Pinned Tweet
भाग्यमानी हुन्छन तिनीहरु जसको साथमा पीडा सुनिदिने
मान्छे हुन्छन्♥️
#शुभबिहानी 😍
ढिलो हुँदैमा निराश हुनु हुँदैन,
किनकि प्रकृतिले पनि हरेक फूललाई फुल्ने समय छुट्टाछुट्टै दिएको हुन्छ♥️☘️
तिमी त्यो घरमा पनि बस्नु है लक्ष्मी,
जहाँ तिम्रो स्वागतका लागि एउटा दियो समेत किन्ने पैसा हुँदैन।🙏🏼🕉️
जिन्दगी जति नै व्यस्त भए पनि,
आफ्ना मान्छेहरूलाई समय दिन नबिर्सनु,
किनकि पैसा फेरि कमाउन सकिन्छ
तर बितेको समय र पलहरू कहिल्यै फर्किँदैनन्।♥️☘️
