मिस्टर बाघ (@agyat13) header
मिस्टर बाघ (@agyat13) profile picture

परिस्थिति हेरेर चलचित्र, संगीत, प्रविधी, खेल, राजनीति, इतिहास, भविस्य, धर्म, ब्यापार, श्लिल, अश्लिल, रुन्चे, कमेडी, समर्थन, विरोध इत्यादि सप्पै विधामा लेखिन्छ।

बाघ गुफामा बस्छ।
Joined February 2013
Photo by मिस्टर बाघ (@agyat13)Photo by मिस्टर बाघ (@agyat13)Photo by मिस्टर बाघ (@agyat13)Photo by मिस्टर बाघ (@agyat13)Photo by मिस्टर बाघ (@agyat13)Photo by मिस्टर बाघ (@agyat13)Photo by मिस्टर बाघ (@agyat13)Photo by मिस्टर बाघ (@agyat13)Photo by मिस्टर बाघ (@agyat13)Photo by मिस्टर बाघ (@agyat13)
आमा।
23
258
359
मिस्टर बाघ retweeted
presenting swar स्वर 🇳🇵 nepali has about 32 million speakers, yet almost no open text-to-speech sounds like someone from nepal. we built swar, an open nepali voice model. give it 20 to 30 seconds of anyone's voice & it speaks for them: nepali, english, and everything in between. on NepTTS-Bench, swar has the lowest pronunciation error: 2.92% beating omnivoice at 4.32%, elevenlabs v3 is at 12.91%. it's #1 on the nepali voice cloning benchmark (fleurs, clean track), and makes half the errors on nepali mixed with english: 5.6 vs 11.4. the code, weights, benchmark and a free colab notebook are all open. runs on your own gpu. only clone a voice with that person's permission. github: github.com/Naamche-Labs/swar hugging face: huggingface.co/Aarjan/swar website: naamchelabs.com/models/swar
95
86
28
661
44,634
Moeen Ali, Andre Russel, Ravi Bopara, Shakib Al Hasan, Angelo Matthews… यसपाली कडा - कडा अङ्कलहरु छन् त यार। यिनीहरुले टियुमा फ्रेन्चाईज कृकेट खेल्छन्, कहिल्यै सोचिएको थिएन 😎😎 मेरो लागी Shakib Al Hasan vs Angelo Matthews को Time Out Derby चै बहुप्रतिक्षित खेला हो। 😂
3
1
35
2,502
भाषा चै बहुत क्लिष्ट भो। छिचोल्न मुस्किल पर्ने। आलेख चै गज्जबै लाग्यो। अधिकांस थाहा पाएकै कुराहरु रैछन्। Information लाई कुन Tone मा प्रस्तुत गर्ने भन्ने कुरा लेखकको निजी विचार हुन्। यसलाई Neutrally लेखेको भए ऐतिहासिक दस्तावेज भन्ने मार्काको आलेख थियो। खैर…
3
9
2,781
पहिलोपटक Jason Bourne को Trilogy सक्काईयो !! यति ढिला हेरेकोमा लज्जाबोध भईरा छ। James Bond ले Swag देखाएर आफ्नो सर्टको टाँक लगाउने बेला सम्म माJason Bourne ले आफुले गर्नु पर्ने मिसन पुरा गरिसक्ने रैछ। 😂😂 Pure Adrenaline Rush 😎
2
1
23
2,087
यो दशैको जमरा पहेंलो नै हुनु पर्छ भनेर कुनै धार्मीक, सांस्कृतिक कारण छ कि के छ होला ? कि उबेला जमरा राखेको बीऊ मुसाले खाईदेला भनेर छोपेर राख्दा खेरी पहेंलो भ’को कारण आजसम्म पनि त्यस्तै भईराखेको हो ? बिरालो बाँधे जस्तो त हैन होला नि। 🤔🤔 यसो जानकार हरुले बताईदिनु हुन्थ्यो कि ?
