Apil (@arapilkc) profile picture

PhD Candidate @umich Pulchowk Campus Architecture, Built Environment, Disaster Recovery and Governance.

Ann Arbor, MI
Joined April 2013
Photo by Apil (@arapilkc)Photo by Apil (@arapilkc)Photo by Apil (@arapilkc)Photo by Apil (@arapilkc)Photo by Apil (@arapilkc)Photo by Apil (@arapilkc)Photo by Apil (@arapilkc)Photo by Apil (@arapilkc)Photo by Apil (@arapilkc)Photo by Apil (@arapilkc)
Pinned Tweet
"Humor" is the highest form of intelligence.
1
6
4,133
If Balendra Govt. starts imprisioning it's opponents, I'll know the first one 😅😅😂😂!
First day of Kumar ben in India re 😂
1
1
30
ल हेर्नुस बालेनको बलले दिल्ली पनि अब नेपालकै भूभाग! दिल्ली ७८ औ जिल्ला। बहादुर शाह पथमा बालेन.. भन्दै youtubeमा video आउछ आउछ!😁 – at Nepal
प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणअघि दिल्लीमा नेपाली झण्डा फहराइयो प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणअघि नयाँदिल्लीका विभिन्न स्थानमा नेपाल र भारतका राष्ट्रिय झण्डा फहराइएका छन् ।
15
1
48
10,211
Priorities of current government are directly proportional to the likes 👍 and shares they can gather! Topics which can’t get likes are not priorities
I wish government invest 80% of money allocated to cricket stadiums to uplift of universities and government colleges. Our investment in education is pathetic, our R&D is non-existential. IMO, this investment in cricket stadium in no-way priority for country of 1500$ GDP.
14
389
This book is truly just banger after banger after banger
26
82
6
974
102,110
३९ औं नम्बरमा हेर्नुस
प्रधानमन्त्री बालेन्द्र साहसँगै आफ्नै खानपिन र बन्दोबस्तीमा जान लागेका निजी क्षेत्रका प्रतिनिधि
7
8
1
31
4,369
Replying to @thapagk
@thapagk जि तपाईंलाई रास्वपालाई चुनाव जिताउन सहजकर्ताको भुमिका निर्वाह गर्नुपर्ने वाध्यता किन आइपर्छ निर्णायक समयहरुमा? विशेष महाधिवेशन गरेर पुगेन अब स्थानिय र प्रदेश चुनाव सङ्गै गर्न पनि तयार हुनुभएछ। संविधान हेर्नु पर्दैन? ekantipur.com/politics/2026/…
1
5
1
9
1,689
यो रुन्चे लज़िक हो
आर्थिक शिथिलता हामीले सिर्जना गरेको होइन, विरासतमा पाएका हौं : डा.स्वर्णिम वाग्ले, अर्थमन्त्री
1
101
Every time a Prime Minister of Nepal visits New Delhi, it is worth remembering that the very same Prime Minister of India blockaded Nepal for nearly six months in 2015, forcing untold misery on a population that had just suffered a calamitous earthquake. Why? Because Nepal adopted a Constitution that he did not like.
