B-Company (@brnpkrl) header
B-Company (@brnpkrl) profile picture

यहाँ पेट दुखेको,आन्द्रा सुकेको,गानो-गोला,बायुविकार,भूत पिशाच लागो भागो लगाएत सम्पुर्ण उपचार गरिन्च। साथै वशीकरणको मन्त्र पनि सिकाइन्छ।

चौरपानी
Joined January 2011
Photo by B-Company (@brnpkrl)Photo by B-Company (@brnpkrl)Photo by B-Company (@brnpkrl)Photo by B-Company (@brnpkrl)Photo by B-Company (@brnpkrl)Photo by B-Company (@brnpkrl)Photo by B-Company (@brnpkrl)Photo by B-Company (@brnpkrl)Photo by B-Company (@brnpkrl)Photo by B-Company (@brnpkrl)
Replying to @uttambabu
१८१ जना सबै सरकारी खर्चका प्रतिनिधि मन्डल हैनन्। ती अधिकांश कुनै उपायबाट आफै आर्थिक स्रोत जुटाएर गएका हुन्। उक्त कोप तपाइँहरुका बैज्ञानिक सम्मेलनजस्तै एउटा मेला पनि हो। जहाँ यो क्षेत्रमा काम गर्नेहरु कुनै उपाय लगाएर गएर आफ्नो CV मा एउटा बुँदा थप्न पनि चाहन्छन्। धेरै आरिस नगरौँ।
2
1
1
1
1,402
B-Company retweeted
छबिलाल सर रसीया गएर थररर पुटिन सर लाई पारेपछि यता आन्दोलन गर्न यस्तो तालिका बनाएर सडकमा होमिदै हुनुहुन्छ अरे। बुढेसकालमा गांणतन्त्र उतानो पर्छ कि भन्ने पिर चाचालाइ कम्ती छैन। 🤣🤣
3
4
10
879
आत्म सफा भए त भैहाल्यो रे।
4
15
3,025
बहुत महंगो आगलागी भएच। पोहोर पनि आगलागी भको थ्यो दरवारमार्गमा। तर मात्र २० रुप्पेको क्षती भएको थ्यो। त्यो पनि @Bedvyas3 ले ल्वात्त सिग्रेट सल्कायो, कताबाट करान्तिकारी रुपमा झुल्केर @gaunkomanchhey ले बद्मास्! यस्तो गर्न हुन्न भनेर ल्वात्तै थुतेर फाल्देका थे।
दरबारमार्गको आगलागी नियन्त्रणमा आयो, कम्तिमा पाँच करोडको क्षति nepalpress.com/2026/11/08/77…
1
907
हगओ हगओ भुषँणीवालहरु। रवीले सकुन्जेल सोहोरिदिन्च। हगनलगौँटी फेरिदिन्च। जव रवीको धैर्य टुट्च, तेस्पछि टुणीँखेलमा घुमाएर उचालेर उफारेर नाकको डाँणी तिमार्को भाँच्देर यस्तो हाल्त बनाइदिन्च नि!! तेस्बेला देखौला 'ओभर एजेड' जेन्जीका बाउआमाका बिहे।
2
17
1,787
B-Company retweeted
पार्सल लिन खुसी हुँदै आएका थिए, हातमा आफ्नै फोहोरको झोला थमाइदिएपछि युवकको सातो पुत्लो उड्यो ! techpana.com/2026/159801
5
2
1
17
2,601
B-Company retweeted
कर्णाली तिरको भाका गज्जब निकालेछन नयाँ दादाहरुले,गुनगुनाईदिएँ है
4
9
409
B-Company retweeted
सहमत ।
3
5
1
29
3,615
एनपिएलमा फुटवलर पनि हुल्न मिल्ने भएदेखि रोनाल्डोले जनकपुर बोल्ट्सबाट खेल्नि, मेस्सि कर्नाली याक्स, याम्बापेले रोजे बिराटनगर, हालान्ड बिकेनन् भन्ने सम्चार आउँथ्यो जस्तो लाओ
3
1
9
1,688