7
1
1
13
5,250
मिस्टर बाघ retweeted
यस धर्तीमा पिता गुमाउने न म पहिलो हुँ, न अन्तिम। तर आफ्नो बुवा गुमाउँदाको अनुभव असाध्यै पीडादायक हुँदो रहेछ। बुवा गजब कथाकार हुनुहुन्थ्यो। मलाई बाल्यकालमा हरेक बिहान नयाँ नयाँ कथा सुनाउनुहुन्थ्यो। ती कथाका हिरो प्रायः बुवा नै हुनुहुन्थ्यो। एकदिनको कथा थियो, बुवा आफ्नो मावल जाँदा बाघले आक्रमण गरेछ। बुवासँग साथमा कोसेली लागेको एक झोला कागती थियो। बाघले खान आउँदा बुवाले त्यो कागतीको पोको बाघको मुखमा हालिदिनुभयो। बाघको दाँत कुडियो, अनि नखाई गयो। बिहानै आधा किलो लप्सी खाने मलाई संसारको सबैभन्दा ठूलो समस्यै दाँत कुडिनु हो जस्तो लाग्थ्यो। बाघको दाँत कुडाएर बाँचेका मेरा बुवा, संसारकै सबैभन्दा बुद्धिमान् र बहादुर लाग्थे। अलिक समयपछि यो कथा झुट थियो भनेर थाहा पाउँदा पनि मेरो बा बहादुर र बुद्धिमान् हुन् भन्ने चाहिँ मस्तिष्कमा स्थापित थियो। बुवाको प्रजातन्त्रप्रतिको समर्पण गजबको थियो। पञ्चायतकालीन सङ्घर्षका पनि कैयन् कथा छन्। प्रजातन्त्र सेनानी हुनुमा गर्व थियो। पाँचथरमा बुवाको पहिचान खास थियो। ६२/६३ को आन्दोलनमा लगभग ५० फिट अग्लो झन्डा लिएर हरेक दिन सहभागी हुनुहुन्थ्यो। पदभन्दा सिद्धान्त भनेर मलाई सधैँ सम्झाउनुहुन्थ्यो। २०८१ भदौ २४ को दिन धेरै शुभचिन्तकले पार्टी छोड्न दबाब दिँदा बुवाले भन्नुभयो कि तेरो गल्ती होइन, पार्टी सिद्धान्तले नै छान्ने हो, नेताहरूले गरेको गल्तीको भारी कार्यकर्ताले बोक्नु पर्दैन, घर जलेछ नै भने पनि मेरो जिम्मा। राजनीतिक पदप्राप्तिको हिसाबले बुवा माथि नपुगे पनि, बुवाको त्याग र योगदानको चर्चा जहाँकहीँ सुनिन्थ्यो। सायद यस्तै अटुट अडानले होलान्। बुवा दृढ, जिद्दी र हक्की स्वभावको हुनुहुन्थ्यो। समाजप्रति समर्पण थियो। पाँचथरको विकट गाउँ च्याङ्थापुलाई देशकै नमुना गाउँ बनाउँछु भनेर लाग्नुभयो। द्वन्द्वले विस्थापित नभएको भए बनाउनु पनि हुन्थ्यो होला। गाडी छोडेर ८ घण्टा हिँड्नुपर्ने गाउँमा सिक्किमबाट शिक्षक ल्याएर विद्यालय, राइस मिल, माछापोखरी, पहाडी कागज उद्योग लगायत खोल्नुभएको थियो। सन् २०१६ देखि बुवालाई क्यान्सरले समात्यो। नाकको क्यान्सर ठीक हुन नपाउँदै जिब्रोमा नयाँ क्यान्सर आयो। पीडादायक उपचारपश्चात् २०२१ मा डाक्टरले रेडियोथेरापी नगर्ने हो भने मुस्किलले ३ महिना भनेर दिल्लीबाट बिदा दियो। बुवा भने आफ्नै जिद्दीले अरू ५ वर्ष बाँच्नुभयो। बुवाका अन्तिम दिनहरूमा म महाधिवेशन लड्दै थिएँ। बुवा कुनै समय नेपाली कांग्रेस केन्द्रीय सदस्यमा पराजित हुनुभएको थियो। बुवा र मेरो अन्तिम संवाद थियो, “बाबा मैले केन्द्रीय सदस्यको चुनाव जितेँ।” त्यो स्याबास र आशीर्वादपछि बुवालाई होस आएन। यस्तै कथाहरू रचेर बुवा अस्ताउनुभयो। रोगले अन्तिम दशकमा दुःख दिनुबाहेक बुवा शानदार जीवन बाँचेर जानुभयो। आफ्नै मूल्य मान्यतामा सयौँको जीवन छोएर। बुवाको जीवनलाई सहज बनाउने आधुनिक चिकित्सा विज्ञान, प्रविधि, डा. Bhuwan Raj Giri सहित सम्पूर्ण चिकित्सकहरू, अन्त्यसम्म स्याहार गर्ने मेरी आमा लगायत सबै परिवारजनलाई हार्दिक धन्यवाद। वैकुण्ठ बास होस् बाबा! हजुरको छोरा हुनुमा गर्व छ! In the next life and beyond, I wish to be born as your son.
199
14
7
413
16,002
मिस्टर बाघ retweeted
US Ambassador Marquita Maytag invites PM Tulsi Giri to an orgy, goes braless wearing a t-shirt that says 'keep those tips up', hosts parties with ganja and cookies, refuses to vacate the embassy when fired, and illegally takes Nepali artifacts when she leaves the country.
This is, unreservedly, my favorite account of an ambassador behaving badly, from a diplomatic oral history site. I read this years ago and cannot forget it, and you won’t either. (If they made this a movie, it’d be R rated.) adst.org/2015/06/this-woman-…
16
103
9
1,216
265,792
एक ताका भदौमा सक्किएको कामको पैसा माघमा मात्रै पाईएको थियो। दशैंको लागी पैसा माग्न भनेर धर्ना बसे जसरी ढुक्दा पनि हेलमेट लगाएर पछाडीको ढोकाबाट साहु भागेको थियो।
If they do not provide salary yo dashain agadi ma Kassam video banayera halne bahek kei upaye chaina hola
1
3
607
अनि फोनमा नराम्रो बोल्ने, गाली गर्ने माननियलाई चै ?
