Binod Gautam retweeted
भ्रमणमा के के हुन सकेन र भविष्यको भ्रमणको लागि सिक्नु पर्ने पाठ भनेर ८,००० शब्दको 'mid-night breaking' article आएनछ जस्तो छ, भेटिएन त
उताका जग्गा दलालसंग सोधपुछ गरेर, बुझेर लेखेको भए कम गाली खाईने रैछ। 😉
नयाँ दिल्लीको बाह्रखम्बा रोडमा नेपाली दूताबास छ । यो दूताबासको आवासीय भवन दिनमा कयौंपटक थर्किन्छ । कारण हो–नेपाली दूताबासको जमीनमुनि भारतको भूमिगत मेट्रोरेल कुद्छ ।
भारत सरकारले अरु देशका दूताबासहरुका लागि बेग्लै ठाउँमा जग्गा दिएर राखेको छ । संसारभरिका दूताबासहरु नयाँ दिल्लीको एउटै एरियामा छन् । तर, नेपाललाई भने अलग्गै व्यवहार गरिएको छ । भारत भ्रमणमा रहेका पत्रकार साथीहरुले यसबारे स्थलगत रिपोर्टिङ गर्नुभए थप सूचुचित हुने मौका पाइने थियो ।
भारतले नेपाली दूताबासका लागि अरु देशका दूताबासहरुलाई जस्तै समानजनक ठाउँमा जग्गा उपलब्ध गराए कसो होला ? नेपाली मिडियाले यसमा लबिइङ पो गर्ने हो कि ?
(नोट- यसलाई 'भारतविरोधी राष्ट्रवाद' चाहिँ नठानियोस् ! )
Binod Gautam retweeted
BREAKING: NVIDIA share price has surged by 33% after Jensen Huang reinstated as company CEO
Binod Gautam retweeted
Jensen Huang really took a week off to play GTA-6 and thought nobody would notice
बब्बाल बधाई @Suparoyals
दुई चोटि दोश्रो हुनुको पिडालाइ शक्तिमा बदलेउ 👏
Binod Gautam retweeted
Such poor fielding under pressure. Terrible to see these lapses at this level.
Binod Gautam retweeted
What if Jensen Huang manufactured the entire scandal himself so he could get the Board to fire him and he can play GTA VI in peace after a 13 year wait?
Binod Gautam retweeted
Big News: Abhishek Bastola becomes the first Nepali selected for the qualifying draw of the Australian Open Asia-Pacific Wildcard Play-off! ❤️🇳🇵 #Congrats
















