Pinned Tweet
शुभम्:जो ज्ञानी हुन्छ,उसलाई सम्झाउन सकिन्छ।जो अज्ञानी हुन्छ,उसलाई पनि सम्झाउन सकिन्छ तर जो अभिमानी र अहंकारी हुन्छ उसलाई सम्झाउन सकिन्न।उसलाई केवल समयले नै सबक सिकाउंछ जब कि धेरै ढिलो भइसकेको हुन्छ।धैर्यता र परख बाहेक हामीसँग अरु क्यै बाकी रहेन!सप्पै प्रीयजनहरुको जय होस् 🌷❤️☕️🙏
पाइन्टको folded part देखाएर फुटेज खान बन्द गरौँ
अष्टादशविद्या र चाणक्यको कुटनीति शिक्षामा कति अब्बल हुन् नेपालका पत्रकारहरु! एकसे एक बडकर
चर्चित भनिएका पत्रकारले समेत भू-राजनीति जानेर अर्तीउपदेश दिने भैसके, बहुश: साधुवाद !
म पढ्ने इस्कूलमा तेस्तो त पढाएनन्
पठनयोग्य; विषये रेछ ।
1
13
242
बिना कुनै तामझाम
पूर्वहरुसँग रायसुझाप नलिइ
बिना प्रोटोकल
लुखुरलुखुर एक्लै
हिँनियो-
स्विजर्ल्यान् पार्क औ कालुपांडे समाधिस्थल
बिपक्षि माननेयहर्ले मन नलाइ नलाइ शुभ-कामना दिए दिनुस् केरे 🤣❤️🙏
बुबा, तपाईं मान्छे हेर्नुहुन्छ, म डाटा हेर्छु।
बाबु, तैँले कागज पढिस्, मैले मान्छे पढेको छु।
बाबु, जीवनमा सफल हुनका लागि किताबसँगै ठक्कर खाने अनुभव पनि चाहिन्छ।
परिपक्व र विद्वान्का कुरा मलाई यहाँ टाँस्न मन लाग्यो।
सप्रेम,🌷❤️🙏
जालेरुमाल राम्रो चार कुनाले
फँस्यो मुञाँ मै हेन्सम् हुनाले
य्य्ये नार्रान्
शक्ति,दम्भको दबदबाले संसार झुक्याउँदो रहेछ
र,यसरी झुक्किनुमै हामीलाई रमाइलो लाग्दोरहेछ
लेखनाथ बडालाई सलाम गर्दै भनें -हो रहेछ
बडाले जे गर्यो काम हुन्छ त्यो सर्वसम्मत
छैन शङ्करको नङ्गा,मगन्ते भेष निन्दित
इत्ना पेलान शुभा शुभैइ
यत्रा बाक्ला कपडा बेर्दा नि हेल्मेटे मरन्च्याँसे मास्टर अरे
पिरोलोको बिरलो
रूप हुनेले पो रूप देखाउँछन्
बैँसो हुनेले पो बैँसो देखाउँछन्
सँगैका साथीहरु अदक्ष,उपादक्ष भये
के मेरो आश्चर्यजनक वृत्तिविकास यै हो?
गुल्यो भए'पो चिनी,गुल्यै छैन के चिनी?
3
111
पुराना यादहरू प्राय: टेसिला चोटिला हुन्छन्
यसै त मङ्सिर
कसैलाई भ्रमण महिना
राजनैतिक दाउपेच
कतै साँढेका बीचको मिचाईमा परेका निरीह बाच्छाजस्तै
गलफिरेन् बोयफिरेन् आर्कैले उडाइदेर सञ्जालमा फुटो देख्नपर्ने पिर
कराइमा हालेको तोरीको सागजस्तै गलक्क,लात्ताकलुतुक हुनै बेला ठेट्ना/नी हरुको!
