट पाउदा खुसि ,युवा अबस्था मा केटीले पुलुक्क हेरिदिदा खुसि।बुढेस कालमा खोकि खलास हुदा खुसी।आखिर ससानै कुराहरु मा छन अनगिन्ती खुसिहरु।😄🤗
1
12
295