21
8
4
101
12,951
रास्वपाको सरकार बन्नु अघिसम्म, बिराज भक्त श्रेष्ठ उर्जामन्त्री हुनु अगि सम्म हाम्रो घरमा विशेष रुपमा टुकी र दियालो बाल्ने चलन थियो । जङ्गलमा गई खोटो संकलन गरेर ल्याउँथ्यौैं, त्यो गजबको इन्धन थियो। राती लामो बाटो हिड्नु परे बाँसका ससाना भाटा फुटाई त्यसमा सल्लाको खोटो हाले राँको बालेर हिड्ने गर्थ्यौ। टिभी हेर्ने, मोबाइल चार्ज गर्ने, रेडियो सुन्ने कुराको त कल्पना सम्म गर्न सकिदैन थियो। दिनरात लोडसेडिङ मात्र हुन्थ्यो। जब रास्वपाको सरकार बन्यो, राता रात ठूला ठूला जलविद्युत आयोजनाहरु खुले। ६ महिना मै ऊर्जाको क्षेत्रमा कायापलट भयो। देश लोडसेडिङ मक्त भयो। ऊर्जामन्त्रीलाई अबिलम्ब राष्ट्रिय विभुति घोषणा गर् सरकार। (फेसबुकबाट प्रतिलिपि साभार)
9
25
3
133
6,869
उ बेला काठमाडौ महानगरको मेयर बालेन साहले "सिंहदरबार जलाइदिन्छु " , " टुकुचामा गाडिदिन्छु " भन्नु र ऐले सुर्जे थापाले भुत लखेटे जस्तै लखेटछौ भन्नू दुबै उत्तिकै हिङ्स्रक अभिव्यक्ति हुन। एउटाको बोलीले देश खरानी भयो अर्कोले के हुन्छ भविष्यले बताउला।
प्रधानमन्त्री बालेनबारे सूर्य थापाको 'खतरनाक' अभिव्यक्ति ! HOT SEAT | PROMO आज राति ९ः०० बजे | ईमेज टिभी र Image Channel HD यूट्युव च्यानलमा । #balen #balenShah #rabi #rabiLamichhane #rsp #rastriyawwatantraparty #suryarhapa #KPSharmaOli #fypシ
3
7
34
2,788
It has been two years since Rihaan left us. With time, we are moving forward and are always grateful to my Twitter mutuals who supported and loved us so much. Just an update about the Supreme Court medical malpractice case: it is still ongoing, and we are looking for your prayers
With a heavy heart, we would like to inform you all that Rihaan left us on 11/11/2024 at the age of 6.5 years. He has been going through very difficult times from day one. We would like to express our deep gratitude to everyone who stood with us & supported us. 🙏
41
24
1
299
9,532
यिनको घर कता छ साँच्चि ?
दुबई भ्रमणबाट फर्किए गृहमन्त्री सुधन गुरुङ | Sudan Gurung | Onlinekhabar
5
6
2
21
3,935
Why don’t we have more podcasts like this? 🤣 @PravatKafley you’ll enjoy this.
2
1
4
515
घनटि झोलेको लागि
Good job Balen sarkar भन्नु हुन्थ्यो यदि संगै सहकारि ठगिका अभियुक्त रवि लामिछाने हिरासतमा हुन्थ्यो,अकुत सम्पत्ति आर्जनमा सुदन गुरुङ बर्खास्त हुन्थ्यो,BYD र करको दर हेराफेरिमा स्वर्णिम वाग्लेमाथि अनुसन्धान हुन्थ्यो अनि विचौलियाको मोबाइल कब्जा गर्ने कुमार बेन पक्राउ पर्थ्यो भने।
105
यी दुवै कुरामा समर्थन गर्न सकिएन। पहिलो सजिलो बाट सुरु गरौ २ न. वाला , काठमान्डू र ललितपुर एकै एकै देखिए पनि धेरै फरक छ, अझ विशेष गरि ललितपुरको ringroad बाहिरको क्षेत्र ठुलो छ, कतिपए त् अझ ग्रामिण नै छन। बरु ringroad भित्र एउटा वा फ्रिंज जोडेर हुने एकै बनाउने कि भन्ने बेग्लै छलफल गर्न सकिन्छ। दोश्रो कुरा, जुन मलाई यो काम गर्न नसक्ने स्थानीय नेतृत्वले भन्ने कुरा हो जस्तो लाग्छ। अझ विशेष गरि लक्ष्य नै नभएको नेतृत्व, जो