आफ्नो निष्ठाको धरातल के हो? भनेर सोधियो भने,मेरो उत्तर हुनेछ-
जबसम्म मानिसले बाहिरी अनुकूलता वा सहज अवसर पाउँदैन,तबसम्म उसका यी विकारहरू सुषुप्त अवस्थामा रहन्छन्।तर,अनुकूल वातावरण र गोपनीयताको अभयदान मिल्नासाथ ती सुप्त वासनाहरू जागृत हुन्छन् र विवेकको सिंहासनलाई हल्लाइदिन्छन्❤️🙏
घरमाथिको सुइरो
अफ्रिकी आदिवासीहरूको घरको टुप्पोमा सुइरो ठड्याइएको हुन्छ रे
सुइरोको अर्थ-यो घरको मूल पुरूष ज्यूँदै छ
जब ऊ मर्छ,घरको टुप्पीको रूपमा रहेको सुइरो हटाइन्छ
जब सुइरो हटाइन्छ,घरकी स्त्रीसँग बिहे गर्नेहरूको लर्को लाग्छ
पुरूषहरूले स्त्रीलाई कज्याउन अनेक नियम बनाएका हुन्छन्
3
7
263
-बेनामे उजुरीले खोल्यो दूध किसानमाथिको लुट,कर्मचारीको खातामा किसानको १२ करोड
-पञ्चेश्वरमा तीन दशक ढिलाइ : विद्युत् होइन,पानीमा रुमल्लियो नेपाल-भारत वार्ता
-हवाईरुटमा प्रगति
-सिमा समस्या
यी समस्याको समाधानको अपेक्षा !
नभए अनि मिलेर गाली गरौँला ।
चाइना,मनिला जाउन्,देशको फाइदा होस्
ब्यान बासी सेल र च्या
दिउँसो-च्या र सेल
ओल्ला घर-रोटी र च्या
पल्लाघर-च्या र सेल
बेल्का-आज ठन्नि बढ्यो,क्यै पकाउनि जाँगर चलेन सेलरेटीका ठुन्का खाम् है !
चिया र बासी सेलको रासयनिक प्रतिक्रियाको कारण अफिसमा सहकर्मिहरुको छेउछाउ बस्न नसकिने राय लेखिआएकोले सोमबार बिदा दिइएको हुनसक्ने !
7
223
शनिवारे छ्वास्स छुस्स
निषेधित फल सधैं मिठो
घाँस अर्काको बारीमा सधैं हरियो देखिन्छ
मन अर्कातिर जानु घरमा केही नपुगेको संकेत हो
प्रोचन्न:-म अर्को एउटा विद्रोहको तयारीमा छु
छातीमा मेरो,यो छोटो भोटो
कम्मरमा खुर्पेटो,सोध रामलाई
मनको धनी,पाउनेमा छैनौ
म जस्तो कोही केटो,सोध रामलाई
❤️🌷🙏
घमाइलो दिन
तिहारका मसला
यमराजका प्रतीकका रूपमा चढाएका बिमिरो र भोगटे
एकराते दही,
घिउमा झानेर
साथी-सङ्गाती मिलेर
जितौरीको रुपयॉ गन्दै
च्यॉखेको स्वाद बाँड्दै
कति कटुता मात्र पोख्नुहुन्छ ?
आउनोस् एतै
न्युतो यै भयो !
यत्तिले गर्दा लोकतन्त्र धरापमा परे सहौँला बेहोरौँला !
सप्रेम,❤️🌷🙏
2
115
चौका दाउ मार्रा
म्यारिज,कलबिरेक,जुटपत्ति मध्ये एक खेलियो नि?
उइले माराजाले हार्दा राज्य ढुकुटीबाट र जित्दा एकलौटि थ्यो अरे
वर्षा नभए शरद को के मज्जा?
शिशिर नभए वसन्तको के मज्जा?
रात नभए दिनको के महत्व?
दुःख नभए सुखको के महत्व?
सांसारिक प्राकृतिक चक्रले हामीलाई दिएको ज्ञान
जय होस्
7
187
मृत्युका देवतालाई पनि जित्नसक्ने दिदीबैनी,
यमराजले पनि नाघ्न नसक्ने तेलको घेरा,
महिनौँसम्म नओइलाउँन् मखमली फूलको माला,
जति काटे,कुल्चे पनि फेरि पलाउने दुबो,
(जीवनमा समस्याले जति कुल्चे पनि मेरो दाजुभाइ फेरि उठुन् भन्ने प्रार्थना)
दाजुभाइको बाटोका कडा अवरोध फुटुन् र भित्रको……।
रुझेको सिरकझैँ गर्हुङ्गो मन् ,निलो अन्हार लाम्दै भट्टी छिरे साईँल्दा
किन ?
थुक्क साला, एउटा जोक्कर छैन
एक सिक्वाँस भा यी हाताँ अग्नि छन् (सिख्रेटको ठुटो देखाउँदै)
खाली डुब्ली..तेरो दामलो सेलाउनी..!
अगि नै सुइँकाइसक्केच, मा`साला..
सात दोहोर थुत्नी फाल्नी गर्दा नि तेश्रो सिक्वँएँस्

