'एभरेष्ट' फूर्के बहादुर ® (@SystemFather1) header
'एभरेष्ट' फूर्के बहादुर ® (@SystemFather1) profile picture

बायो पहिले त थियो, प्याज र गोलभेँडाको भाऊ बढेपछि त्यै बायोको अचार बनाएर खाईदिएँ...!

खड्काथोकी नपा-०६, सन्काबस्ती
Joined March 2017
Photo by 'एभरेष्ट' फूर्के बहादुर ® (@SystemFather1)Photo by 'एभरेष्ट' फूर्के बहादुर ® (@SystemFather1)Photo by 'एभरेष्ट' फूर्के बहादुर ® (@SystemFather1)Photo by 'एभरेष्ट' फूर्के बहादुर ® (@SystemFather1)Photo by 'एभरेष्ट' फूर्के बहादुर ® (@SystemFather1)Photo by 'एभरेष्ट' फूर्के बहादुर ® (@SystemFather1)Photo by 'एभरेष्ट' फूर्के बहादुर ® (@SystemFather1)Photo by 'एभरेष्ट' फूर्के बहादुर ® (@SystemFather1)Photo by 'एभरेष्ट' फूर्के बहादुर ® (@SystemFather1)Photo by 'एभरेष्ट' फूर्के बहादुर ® (@SystemFather1)
सपनाको माछो समाउने आशमा, जिन्दगीको बल्छी चुँडिएको नै पत्तो भएन !! 😥 #MrFoorkey
3
8
958
हुन्च हेट्सर, कोट मात्रै होइन अब दौरा सुरुवाल पनि आउँछ ! 😎😉
Replying to @SystemFather1
निकै ठुलो मान्छे हुनुहुँदो रेछ 🙏 धन्यवाद हजुर जस्तो महान मान्छेको कोट आएकोमा
1
122
म चाहिँ मिस्टर महामहिम, श्री१००८ 'एभरेष्ट' फूर्के बहादुर प्रसाद खड्काथोकी मगर शर्मा कामी उपाध्याय जी ! सन्काबस्ती बाट 😎😎
आउनुस परिचय गरौ, म अज्ञात मित्र, झापा मेचिनगर बाट अनि तपाईं ? 🧐
1
117
थाहै नपाइकन, सुटुक्क फोटो खिचेर "हजुरको फोटो कता पठाईदिउँ" भनेर सोध्ने अपरिचित व्यक्तिलाई हृदयत: साधुवाद !! 🙂🧡 #MrFoorkey
1
1
2
134
दुनियाँको बेइज्जत गर्ने, नभएको कुरा गरेर जहिल्यै मन दुखाउने र सधैं रुवाउने मात्रै ठेक्का परेको छ मलाई ..! 😌 #MrFoorkey
1
1
7
184
निष्ठुरीको झेलैमा पर्दा, लाग्दोरैछ नखा'को विष पनि ..!!😥 #MrFoorkey
3
1
6
241
रुने मैं छु, तिमी त हाँसे है ! तिम्रो खेलमा तिम्रै होस् जीत पनि ।। #MrFoorkey
3
92
नाहं जानामि केयूरे नाहं जानामि कुण्डले । नूपुरे त्वभिजानामि नित्यं पादाभिवन्दनात् ॥ जय श्रीलक्ष्मण 🙏
3
121
आज आफ्नो रेकर्ड आफैंले तोडियो, काठमाडौं बस्न थालेको झन्डै ५ वर्ष हुनलाग्दा पहिलोपटक दाल पकाएर भातसँग खाइयो !!🙂
2
4
177
कसैको लागि म केही होईन भने, उसको लागि पनि म सबैथोक भैरहन सक्दिनँ..! 🙂 #MrFoorkey
1
1
4
222
"जेसुकै भएपनी, जस्तोसुकै समस्या परेपनी कसम अबदेखि तँलाई कहिले केहि भन्दिनँ" भन्ने थाङ्नेहरुले मलाई नै फेरि किन सुनाउन परेको होला ? 🤧🤧
3
100
म त्यतिकै कठोर बनेको होइन, मेरो भागको हरेक सम्बन्धले म संग बारम्बार बेइमानी गरेको छ । मैले केवल त्यसैको पैंचो मात्र तिरेको हुँ ..!! 😌 #MrFoorkey
1
67
मैले भोगिरहेछु 🙂
जस्लाई प्राथमिकतामा राखेर बढि समय दिईन्छ उसैले सस्तो सम्झँदा रहेछन् । #Alonegirl
1
1
4
151
जिन्दगी भन्नू के नै पो छ र अब, सादगीमै सुन्दरता मुस्कानमै खुसी अनि आफ्नो जीवन आफ्नै कहानी !! #MrFoorkey
1
93
सत्यता यो हो कि यहाँको हरेक भीडमा सबैजना आ-आफ्नो व्यथा बोकेर बाँचिरहेका छन्, कोही शब्दमा व्यक्त गर्छन् कोही मनभित्रै दबाएर मुस्कुराउने अभिनय गर्छन् ! साच्चै समयले धेरै कुरा सिकाउँदो रहेछ, आफ्ना भन्नेहरू पराई हुनलाई एउटा सानो गलत बुझाइ नै काफी हुँदो रहेछ यहाँ ..!! 🙂 #MrFoorkey
1
2
122
बारम्बार झूटो मात्रै बोल्नेले आदर्शका कुरा गरेको चाहिँ खै कुन्नी के जाति भनेजस्तै त रैछ !! 🤧
3
95
धन सबैको नहोला तर निधन सबैको हुन्छ, त्यसैले सेलाउने सासको घमण्ड नगरेकै राम्रो !! 😎 #MrFoorkey
2
84
जिन्दगीमा न नजिकैका मान्छेहरु आफ्ना हुन्छन् , न त टाढा भनिएका मान्छेहतु पराई हुन्छन् ! को आफ्नो अनि को पराई भन्नेकुरा समयले नै निर्धारण गर्ने रहेछ । 🙂 #MrFoorkey
1
1
92
यो समाज नै यस्तै छ यहाँको, परेको बेलामा पानी बार्नेले मरेको बेलामा चाहिँ नुन बार्छन् ..! 😌 #MrFoorkey
1
1
68
के, नबोली बसेको नबोली बसेको नबोली बसेको त ..! 😉😜 योभन्दा अरु शब्द चाहिँ बुझिएन 🤭
Please support us on tiktok Tiktok link vm.tiktok.com/ZGebSkhou/
1
1
85