Nabin Basnet (@bn47_) header
Nabin Basnet (@bn47_) profile picture

मनमौजी विशेषज्ञ

Toronto, Ontario
Joined August 2012
Photo by Nabin Basnet (@bn47_)Photo by Nabin Basnet (@bn47_)Photo by Nabin Basnet (@bn47_)Photo by Nabin Basnet (@bn47_)Photo by Nabin Basnet (@bn47_)Photo by Nabin Basnet (@bn47_)Photo by Nabin Basnet (@bn47_)Photo by Nabin Basnet (@bn47_)Photo by Nabin Basnet (@bn47_)Photo by Nabin Basnet (@bn47_)
तपाईंलाई थाहा छ? कोरोनाको सबैभन्दा भरपर्दो औषधि सिभिल इन्जिनियरले बनाइसकेका छन् नि! . . . 🏡घर 🏡 #StayHome #StaySafe #Nepallockdown
17
177
3
369
Hi @Grok, please rewind my 2025 tweet activities.
1
134
फिटिक्कै टेर्दैन त @grok ले। हेप्नी, डिस हान्नी?
2
107
Want to know what a 1-kilogram bar of gold feels like in your hand? Then this is the contest for you. To celebrate the launch of our gold trading platform, we’re giving away real, solid gold prizes, including a grand prize of a 1-kilogram bar of gold. How to earn entries: Comment on this post with the hashtag #WealthsimpleGold and re-share the post to your feed (2,500 entries) What you could win: 1 × 1-kilogram Wealthsimple Gold Bar 50 × 1/10 oz Wealthsimple Gold Coins 10 × 1 oz Wealthsimple Gold Coins 5,000 × $5 deposits
78
Miracle of Mind has made meditating incredibly easy, and I think you’d love it too. Give it a try, it’s absolutely worth it! miracleofmind.sng.link/Aoy32… #IshaMahashivratri2025
60
आखिरमा भौमानले सेटिङ गरिछाडे। विना जेल/जरिवाना नागरिकता मुद्दालाई सेफ ल्याण्डिङ गराईछाडे। त्यसै गृह रोजेका होइनन्। भौमानको दिमागलाई नमन्।🙏🙏
निर्मला काण्ड भन्दा अघि आफ्नै एउटा गतिलो कागजमा नागरिकता बनाएर लेमिनेशन गरेर जतन गरेर राख रवि। मुख्य काम पहिले गर्नुपर्छ रे क्या।
1
2
203
कस्टुमर केयरको फोन धेरै बिजी नराख्नु, भाईबर/मेसेन्जर च्याट रिप्लाई गर्नु, शुभकामना।
विगत १४ वर्षदेखि तपाईंहरू सबैले देखाउनुभएको निरन्तर साथका लागि हामी हृदयदेखि नै आभारी छौँ। नेपालको डिजिटल यात्रामा तपाईंहरूलाई भोलिका दिनमा पनि गुणस्तरीय सेवा प्रदान गर्न हामी प्रतिबद्ध छौँ। #eSewa14thAnniversary #eSewa #14thAnniversary #GoDigital #ThankYouPost
1
130
गामभरि "बाल"को चर्चा रहेछ, बाल मन्दिर अनि बालेन। 😂🤣
2
191
हैन अब प्रमुख प्रतिपक्षी दलको नेता प्रेम सुवाल कि चित्रबहादुर केसी? उमेरको हिसाबले केसी हुनुपर्ने हो कि के हो? 🤔🤔
1
9
752
रवि भौ'मान गृहमन्त्री भए'सी बल्ल आईपीओमा ३०-४० कित्ताको मुख देख्न पाईएको छ अरे। झन प्रधानमन्त्री नै बनाए ९०-१०० कित्ता नै पर्थ्यो कि? 😂🤣
6
277
Come alive. 🙏🙏
1
134
निर्मला काण्ड भन्दा अघि आफ्नै एउटा गतिलो कागजमा नागरिकता बनाएर लेमिनेशन गरेर जतन गरेर राख रवि। मुख्य काम पहिले गर्नुपर्छ रे क्या।
1
1
8
480
आखिरमा नागरिकता केश ढिसमिस पार्न नै सत्ताको सवारी गर्न खुट्टा उचालेका रवि भौमानलाई चतुर खेलाडी त मान्ने होला नि, होइन त?
1
6
440
युवा ठाउँमा पुगे देशले काँचुली फेर्छ भन्नेहरूलाई यो भिडियो देखाइदिनु।
राहदानी विभागका महानिर्देशकलाई प्रश्न- पासपोर्टका लागि कहिलेसम्म झिसमिसेमै लाइन बस्नुपर्ने ? youtu.be/Wq-rGqfexpo via @setopati
138
यो सब ग'न दाजुको डिजाइन हो। सत्तामा बसेर काम देखाउन भन्दा प्रतिपक्षमा बसेर कुर्लिन कत्तिको सजिलो छ भन्ने कुरो उनले भन्दा बढी कसले पो बुझेको छ र?
3
182
हामी चितौने पनि भाग्यमानी रैछौ ! हाम्रा सांसदलाई भन्नै पर्दैन पुस्तान्तरणको लागि ग’न दाईलाई भोट हाल्न 😂🤣
हामी न्वाकोटे चाईं भाग्यमानी रैछौ ! हाम्रा सांसदलाई भन्नै पर्दैन पुस्तान्तरणको लागि ग’न दाईलाई भोट हाल्न 😂😂
1
112
यस फोटोमा अण्डर १९ का कुन चाँही होलान् कुन्नी? 🤔🤔
1
मानिसहरु आजदेखि युग परिवर्तनकै कुरो गर्दैरछन्। यसपालीको चुनावको एउटै चासो भनेकै तेस्रो/चौथो पार्टी कुन होला भन्नेमात्र होइन र? कि म छुटेँ?
6
हरि ढकालले कहिले सन्देश पठाउने हुन् कुन्नि? 🤔🤔
ए मस्क दाजै, ७.९९ गर्देउ न पिलिच।
To all complainers, please continue complaining, but it will cost $8