टि.आर मगर “मनिष” (@TR_Magar) header
टि.आर मगर “मनिष” (@TR_Magar) profile picture

आजै या भोली संसार जितम्ला नजितम्ला त्यो समयले बताउला तर आफैसंग हार्न चाहीँ कहिल्यै नपरोस् ఌजय ट्वीईटरఌ

Baglung
Joined November 2014
Photo by टि.आर मगर “मनिष” (@TR_Magar)
आफ्नो अस्तित्व प्रमाणित गर्न हरेक ठाउँमा उपस्थित हुनुपर्दैन, केही मूल्यहरू अनुपस्थितिमा झन् प्रस्ट हुन्छन्।
1
38
म आफूलाई प्रमाणित गर्न होइन, आफूलाई अझ उत्कृष्ट बनाउन हिँडिरहेको छु।
2
79
कहिलेकाहीँ मौन हुनुको कारण बेवास्ता होइन, मनभित्र लुकेको पीडा पनि हुन सक्छ। ❌
1
3
88
मान्छे बदलिनु अस्वाभाविक होइन, तर आफूलाई नचिन्ने गरी बदलिनु सबैभन्दा ठूलो विडम्बना हो।
2
68
सानो छँदा सुनेको थिएँ आकाशको तारा टुटेर झर्दा मनको इच्छा मागिन्थ्यो आज ठूलो भएर बुझ्ने भए त्यो तारा पनि त आफ्नै हरुको माझ बाट टुटेर झरेको थियो कस्तो लत बसेको रहेछ अरु टुटेको देख्दा आफ्नो इच्छा माग्ने!!!#शुभदिन🙏🙏☕️
19
जिवनमा भेटिने मान्छेहरु वादल जस्तै हुन, कोहि आएर शितलता छर्छन त कोहि गएर उज्यालो !!
3
66
मौसम बदलिएपछि आकाशले रङ फेर्छ, म त मान्छे हुँ—मन लागे हाँस्छु, मन लागे संसारलाई चुपचाप हेर्छु।
1
38
सहने बानी परिसकेपछि आफनो जिन्दगीमा आगो नै लागे पनि खासै फरक नपर्ने रहेछ..🥹
25
टि.आर मगर “मनिष” retweeted
बंगलादेशको भूमिमा भारतीय सैनिक प्रवेश गर्दा त्यहाँका सैनिकले देखाएको प्रतिवाद र राष्ट्रिय सार्वभौमिकताप्रतिको अडानले एउटा स्पष्ट सन्देश दिएको छ-राष्ट्रको भौगोलिक अखण्डता र राष्ट्रिय स्वाभिमानमा कुनै सम्झौता हुन सक्दैन। #Highlights #News
5
14
2,255
अपूर्णता नै संसारको सुन्दर नियम हो, किनकि सुनजस्तो बहुमूल्य धातुमा पनि सुगन्धको कमी हुन्छ।
2
54
पहिला लाग्थ्यो कि सम्बन्धलाई समालेर राख्नुपर्छ अब बुझे कि जो आफ्नो हुन्छ, त्यो आफै सम्हालिन्छ
3
73
कथाहरु बोकेर हिडेको मानिस ,कहिल्यै रित्तो हुँदैन।।
2
92
कष्ट दिएपछि गरिएको माया र बेवास्ता गरेपछि दिइएको इज्जतको कुनै अर्थ हुँदैन!!
58
सबैको नजरमा पानी जस्तै सफा देखिनु छैन मलाई मान्छे हु थोरै धमिलो हुन सक्छु तर कसैलाई डुबाउने मेरो नियत कहिल्यै छैन !!
32
पानीमा ढुङ्गा नफाल, किनकी त्यो पानी अरू कसैले पनि पिउंने गर्दछन् साथि, तिमी जिन्दगीमा उदास भ‌एर नबांच किनकी तिमीलाई देखेर कोहि अरू पनि जिउने गर्दछन्।
5
140
सुख त किनेर पाइँदो रहेछ दु:ख त भोग्नै पर्ने रहेछ खुशी चाँहि आफ्नै हुनुपर्छ है♥️☘️
35
जिन्दगी चेस जस्तै हो, जसले चाल बुझ्दैन मोहरा बन्छ त्यो।
54
मन सफा राख्नुस्, कर्म राम्रो गर्नुस् र बाँकी कुरा समयको जिम्मामा छोडिदिनुस्।❤️‍🩹
3
99
भोलि गएर यदि धनि भैहाले भने चाहिँ प्रेम र आफन्त किन्नु छ मलाइ
1
71
मानिसको सफलता उसको क्षमताले मात्र होइन, उसलाई सही बाटो देखाउने सल्लाहकारले पनि निर्धारण गर्छ ॥
56