
समाचार-विचार-विश्लेषण र संश्लेषण ( politicalEconomy, Business and ShareMarket ) DOWNLOAD Apps : ArthaDabali . Follow : @arthadabali
Kathmandu, Nepal
Joined January 2017
- Tweets87K
- Following2.1K
- Followers2.8K
- Likes2.4K
पूर्वाधार विकासमन्त्री लम्साललाई आश्वासन दिन भ्याई नभ्याई, १२ वर्षअघि थालिएको घुमाउने पुल निर्माण पक्का ! arthadabali.com/2026/11/29/9…
13
'कर प्रणाली जटिल बन्दै गएको छ’
समाचार विवरण लिंक : arthadabali.com/2026/11/29/9…
11
सत्तानिकट भन्दैमा कानुनबाट छुट पाइँदैन : गगन थापा
#GaganThapa #NepaliCongress #NepalPolitics #arthadabali
~ ~ कांग्रेस सभापति गगन थापाले अनुसन्धानमा राजनीतिक प्रतिशोध र संरक्षण दुवै अस्वीकार्य रहेको भन्दै सबैलाई कानुनको दायरामा ल्याउनुपर्ने बताएका छन्।
14
लिङ्देन हटे मात्रै राप्रपा जोगिन्छ : उद्धव थापा
#UddhavThapa #RajendraLingden #RPP #arthadabali
~ ~ राप्रपा नेता उद्धव थापाले अध्यक्ष राजेन्द्र लिङ्देनलाई नेतृत्व छाड्न आग्रह गरेका छन्। लिङ्देनकै नेतृत्वमा पार्टी सकिने चेतावनी दिँदै उनले महाधिवेशनमा हराउन अपिल गरेका छन्।
28
मङ्सिर १७ देखि भृकुटीमण्डपमा एघारौँ अन्तर्राष्ट्रिय व्यापार मेला हुँदै
#NepalTradeFair #InternationalTrade #BusinessExpo #arthadabali
~ ~ नेपाल उद्योग वाणिज्य महासङ्घले मङ्सिर १७ देखि २१ गतेसम्म भृकुटीमण्डपमा एघारौँ अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना गर्दैछ।
1
30
प्रकाशमान, निधि र महत सवार बुद्ध एयरको जहाज नेपालगञ्ज अवतरण
#BuddhaAir #FlightDiversion #NepalAviation #arthadabali
39
नेता भन्दैमा फूलमालाले छोप्ने होइन, काम गर्न लगाउनुस् : सभामुख अर्याल
#SpeakerAryal #NepalPolitics #PoliticalNews #arthadabali
Video: Social Media
35
सीजी इलेक्ट्रोनिक्सका सामान अब शून्य प्रतिशत ब्याजदरमा ईएमआईमा किन्न पाइने arthadabali.com/2026/11/29/9…
19
~ वर्ल्डलिंकले ग्राहकलाई लक्षित गर्दै ‘ढुक्कको कनेक्सन’ सेवा सुरु गरेको छ। यसअन्तर्गत दुई घण्टाभित्र समस्या समाधान, निःशुल्क वाईफाई र सेवा अवरुद्ध हुँदा क्षतिपूर्तिको व्यवस्था गरिएको छ।
#WorldLink #InternetService #CustomerService #arthadabali
15
साप्ताहिक राशिफल : आगामी शनिबार तपाईँको समय कत्तिको शुभ रहला ? arthadabali.com/2026/11/29/9…
11
उत्कृष्ट वित्तीय प्रतिवेदनका लागि नबिल बैंकलाई दोस्रो पटक साफा मेरिट अवार्ड, सिइओ ज्ञवाली भन्छन् - बैंकिङ क्षेत्रकै लागि गर्वको विषय arthadabali.com/2026/11/29/9…
7
~ ~ नेपाल राष्ट्र बैंकले पाँच रुपैयाँका डेढ करोड नयाँ सिक्का छपाइ, आपूर्ति र ढुवानीका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ। बोलपत्र बुझाउने अन्तिम म्याद डिसेम्बर २९ तोकिएको छ।
#NepalRastraBank #NepalEconomy #NewCoins #arthadabali
12
पाँच रुपैयाँ दरका १५ करोड थान सिक्का छाप्दै राष्ट्र बैंक arthadabali.com/2026/11/29/9…
31
फेरि लगातार उकालो लाग्न थाल्यो सुनचाँदीको मूल्य, आज तोलामा कति ? arthadabali.com/2026/11/29/9…
12
किन बढ्दैछ सुनको मूल्य ?
#GoldPrice #SilverPrice #NepalGoldMarket #arthadabali
~ ~ नेपाली बजारमा आइतबार सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले बढेर २ लाख ४८ हजार १०० रुपैयाँ पुगेको छ। चाँदी पनि २० रुपैयाँले बढेर ३ हजार २१५ रुपैयाँ कायम भएको छ।
1
42
टन्न कमाउने सपना बोकेर जापान पुगेका घर्ती माटो मोहले फर्किए, कति कमाउँछन् अहिले ? arthadabali.com/2026/11/29/9…
11
~ ~ नारायणी नदीमा निर्माणाधीन सिग्नेचर पुलको काम सुस्त भएपछि पूर्वाधार विकासमन्त्री सुनील लम्सालले ठेकेदारलाई जेलमा राख्न चितवनका सीडीओलाई निर्देशन दिएका छन्। चार वर्षमा तीन प्रतिशत मात्रै काम भएको भन्दै उनले अर्को अनुगमनअघि प्रगति नभए ठेक्का रद्द गर्ने चेतावनीसमेत दिएका छन्।
7
डिपिआर सर्भे भएको चार वर्ष बित्दा पनि किन बनेन कोरलानाकाका पूर्वाधार ? arthadabali.com/2026/11/29/9…
14
कालीमाटीमा सस्तो भयो लोकल गोलभेडा, अन्य तरकारी र फलफूलकाे थाेक मूल्य प्रतिकेजी कति हाेला ? arthadabali.com/2026/11/29/9…
21
अमेरिकी डलर, कतारी रियालदेखि कुवेती दिनारसम्मको भाउ कति छ आज ? arthadabali.com/2026/11/29/9…
13



