(यात्री) (@db5921) header
(यात्री) (@db5921) profile picture

आफ्नो भाग्य आफै कोर्ने भागदौडमा छु, जित्नु मलाई छ, बदलिनु पनि आफैलाई छ, यात्रा मेरो हो अनि यात्री म आफै।🙏🌷🙏

महेन्द्रनगर
Joined April 2016
Photo by (यात्री) (@db5921)Photo by (यात्री) (@db5921)Photo by (यात्री) (@db5921)Photo by (यात्री) (@db5921)Photo by (यात्री) (@db5921)Photo by (यात्री) (@db5921)Photo by (यात्री) (@db5921)Photo by (यात्री) (@db5921)Photo by (यात्री) (@db5921)Photo by (यात्री) (@db5921)
(यात्री) retweeted
NPL को तेस्रो संस्करणसम्म आइपुग्दा नेपाली क्रिकेटले अनेकौँ आन्तरिक मानक र विश्व परिदृश्यमा स्थापित पहिचान बनायो। विश्वचर्चित खेलाडीको सहभागिता, निजी क्षेत्रको बढ्दो लगानी, क्लबहरूमा परिष्कृत हुँदै गरेको व्यावसायिकता र किशोर खेलाडीहरूको उत्कृष्ट प्रदर्शनले नेपाली क्रिकेटले मारेको फड्को विश्वले नै अनुभूत गरेको छ। बधाई छ, नेपाल र नेपालीलाई! ​गर्नुपर्ने अझै धेरै छ। प्रधानमन्त्रीबाट आजै क्रिकेटमा राज्यले लगानी बढाउने र क्लबहरूको व्यावसायिकतामा भरथेग गर्ने घोषणा भएको छ। नेपाली क्रिकेटले अझै फड्को मार्नेछ; बस्, इमानदार सामूहिक प्रयास निरन्तर आवश्यक छ। ​NPL को तेस्रो संस्करणको विजेता सुदूरपश्चिम रोयल्सलाई बधाई। ती सबैलाई धन्यवाद, जसको निरन्तरको मेहनतले विश्वस्तरमै नेपाली क्रिकेटलाई थप स्थापित गरेको छ।
23
49
2
811
16,859
(यात्री) retweeted
माटो एउटै भए पनि सुगन्ध फरक हुन्छ, घाउ एउटै भए पनि दुखाइ फरक हुन्छ। सँगै हिँडेका मान्छे छुट्टिएपछि थाहा हुन्छ, समय एउटै भए पनि भाेगाइ फरक हुन्छ..!!🌺❤️
5
11
43
1,231
(यात्री) retweeted
प्रेम हुनु अगावै लोभ हुन्छ मोह हुन्छ!! #प्रेमील_भाव!! #शुभ_प्रभात!!❤️🙏🍵
3
15
26
600
जरुरी छैनकि दिनकै म्यासेज गरोस्। महिनौ पछि उसले गरिरहने फोनकल मेरो लागि प्रेममय उर्जा बनिरहन्छ। 😘 प्रेम❤️🙆‍♀️👩‍❤️‍👨 #डियर_जिन्दगी💞
2
9
40
1,088
(यात्री) retweeted
स्वर्गमा सबथोक छ, तर मुत्यु छैन। भजनमा सबथोक छ, तर झुट छैन। संसारमा सबथोक छ, तर शान्ति छैन। आजका मानिससँग सबथोक छ, तर धैर्यकाे कमी छ। याद राख्नुहाेस्, जीवनमा सबथोक भएर मात्र पुग्दैन, धैर्य गर्न पनि सिक्नुपर्छ।
5
13
44
964
(यात्री) retweeted
कहिलेकाहि संकोचका पर्खालहरु भत्किन्छन औपचारिक्ताका बादलहरु पनि फाट्छन..☺️ #शुभ_प्रभात_वंदन ☕️💐
1
4
19
357
(यात्री) retweeted
प्रेमलाई शब्दमा व्यक्त गर्न असम्भव छ।
