इन्टरनेटको खतराः We’re Building a World-Size Robot, and We Don’t Even Realize It nymag.com/selectall/2017/01/… via @selectall
1
Harvard’s complete photography course is now available for free online tnw.to/2jVRlRy via @thenextweb
1
काठमाडाैँमा राम्रा काम पनि भइरहेका छन् ।
लोडसेडिङ घटेर मानिसहरूको अनुहार उज्यालो भएको छ ।
त्यसमाथि साझा यातायातले खुशीयाली थप्दै छ ।
समाजमा सुपरिचित र जिम्मेवार व्यक्तिहरूबाट सामाजिक संजाल (सोसल मिडिया) मा मर्यादित भाषाको प्रयोग होस् ।
अाज विश्व श्रव्यदृश्य सम्पदा दिवस । कान्तिपुर टीभीमा २०१० मा प्रसारित मेरो विचार फुर्सतमा सुन्नुहोला ७ मिनेट ।
youtube.com/watch?v=HltbDhiB…
This 6-Step Morning Ritual Will Change Your Life @jordanfried inc.com/jordan-fried/this-6-… via @Inc
1
किन रोइरहेछ ?
गणेश रोइरहेछ, कुमार रोइरहेछ ।
साँढे रोइरहेछ, बाँदर रोइरहेछन् ।
भक्त रोइरहेछन्, भट्ट रोइरहेछ ।
शिव पार्वतीलार्इ डीभी परेछ !
अनलाइन पत्रकार बन्न सिक्नैपर्छ यी १० सीप mediakurakani.com/2016/09/08… via @mediakurakani
लघु कथा
प्रगतिशील साहित्यकारहरूको सम्मेलन गुहेश्वरीमा भयाे । पशुपतिको प्रसाद खाएर उद्घाटन भयो । साउनकाे अन्तिम सोमबार थियो ।
1
BBC नेपाली - राजनीतिक हिंसामा शिक्षित युवाको आकर्षण bbc.com/nepali/news/2016/07/…
उपत्यकाव्यापी विद्यालय स्तरीय बालकथा लेखन प्रतियोगिताका विजेताहरूकाे फोटो र समाचार गाेरखापत्रकाे बालबालिका पृष्ठमाः
बालकथा लेखक तथा सम्पादकका लागि उपयोगी पुस्तक "बालकथा सम्पादन" भृकुटी मण्डपमा पुस्तक प्रदर्शनीमा उपलब्ध छ
Reading and learning citizens make better nation. Pleas take time to visit Nepal International Book Exhibition at Bhrikuti Mandap, Kathmandu
2
अब काे पाइलट समेत नक्कली !!!!! Nagarik News - नक्कली प्रमाणपत्रधारी को–पाइलट पक्राउ shar.es/1eeATH via @sharethis
1
Moderating online comments a grey area of modern journalism, experts say cbc.ca/1.3499796
1
वार्षिक कार्यक्रम
राजस्व, रेमिट्यान्स, विदेशी सहयोग वर्षिरहाेस् ।
सुविधा र अवसर पाएर कर्मचारी र नेता हर्षित हाेस् ।
भाग्यवाद विकासकाे सबैभन्दा ठूलाे बाधक हाे । भूकम्पलार्इ दैवीप्रकाे भनेपछि दैवको लीला भनेर बच्ने र बचाउने काममा कसैमाथि जिममेवारी भएन ।
1
"हामीलार्इ भोक लाग्यो । पानी पर्न लाग्यो । अलिकति च्युरा र प्लास्टिक दिनुस् न ।"
"पर्खनुस् । पत्रकार, क्यामेरा र मिडियालार्इ अाउन दिनस् ।"
जाजरकोटको महामारीमा धेरै मानिस मरे
सेताकोट र ग्रेकोट दुबै चुप लागे ।
एउटाले पढाइको लगानी सम्झ्यो ।
अर्कोले रुघा लाग्दा विदेश गएको सम्झ्यो ।
उ प्रभावशाली लेखक हाे ।
घाेस्ट राइटिङ गर्छ ।
दानवलार्इ देवता बनाउँछ ।
स्राेतः kasajoo.com/biyu_tweeter_sto…
1



