कुल कोइराला (@cooolsunil16) header
कुल कोइराला (@cooolsunil16) profile picture

कोहि कसैलाई पनि कमजोर नसम्झिनु होला रू ५ रुपैयाँको कलम पनि..... रु ५ करोडको चेक लेख्नको लागी काम लाग्छ ।

सर्लाही, नेपाल
Joined March 2022
Photo by कुल कोइराला (@cooolsunil16)Photo by कुल कोइराला (@cooolsunil16)Photo by कुल कोइराला (@cooolsunil16)Photo by कुल कोइराला (@cooolsunil16)Photo by कुल कोइराला (@cooolsunil16)Photo by कुल कोइराला (@cooolsunil16)Photo by कुल कोइराला (@cooolsunil16)Photo by कुल कोइराला (@cooolsunil16)Photo by कुल कोइराला (@cooolsunil16)Photo by कुल कोइराला (@cooolsunil16)
Black And White ✌️ खुशी/आनन्द मिल्ने समाचार: भ्रमण अत्यन्तै फलदायी रहोस्, नेपाल भारत सम्बन्ध थप उचाईमा पुगोस्।
1
1
16
काङग्रेस एमाले कुन हो ? देश त लुछि लुछि खाएका छन् । मुख्यसचिव को अपार सफलता पछि मुख्यमन्त्री को सिनेमा चल्दैछ 😂😜🤣
81
संख्या पुगेन भनेर हरि ढकाल ले भनेका थिए अहिले पुग्यो । भविष्य को प्रधानमन्त्रि भनेर बिराज भक्त ले भनेका थिए अहिले भएका छन् । ठ्याक्कै मिल्छ ।
अहिले आएर विराज दाईको कुरो ठ्याक्कै मिल्यो। वर्तमान र पूर्व प्रधानमन्त्री लाई मात्रै होइन भविष्यमा हुनसक्ने प्रधानमन्त्रीलाई पनि अल्लि समय चाहिँ मिलाउनुपर्यो। 😊🙏 @Himalayabiraj
1
4
122
बचाउ गर्ने अझ अपराधि हुन्छ है 🤣😂😜
यसले घर पत्ता लाग्यो मात्रै लेखेको रहेछ, खरानेहरु भटाभट @NepalPoliceHQ लाई मेन्सन गरेर पक्राउ गर् भन्दैछन् ! घर पत्ता लगाएर आफ्नो क्षेत्रको समस्या भन्न खोजेको हुनुपर्छ ! थोडी तिमीहरुको जस्तो घर लोकेट गरेर मोलोटोव हान्ने योजना हो र ? नडराओ है नडराओ ;))
1
96
यस्ता मुलाले सरकार हल्लाउने रे। फ्लाइट मोडमा पनि वाइफाइ चल्छ भन्ने ज्ञान नभाको प्युसो ले माइतिघरमा बसेर देश चलाउने ज्ञान दिदै छ। यो गोटि भएन गगन दाजु अर्को फाल यार। 😂😂
1
2
1
28
523
दिल्लीमा बालेन्द्र शाह र एस जयशंकरबीच महत्त्वपूर्ण भेटवार्ता!
4
4
60
1,537
रेकर्ड : फ्लाइट राडारमा विश्वकै सर्वाधिक ट्र्याक बन्यो प्रधानमन्त्री बालेन चढेको जहाज 😮 प्रधानमन्त्री बालेन शाह भारत भ्रमणमा जाँदा सवार नेपाल एयरलाइन्सको जहाज फ्लाइटराडार२४ मा सर्वाधिक ट्र्याक गरिएको छ। उक्त जहाजलाई एकैपटक २ हजार २१५ जनाले प्रत्यक्ष अवलोकन गरेका थिए।
2
1
3
152
नयाँदिल्लीमा नेपाली राष्ट्रिय झण्डाको सम्मान! प्रम बालेन्द्र शाहको आज हुने औपचारिक भ्रमणको पूर्वसन्ध्यामा नयाँदिल्लीका विभिन्न स्थानमा नेपालको राष्ट्रिय झण्डा सजाइएको छ। नेपाल–भारत सम्बन्ध र आपसी मित्रताको प्रतीकका रूपमा देखिएको यो दृश्यले नेपालीहरूको मनमा खुसी र गौरव थपेको छ ।
1
1
8
345
गगन थापाले कमिला बल लगाउने प्रयास गरेछन यो ठुलो भारि पर्ने बाला छ ।
1
2
185
भारतिय मिडिया भन्दैछ - "यस्तो तयारि शि जिन पिङ,पुटिन र ट्रम्प आउँदा पनि थिएन ।
प्रधानमन्त्री बालेन शाहको स्वागतका लागि दिल्लीमा भव्य तयारी, राष्ट्रपति भवनदेखि इन्डिया गेट र हैदराबाद हाउससम्म नेपाल–भारतका झण्डा राखियो #NepalKhabar #Balenshah #delhi #IndiaVisit
13
2
1
39
4,169
यथार्थपरक उदाहरणका लागि झापामा बालेन ले ओलिलाइ धोबि पाठ फ्याँकेको भने सबैले बुझ्ने थिए।
४-४ पटक प्रधानमन्त्री भैइसकेका ब्यक्तिको गतिविधि यस्तो छ एमाले कार्यकर्ता भेलामा,के यिनिहरुले स्थानीय र प्रदेश चुनाव धाँधली गर्ने,मारपिट गर्ने,लुटपाट,तोडफोड गर्दैनन् भन्ने के ग्यारेन्टी छ? यिनिहरुको बोली र ब्यवहारले कम्युनिस्ट पतन निश्चित छ।
2
171
रातो फेटा बानेका ओलिका बेटा बाहेक केहि देखिएन
भोलन्टियर फोर्सको कार्यक्रममा ओली पुग्दा देखियो यस्तो क्रेज !
3
18
1,186
मैदानमा गएर NPL हेर्न टिकट नपाए पछि को अबस्था
5
229
डाक्टर भोला रिजालको नजरमा बालेन शाह
1
2
29
883
एकछिन हाँसेर रिफ्रेस हुने हो भने यो भिडियो एक पटक हेरेर सुनौं 🤔😜😂🤣
2
2
1
11
2,042
झोले झाम्टा बोक्ने हरू लाइ कारवाहि हुनुपर्छ । कर्मचारी भएसि खुरू खुरू काम गर्ने हो ।
1
9
164
आन्दोलनको क्रममा बारिको डिलमा लुकेर बस्ने मिराज ढुङगना लाइ कतिपय ले जेन्जि नेता भन्ने रैछ । ठुलो भ्रममा छन् नेफोलिहरू
यी जेंजी हरुलाई लाग्दो हो, सरकार हामीले बनाएको हो हाम्रो कुरो सून्छ| सिट डाउन प्लीज 😎
1
118
झोले झाम्टाहरू निर्मुल हुनै पर्छ
1
3
40
1,153
महिला सशक्तीकरण नजर अन्दाज गर्न मिल्दैन । याद राखौ महिला राष्ट्रपति भएको देश हो नेपाल ।
साडी लगाउन २ घण्टा चाहिने, आँखाको परेली थ्रेडिङ गर्न ३ घण्टा लाग्ने र दिनको ५० पटक ऐना हेर्नु पर्नेहरूबाट " Aura farming" हुन सक्छ। तर काठमाडौंको विकास कदापि हुन सक्दैन। मेरो नजरमा काठमाडौंको लागि उपयुक्त मेयर केशव स्थापित नै हुन्।
1
136