Dadhiram Nepal (@dadyuncleOops) header
Dadhiram Nepal (@dadyuncleOops) profile picture

राजनिति र भ्रष्चार र सामाजिक सवाल

Joined June 2010
Photo by Dadhiram Nepal (@dadyuncleOops)Photo by Dadhiram Nepal (@dadyuncleOops)Photo by Dadhiram Nepal (@dadyuncleOops)Photo by Dadhiram Nepal (@dadyuncleOops)Photo by Dadhiram Nepal (@dadyuncleOops)Photo by Dadhiram Nepal (@dadyuncleOops)Photo by Dadhiram Nepal (@dadyuncleOops)Photo by Dadhiram Nepal (@dadyuncleOops)Photo by Dadhiram Nepal (@dadyuncleOops)Photo by Dadhiram Nepal (@dadyuncleOops)
Dadhiram Nepal retweeted
कांग्रेस कसको ? रूख कसको ? baahrakhari.com/detail/50719… ‘कांग्रेस मेरो हो’ भन्नु अपनत्व हो तर ‘कांग्रेस मेरोमात्र हो’ भन्नु स्वामित्वको अहम् हो । जरा काटेर पालुवा टिक्दैन र पालुवा पलाउन नदिएर जरामात्र देखाउँदैमा रूख हराभरा रहँदैन । रूख कसको भन्ने प्रश्नको छिनोफानो कानुनले गर्छ ।
1
6
कांग्रेस कसको ? रूख कसको ? baahrakhari.com/detail/50719… ‘कांग्रेस मेरो हो’ भन्नु अपनत्व हो तर ‘कांग्रेस मेरोमात्र हो’ भन्नु स्वामित्वको अहम् हो । जरा काटेर पालुवा टिक्दैन र पालुवा पलाउन नदिएर जरामात्र देखाउँदैमा रूख हराभरा रहँदैन । रूख कसको भन्ने प्रश्नको छिनोफानो कानुनले गर्छ ।
1
6
न्यायालयभित्रै भ्रष्टाचार र विकृति छ भने समाधान पनि त्यहीँ खोज्नुपर्छ। न्यायाधीशमाथि प्रश्न उठ्दा पत्रकारलाई समातेर न्यायालय शुद्ध हुन्छ? रोग न्यायालयमा छ, उपचार प्रेसलाई दोष दिएर कसरी हुन्छ?
12
यो सरकारले सांकेतिक रुप राजनैतिक दलमाथि लगाएको ब्यारिगेट हो है । सामान्य रुपमा लिन सकिन्न ।
6
Dadhiram Nepal retweeted
आज भनिमण्डल हाट मा भेटियाे राेज एप्पल ।
1
3
5
131
ल है कर्याप झ्यापहरु what is this? मेक अ प्लान फर मेनेजिङ द सिन्ड्रोम अफ अनिकाल ।
23
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनसँग सम्बन्धित कार्यक्रम पनि समयमै अघि बढ्न सकेन । घन्टौंसम्म कार्यक्रम स्थगित हुँदा सहभागीहरू गर्मी, भोक, थकान र आफ्ना व्यक्तिगत दायित्वबीच अल्झिन बाध्य भए । baahrakhari.com/detail/49228…
24
बाटोमा जमेको पानीले निकास नपाएपछि, कुटो बोकेर आफैँ बाटो खोल्दै हुनुहुन्छ आमा। देश  विकास गर्ने काठहरु सिंहदरबारको डवलीमा बस्छन् बिकाश मोफसल चाहियाे छ । बाध्यता यही हो।
17
इटहरी -३, सुनसरी ५:२३-२५
8
ओलीले यो व्यवस्था अराजक भन्नु र अनि दिल्लीमा बालेनको खोजी भन्नुको समाचारको उस्तै उस्तै महत्व छ है।
12