बंगलादेशमा फेरी हिंसा,आगजनी र लुटपाट भएकोे छ।अहिले पुर्व प्रधानमन्त्री शेख हसिनाका पार्टीका कार्यकर्ताहरुले युनुस सरकार,प्रधानमन्त्री, मन्त्री र तिनका समर्थकहरुलाई लखट्दै छन।
जे सिकायौ, त्यहि गरे।
राजनीति न हो । पालो घुमी घुमी आउँछ।
Sudurpaschim Royals enters the final of NPL after winning thriller match over Chitwan Rhinos 🏏
Congratulations
53
Chitwan Rhinos advance to Eliminator 2 in the ongoing NPL! 🏏
A convincing 61-run victory secures their place in Eliminator 2. 🦏
Congratulations
3
115
आइजीपी दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले सरकारलाई कारण देखाउ आदेश जारी गरेको छ।
यहींबाट प्रस्ट छ, सरकार कति अपरिपक्क निर्णय गर्दछ।
उहाँले न्याय पाएर फेरि प्रहरी सेवामा फर्किनु पर्दछ।
अग्रिम शुभकामना!!
यती धेरै लामा लस्कर के को लागि होला? पहिले सानो छँदा साउथ इन्डियन मुभी (फिल्म)मा गुण्डाहरूको यस्तै लस्कर हेरिन्थ्यो।
भिडियोमा पार्टीको बोर्डमा हेर्दा अर्घाखाँची जिल्लाको रासोपा पार्टी कार्यालय जस्तो देखिन्छ।
फेसबुकमा भेटेको
जे गरेर आयौ, जे सिकायो त्यहि सिक्ने हो ।
२० जना रासोपा सांसदहरु ताती लागेर १० दिनका लागि बिदेश भ्रमणमा हिडेछन्, यिनीहरु बिदेश घुमेर नेपाल र नेपालीलाई के फाईदा हुन्छ? देश जलाएर मोज गर्न आएका हौ मोज गर ताली पिट्न खारानेहरु छदै छन।
यसरी लामा-लस्कर लागेर सरकारी खर्चमा बिदेश हिँड्नुपर्छ। सरकार तपाईंहरूकै, दिन तपाईंहरूकै । पैसा मात्र जनताको कर हाेला । सबैले एकै स्वरमा भनौँ जय घण्टी!
4
186
जनतामा भ्रम फैलाएर दाम कमाउने रणनीति बनाएका यिनीहरूको फिल्म सबैले बहिष्कार गरौँ। जनताको इमोसन सँग खेलबाड गर्ने नियति आफैंमा भ्रष्टचार हो ।
2
506
Sudurpaschim Royals enters the play off of the NPL after winning a match over Kathmandu Gorkhas 🏏
Congratulations
1
95
धेरै सेवाभाव राख्ने,समाज र देशको लागि समय बेथित गर्ने मान्छेनै हाम्रो समाजमा अरूलाई मन नपर्ने मान्छे बन्छ?उदारहणका लागि नेपाल प्रहरी सबैलाई चाहिन्छ तर प्रहरी कसैले मन पराएका,राम्रो भनेका पाइँदैन राजनीति गर्ने मान्छेलाई खासै राम्रो मान्दैनन् तर अफ्टेरो पर्दा यो गर्देन भन्न पुग्छन।
तिहारको दिनपनि विदेश जानुपर्ने बाध्यता नहटेको भन्दै आक्रोसित युवाहरुले यस्तो भने : रास्वपा माथि गम्भीर आरोप
Source: Ramesh Lama/रमेश लामा Fb.










