I acted like it wasn't a big deal, when really it was breaking my heart.
#Fake_Smile
The one who doesn't tell you what you want to hear, but tells you what you need to hear. Keep this person.
You deserve someone who never stops trying to show how much you mean to them, even after they have you.
Once you have true feelings for someone, it will always be there. You may not like them anymore, but you still care.
6
बाहुन क्षेत्री भर नेपालमा जन्मिनु 😊 बहुत अभिशाप रछ ! 😅 न अखण्ड प्रदेश माग्न पाईने, 😃 न कोटा माग्न पाईने, 😁 न खुलेआम भैंसीको म:म खान पाईने
यहाँ कतिपयले आँखामा प्याजी आँशु देखाएर भावुक जनसमुदायबाट लाखलाख रुपैयाँ आर्थिक ठगी गर्दैछन्,एकद्वार प्रणाली भन्ने सरकारले किन छानबिन गर्दैन?
पैले दशैंमा मामाघरमा टिका थाप्न जादा पैसा कति पाईन्छ होला भनेर कति खुलदुली र हतार हुन्थ्यो,प्रम हुनलाई देउवाजीलाई तेस्तै भाको छ अहिले😜😂😂
वरिष्ठ उपप्रधानमन्त्री बन्नकै लागि निधीले जे पनि गर्ने रहेछन्, कमल थापाले सरकार छोडेपछि ऊनी पूर्ववत जागीरमा फर्किए, महाभियोगसँग सरोकारै छैन।
4
महाभियोग बारेमा वकिलहरु मुखमा पट्टी बाँधेर बस्छन्,पीडित भनिएका पात्र स्वयं बोल्दैनन्,संसदमा भोटिङ गराएर सरकार ढाल्ने चुनाव रोक्ने नाटक होला।
4
Most people aren't actually anti-social. They choose to be alone because they hate spending time with stupid people.
यहि एउटै प्रेम, कसैलाई कमजोरी बनेर मुटु दुखाउँछ, कसैलाई तागत बनेर संसार जिताउँछ ।
माया आफैमा नराम्रो छैन, बुझाईमा फरक हुनसक्छ ।
My only relationship goal is to be with someone who motivates me to become a better person and shows me the potential I don’t see in myself.
A good relationship is with someone who knows all your insecurities and imperfections but still loves you for who you are.
7
भिडन्त नहुने,गोलि नचल्ने र मान्छे नमर्ने शान्त वातावरण बन्छ भने…
तपाईं एक चरणमै चुनाव हुनुपर्छ भन्ने रट किन लगाउंदै हुनुन्छ कमरेड ?
10
Don't talk, act. Don't say, show. Don't promise, prove.
#Fact