करिब धेरै स्थानीय तह मा देखिन्छ, त्यसको कारणले पनि देखिन्छ। उडन्ते गफ गरेर बालेन्द्रले महानगर के हो भनेर जनता नै झुक्काए, विद्यासुन्दर जनता मा जानै सकेनन, तर उनले गरेको कति कामलाई बालेन्द्र आफुले गरेको जस्तो प्रचार गरे। २ चोटी चुनाव जितेर धेरै मेयरहरु चिरिबाबु जस्ताले जनता संग गएर काम गरेकै छन्। स्थानीय तहले गर्ने भनेको काम र उसले प्राप्त गर्न सक्ने लक्ष्य के हो भनेर हाम्रो मिडिया समाजले स्थापित गर्न सक्नु पर्छ, बरु काठमाडौँ बाहिरका धेरै स्थानीय तह हरु संग आर्थिक श्रोत नै छैन, काठमान्डू ललितपुर हरु चै बैंकमा जम्मा गरेर ३०/४० % खर्च गर्ने हरु हुन्। यत्ति २२ क्षेत्रलाई उत्कृष्ट बनाए हुन्छ, बाकि रेल ल्याउने ओली र धुलो बाट इट्टा बनेर प्रदुष्ण हटाउने बालेन्द्र जस्ता गफाडी त केन्द्र मा छदै छन्। स्थानीय नेतृत्व त जनता संग जाने, कुरा गर्ने , कुरा सुन्ने र त्यो अनुसार आफ्नो कमिकमोरी सुधार्ने नेतृत्व चाहियो , सर्व ज्ञानी त सबै नेपाली छदै छन्।
मेयर जो भए पनि, जसले जति गुलिया कुरा गरे पनि काठमाडौँ (वा ललितपुर)मा उल्लेख्य शहरी विकासको सम्भावना छैन । यसका दुई कारण छन्: १. संघीय प्रणालीमा राजधानी शहरका लागि निश्चित अधिकार वा स्वायत्तताको व्यवस्था गरिएको हुन्छ । काठमाडौँ वा ललितपुरका लागि यस्तो प्रबन्ध आवश्यक थियो, छ । अहिलेको अवस्थामा नेपालको संविधानले यी शहरलाई विशिष्ट अधिकार वा स्वायत्तता दिएको छैन । सवै अधिकार केन्द्रका मन्रालय, विभाव वा प्राधिकारणसँग छन् । त्यसैले, महानगर सानातिना भौतिक वा सामाजिक परियोजना सञ्चालन गर्ने र सरसफाइका सामान्य काम गर्ने एकाइमात्र हुन् । २. काठमाडौं र ललितपुर अलग महानगरका रूपमा अस्तित्वमा रहनुपर्ने कुनै कारण छैन । यी दुई शहरका भौतिक संरचना, बसोबास लगायत सबै कुरा जोडिएका छन् । नेपालका नीतिनिर्माता वा राजनीतिक नेतृत्वको भिजन र शाहस थियो भने दुबै शहरलाई मिसाएर एउटा अधिकारसम्पन्न महानगर बनाउनु उपयुक्त हुन्थ्यो । यस्तो संरचनाले मात्र ठूला वा दीर्घकालीन भौतिक पूर्वाधार तथा सामाजिक सुरक्षा र सेवा प्रवाहका योजना प्रभावकारी रूपमा लागु गर्न सक्छन् । विगतमा यसो गर्ने फुर्सद् कसैलाई भएन -अहिले पनि यसमा कसैको चासो छैन । नेपालमा दीगो र दीर्घकालीन सुधारका लागि नगरी नहुने कामहरूमध्येको एउटा काम काठमाडौँ र ललितपुरलाई मिलाएर बृहत् र अधिकारसम्पन्न राजनीतिक शहरको संरचना बनाउने र त्यसका आधारमा स्थानीय निर्वाचन गराउने हो । बाँकी सबै कुरा बुद्धिविलास मात्र हुन् -बुद्धिविलास पनि नराम्रो कुराचाहिँ होइन ।
1
8
1,210
निरन्तरता
शहरबाट हाटे लखटदा । साइकल लेन मिचिदा ।। जुत्ता सिलाउनेको मेकर स्पेस लुटिदा ।। चुपचाप बसेको बल/शक्ति यता लागोस ।। CC @usapkota @theprashanta
78
HOW TO DESTROY A SOCIETY
107
4,255
239
13,863
340,296
फ़रक छ, त्यति बेला सरकारको यस्तो तानाशाह कामको विरोध गरने हरू अहिले लम्पसार भएका छन!
प्रधानमन्त्रीका घोषित-अघोषित, वैतनिक-अवैतनिक सल्लाहकार-विज्ञको रजगज उहिले पनि थिए, अहिले पनि उस्तै...।
1
1
148
नुवाकोटे बाढि पिडित जनता आफ्ना सांसद खोज्दै , अनि ति सांसद NPL मा खेलकुद मन्त्रालय खोज्दै।
2
8
1
18
1,941