Pinned Tweet
अरुको दुख नाटक
आफ्नो दुख शाश्वत देख्ने
सुविधा अनुसार बिचार फेर्ने
असहायलाई नहेर्ने
अरूले विधि मान्नु पर्ने
आफु विधि
भन्दा माथि रहन खोज्ने
जगतभर अधिकार जमाउने
अरूको खतिमा रमाउने
माया खोज्ने
तर दिन नजान्ने
बाटो पनि फेर्ने
साटो पनि फेर्ने
भन्नुस हजुर
म को हुँ ?
त दुई छाक भात खान संघर्ष गरि हिड्ने मान्छे ठूल्ठूला कुरा गरिन्न ठुटे राजनीतिका बकम्फुसे नि गरिन्न ।😅
35
NPL ले गर्दा यो टुर्नामेन्टमा भाग नलिने भए कि केहो। ६ दिन रछ गेम सुरु हुन खोइ क्याम्प त परै जाओस् को जाने भन्ने अत्तो पत्तो छैन त
31
Thank you bcci
🚨 News 🚨
India U19 A and B squads announced for home tri-series involving Nepal
🔽 More Details
bcci.tv/news/article/india-u…
1
78