काङ्रेसबाट राजिनामा दिएको दुइदिन बितेको छैन, आजै फेरी रास्वपाबाट राजिनामा दिने अवस्ता आइलाग्यो मलाइ। काँ जाम् म काँ जाम्?? क्यारी गरि खानि हो यसरी!!! खेति किसानि गरम्, काँक्रो रोप्दा भ्याण्टा फल्च, धान रोप्दा सामा फल्च। राँगो भनेर पाल्यो खगेन्द्र सुनार पर्च। गरिखानि बातावरन भएन।
1
5
3
28
6,202
B-Company retweeted
🤣
3
1
14
2,014
पोकोभान ३-४ मैना जेल परेर छुटेच, आफुलाइ केइ थाहै नाइ। समाचको गतिसँग तालमेल हुनै छोड्यो। यसरी त अस्तित्वको लडाइमा हारेर बिलुप्त हुनु निस्चित छ।
1
1,334
बिहे मज्जाले चल्छ। समाजले समलैङ्गिक बिबाहलाइ खासै स्विकार्दैन। त्यसमा चाइँ ध्यान दिनुपर्छ।
आमाको अंकलको जेठानको छोरीसंग बिहे चल्छ? 😳
3
1
13
5,141
क्के के आइलाग्च हौ फेरी मलाइ नै।
"निलो चोली" reprint भएर बजारमा आएको छ है। #booktwitter #nepalibooks
1
4
1,936
मैले नि MATH लेख्न पर्ला नामको अगाडी।
माड्साबहरू Tr. लेख्नेरैचन । 😂
1
402
विश्वदीप दाजुले जित्नुभयो भने मैले काङ्रेस छोड्छु। लालीदाजुको अंगमा लगाएको तेल, मसाज त परै जाओस हल्का पुछ्न नि नभ्याइ फेरी यता!! लाली दाजु कुरेर बसिरछन्। तपैँ काङ्रेसलाइ चाइने मान्छे हैन दाजु।
5
3
24
5,167
हिजो सम्म बिशेष मा'धिवेसनको उछितो काढ्दै गगनलाइ गालीगर्नेहरु अधिकारी पदाधिकारी धुन्दुकारी उत्तराधिकारी के के जातिमा भोट माग्दै रैचन् गगनको फोटो पृष्ठभूमिमा राखेर। २.० काङ्रेसले नि भलिवलको नेटले च्या छान्यो। मलाइ टेस लाएन।
2
2
1
12
2,111
बिमल जी,तपाइँलाइ १५दिन दानापानी केहि नदिइ राखियो भने तपाइँ बाध्यताले 'मुत' पिउन बाध्य हुनुन्छ।प्यासले मरे भैहाल्थ्यो, मुतै पिइदिने!!भनेर फिरिजको पानी पिउँदै घटिया नेपाली कम्निस्ठ पाराको टिप्पणी गर्न रमाइलै लाग्च।तपाईंँ रप्रपामा गएपनि तपाइँको मसाले कम्निस्ठ गन्ध ह्वास्सै आइहाल्नि।
नेपाली नागरिकले चाहेको राजनीतिक, सामाजिक, कानूनी शासन हुँदै होइन । फागुन २१ को निर्वाचनले स्पष्ट देखाइदिएको हो कि नेपाली नागरिक घटिया र अश्लील जोकरतन्त्र चाहेका हुन् । घटिया र अश्लील जोकरतन्त्रमा जे हुनुपर्ने थियो, त्यही भएको छ । सिङ्गो देश अश्लील सर्कसमा बदलिएको छ !
1
1
11
3,310
भौँजाहा औपचारिकता।
३० बर्षदेखि सबैभन्दा बढी ‘Socratic Dialogue’ गर्ने मध्यका मेरा साथी।उनका आइडिया मैले, मेरा उनले- हामी doubt नगरी खासै केही स्विकार्दैनौं। कतिमा कहिल्यै सहमत हुँदैनौं।त्यसैले यो मित्रता सँधै सुन्दर। आज Manila मा। @sanpokh
1
1,185
B-Company retweeted
पहिले /पहिले आमाहरूलाई‌ प्रौढ शिक्षा पढाउथे नि त्यतिबेला ३/४ महिनामा त आमाहरूले पढ्न सकिसक्नुभको थियो ।
2
3
1
26
2,574