Manish Pandey aka Jhapalish is released: मनिष पाण्डेलाई Video मा नराम्रो बोलेको भनेर प्रहरीमा उजुरी आएपछि सोधपुछ गरी "अब Video मा गा'ली नगर्ने र नराम्रो नबोल्ने सहमतिमा" झापा प्रहरीले छोडेको छ। #news Source: Jhapa Police's Spokesperson
1
368
यो गज्जबको रिपोर्ट छ। रिपोर्टरको बहुत मिहिनेत देखिन्छ। पढ्न सिफारिस। 👏🏾👏🏾 छुटेको एउटै कुरो चै कसरी यत्रो स्रोत-साधन भएको मिडियाहरुलाई पाखा लगाउदै एउटा फेसबुक पेजले यत्रो गर्न सफल भयो… भनेर Introspect मात्रै हो।
6
8
2
34
3,953
सुनो द्रोपदी, शस्त्र उठालो। अब गोविन्द ना आएंगे।
1
514
उबेला अडियो सार्वजनिक भएपछि महराको पद सँगै राजनिती नै सक्कियो। गोकुल बाँस्कोटाको पनि पद गयो। खगेन्द्रको चै के होला त ? खगेन्द्र सुनारको सट्टा उल्टै किशोर श्रेष्ठ चै जाकिन बेर छैन।
9
5
25
5,218
मिस्टर बाघ retweeted
*सहयोगको अपील* एउटा अकल्पिनीय गम्भिर दुर्घटनापछि पत्रकार तथा कवि आत्मिय नविन राई भाइले अत्यन्त्यै शारिरीक र मानसिक संघर्ष गरिरहेको छ। नेपालमा सम्भव भएको उचार गराइरहेको छ। तर पटक पटकको शल्यक्रियापछि थप उपचारका लागि देश बाहिर जानुपर्ने अवस्था आयो। यसका लागि आर्थिक जोहो गर्नुपर्ने स्थिति देखियो। एउटा कुशल पत्रकार र कविका निम्ति सबैसँग आर्थिक सहयोगको हार्दिक अपेक्षा गर्दछौं। कृपया तपसिलको ठेगानामा सहयोग गरिदिनुहुन सविनय अनुरोध छ। 🙏
12
18
1,622
बेत्रावतीमा पुल बनेछ। गज्जब। तर, पुल तरेर जाने ठाउँ पनि नहुने, भेट्ने मान्छे पनि नहुनेहरु कति होलान् है।
Good News: The Bailey bridge constructed by the Nepali Army in Betravati has come into operation. 🙏 Photo. Manish Aryal / NPL
212
“साला! एक मच्छर आदमीको हिंजडा बना देती है।” श्रद्धाञ्जली नाना।
1
9
617
यसो समाजमा परियो है!! यसमा शंकर लामिछाने र JRR Tolkien बाहेक अरु चै बेला बेला फेरिई रहन्छन्। अर्को महिनै नै यो फेरिन सक्छ। 😅
3
6
915
प्राचिन समयमा संस्थागत तथा व्यक्तिगत रुपमै प्रकाशित पुस्तकहरु अहिले खोज्यो भने भेटिएलान् कि नभेटिएलान् ? पुराना किताबहरुको पसलमा कि कसैको व्यक्तिगत संकलन मै थन्किरहेको होलान् ? केही थान त्यस्तै ‘पुराना’ पुस्तकहरु चाहिएको थियो।
4
4
1,180
तेञ्जिङ नोर्गेको जीवनको ३ वटा कालखण्ड देखाईएको रैछ। बालापनको भुमिका चै नेपाली कलाकारले पाएछन्। किशोरवयको भुमिका तिब्बती मुलको भारतिय कलाकारले र वयस्क तेञ्जिङको भुमिका चै तिब्बती मुलको चिनियाँ कलाकारले पाएछन्। एक प्रकारले भन्दा नेपाली कलाकारहरुले महत्वपुर्ण भुमिकाहरु गुमाएछन्।
तोञ्जिङ नोर्गेको जिवनीमा आधारित फिल्म पो आउन लागेको रैछ। गज्जब। के कति नेपाली कलाकारहरुले काम पाए कुन्नी ? नेपाली शेर्पालाई भने अनुसारको सुविधा नदिएको कारण शेर्पाहरुले बेलायती दुतावास अगाडी गेटमा मुतेर विरोध गरेको थिए भन्थे। साँच्ची त्यो दृश्य चै छ कि छैन होला ?
1
2
2
637
कोरियन पुस्तक Kim Jiyoung, Born 1982 पढियो। सामान्य कथावस्तु तर बलियो उपन्यास। एउटै समस्या चै औसतभन्दा तल्तिरको अंग्रेजी अनुवाद। पाँचपोखरी प्रकाशनले विदेशी पुस्तकहरु अनुवाद गरेर छापेजस्तो… भाषा। हाम्रा बहुचर्चित नेपाली पुस्तकहरु अंग्रेजी भाषामा पढ्दा कस्तो पो छन् साँच्ची ?
1
461
‘पहेंलो बत्ती मुनी’ Appreciation Post !! 🔥🔥
2
475