नेपाल फर्किने वातावरण कहिले बन्छ ?
@PM_nepal_ nagariknews.nagariknetwork.c…
9
सुरेश भट्ट retweeted
विदेशमा बसेर देश सम्झनु र देश फर्किने सपना देख्नु नेपाली प्रवासी जीवनका अभिन्न पक्ष हुन्। nagariknews.nagariknetwork.c…
बालेन सरकारलाई प्रश्न : जनताको आवाज दबाएर सुशासन सम्भव छ ? ratopati.com/story/604908/qu…
1
14
विकल्प यहि नै हो त ?
देश सञ्चारका वरिष्ठ पत्रकार पत्रकार युवराज घिमिरे संवैधानिक राजतन्त्र र बहुदलीय लोकतान्त्रिक ब्यवस्था चाहान्छन् भन्ने बुझियो ।
@deshsanchar1 @YubarajGhimire3
19
सुरेश भट्ट retweeted
बेलायतमा पढ्दा अरुन्धतीसँग पहिलो भेट | Bishnu Sapkota | Onlinekhabar
Full Video : youtu.be/q2p-QXhIF8Y
Read More : onlinekhabar.com/2026/11/205…
#bishnusapkota #arundhatiroy #books #onlinekhabar
प्यारा विरोधीहरू ! sahityapost.com/post/pyara-v…
1
18
डा. गोविन्द केसीको सत्याग्रहले उठाएका प्रश्न
@Himalayabiraj @bshiwakoti @MilanPandey @ranjudarshana_ ratopati.com/story/603273/qu…
27
मिडिया हाउस अघि गाडी तेर्स्याउने ! गुण्डा शैलीमा मिडिया हाउसमा पसेर पत्रकार लाई धरपकड गर्ने ! फेरि हाम्लाई थाहा छैन भन्ने ! शाही सासनको नयाँ भेरियन्टले देशलाई कति सताउने हो ? रैतीहरु ताली पिटीरहेछ्न पिटाओ !
1
22
माननीय उर्जामन्त्रीको कालो ज्याकेट !
@Himalayabiraj @MilanPandey @dahalkeshab @pukarbam onlinekhabar.com/2026/10/204…
1
28
साउदी अरबले हुथीले युद्ध अन्त्य गर्ने भए एक बिलियन अमेरिकी डलर आर्थिक सहयोग दिने प्रस्ताव गरेको ।
इजरायली सञ्चारमाध्यमका अनुसार साउदी अरबले आफ्नो भूमिमा आक्रमण रोक्ने सर्तमा हुथीलाई उक्त रकम दिन प्रस्ताव गरेको हो ।
19
पश्चिम एसियामा युद्ध : नेपाली श्रमिकको सुरक्षा पूर्वतयारी खोइ ? ratopati.com/story/601324/wa…
1
33
बालेन , रवि र स्वर्णिम सबै गुलाम हुन् ?
पहिलेका पढेलेखेका थिएनन् हिच्किच गर्दै "त्वम सरणम् गच्छामी" भन्थे । आजकालका पढेलेखेका छन् "त्वमेव माता च पिता त्वमेव, त्वमेव बन्धुश्च सखा त्वमेव।" यसो पो भन्दैछन् हो र ?
लम्पटवाद !
1
31
मध्यपूर्वमा युद्धको बादल : नेपाली श्रमिकको सुरक्षाको पूर्वतयारी खोइ ?
@PM_nepal_ @ShahBalen @MilanPandey @Himalayabiraj @dahalkeshab @MumaRamKhanal @shisir
shilapatra.com/detail/197338
3
37
नदीको मौन विलाप : जलवायु परिवर्तनको मारमा जलचर, अब सरकारको जिम्मेवारी के ? shilapatra.com/detail/196833
1
23
यही कारणले लोकतान्त्रिक पार्टी मनपर्छ!
सभापति गगन थापादेखि धनाढ्य विनोद चौधरीसम्मले ७,३७७ महाधिवेशन प्रतिनिधिसँग मत मागिरहेका छन्। न कुनै प्यानल, न कुनै गुटको बाध्यता—केवल प्रतिस्पर्धा र लोकतान्त्रिक अभ्यास!
लोकतन्त्रको सुन्दरता यही हो ।
20
कांग्रेसलाई प्रश्न: कांग्रेस र रास्वपाबिच वास्तवमा वैचारिक दूरी छ वा छैन ? ratopati.com/story/598099/qu…
24