कसरी भनूँ कति माया थियो तिमि प्रति मौनताभित्र हजारौँ कुरा लुकाएर राखेको छु। #यात्री 🚶‍♂️👏🚶‍♂️
1
1
2
87
(यात्री) retweeted
परिवर्तन हुनु ठीक छ; यो सामान्य कुरा हो।
तिमी हिजो जस्तो थियौं त्यस्तै रहनु।तिमि कहिल्यै नबदलिने मान्छे बदलिनु हुन्न ।हिमाल फुट्छ बादल टुट्छ आकाश खसेपनी धर्ती भासिए पनि खोली सुके पनि रितु बदलिए पनि फुलहरु झरे पनि समुन्द्र सुकेपनी तिमी बदलिनु हुन्न कहिल्यै पनि जुनिजुनी सम्म पनि।।
1
1
1
71
मेरीप्यारी छाडी म पापगर्न आँउदीन भो जतिबिन्ति गर्छौ काखभर्न ऑउदीन भो हर अंगले प्याला भर्ने नशा जस्तै होला नशालु जवानीमा मातचर्न ऑउदीन भो कल्कलाउँदो जवानिको मृगतृष्ण जस्तै बगरमै खुसी छु म नदी तर्न आँउदीन भो तिमीलाइ नी माया गर्ने कोही ऑउदैछ स्वर्गीय त्यो दीलमा श्रापछर्न आँउदी भो
9
63
1
128
(यात्री) retweeted
सोचाइका कुरा गहिरा छन् त्यो गहिराई मा डुब्न सक्यो भने स्वागत छ मेरो स्वप्निल संसारमा!! #शुभ_प्रभात!!
5
11
30
924
(यात्री) retweeted
"तिहार" र "ती हार" मैले यी दुवै चाडपर्वको फरक फरक अनुभव बटुलेकी छु !!!
1
25
80
2,724
कहिलेपनि तिम्रो विरुद्धमा वकालत हुने छैन यो दिलबाट तिमीलाई जमानत हुने छैन तिमी मै समर्पित म यो जुनीजुनीलाई रिहाको फैसला सुनाउने अदालत हुने छैन 💗 शुभरात्री 🙏❤️🌜
3
9
28
1,162
(यात्री) retweeted
आउँछन् साथ दिए जस्तो माया गरे जस्तो गर्छन् दुइ चार दिनमा छुट्टिएर जान्छन्!! #शुभ_बिहानी!!
1
6
24
764
(यात्री) retweeted
म प्यासले छट्पटाउँदैथेँ नयनले सागर बगाउँदै थ्यो बगरहरूले यही हो भाग्य बताउँदैछन् एकएक गर्दै✍️
5
18
399
(यात्री) retweeted
समय बदलिन्छ, परिस्थिति बदलिन्छ, तर असल मन कहिल्यै बदलिँदैन।❤️ 🌻 शुभ रात्री शुभ सपनी 🌻
1
12
1
30
1,019
(यात्री) retweeted
विश्वास र भरोसा आफैंसँग छ त्यसैले सम्बन्ध अरुसँग राख्या छैन!! #शुभ_प्रभात!!
13
19
46
1,452
(यात्री) retweeted
भिडको कोलाहल भन्दा एकान्त भित्रको स्वतन्त्रता लाई बढी प्राथमिकता दिन्छु म!! #शुभ_बिहानी!! #लक्ष्मी_पूजा_को_शुभकामना!!
8
11
28
754
(यात्री) retweeted
एकचोटि फेरि त्यही तिम्रो काखमा राखेर न्यानाे बनाईदेउन आमा यो स्वार्थी दुनियाँकाे बचन र बहारले निकै चिसो भएको छ मुटु ।। आमा ❤️
5
11
51
1,112
(यात्री) retweeted
जिन्दगी छाेटाे छ त्यसैले कसैको मन नदुखाउनुहाेस् धनसम्पत्ति यहीँ रहन्छ तर राम्रो ब्यवहार र माया सधैं सम्झनामा रहन्छ...!!
5
13
55
1,279
(यात्री) retweeted
बदलिनु तिम्रो अधिकार हो भने बाटो निषेधित गर्नु मेरो अधिकार!! #शुभ_प्रभात!!
6
23
61
1,869