ⱣI (π) retweeted
MBBS परिक्षामा खुला तर्फ १३५ नम्बर ल्याउनेको पनि नाम छैन छात्रवृत्तिमा तर समाबेशि तर्फ भने ५६ नम्बर ल्याउनेको पनि छात्रवृत्तिमा नाम छ । के देख्नु, सुन्नु पर्यो यो नेपालमा ??अनि यस्ता ५६ नम्बर ल्याउने मान्छे र १३५ नम्बर ल्याउनेले दिने सेवाकाे गुणस्तर बराबर हाेला त ?? आफ्नो नाम ++
हाल संसदमा प्रमुख प्रतिपक्ष दलको रूपमा प्रतिनिधित्व गर्ने काँग्रेस कुन काँग्रेस हो? अदालतको निर्णय ढिला हुनु दुखद हो। तर मत अपुग भैसकेसि नैतिकताकै आधारमा भए नि प्रमुख प्रतिपक्षबाट राइनामा दिईसक्न पर्ने हैन र? 🤣🤣
31
समग्रमा सुमनाजी वा विद्याजी जस्ता राजनितीमा आए त राम्रै हो। तर वडातिरबाट चुनिने त्यही सडेगलेका दलेहरू नै धेरै हुनेछन्। स्वतन्त्रलाई बोर्ड मिटिङमा बहुमत पुर्याउन गाह्रो हुन्छ, निर्णय लिन वा काम गर्न गाह्रो हुन्छ। जनता सुध्रिनुको विकल्प छैन।
28
1980 मा record गरिएको यो "Kathmandu" भन्ने गीत छ है Do die go को, चाख लागेमा सुनी हेर्नु होला।
youtu.be/ZAC8EpOj73I
भोली Go die go को program रहेछ है @uttambajra78742 दाइ, Durbarmarg मा. Kathmandu भन्ने गीत Live सुन्न पाईएला है
43
भोली Go die go को program रहेछ है @uttambajra78742 दाइ, Durbarmarg मा. Kathmandu भन्ने गीत Live सुन्न पाईएला है
खासमा "गोलम" भन्ने मुभी हेर्दै जोतुँ भनेर सोच्दै थिएँ, तालमा भुसुक्कै विर्सेछु। अस्तितिर हेरेको "Missing" भन्ने मुभी नि राम्रो थियो।
1
43
ख़ासमा सांसद या मेयर त लड़न मन थियो। औँला टेढ़ो गर्ने बानी नभएको र बाउको सम्पत्ति नि नभएको मलाई त्यो मासिक ५०/६० हज़ारको जागीरले मेरो घर चल्दैन भनेर चुप लागेर बसेको छु। जोती ख़ान पर्नेले राजनीति गरेर काम छैन। 🤣🤣
36
सानो सहकारी चलाउन ४/५ जना कर्मचारीको तलप सुविधा र कार्यालय खर्च धान्न चाहिने खर्च कमाउन, अहिलेको ब्याजदर(ऋण, निक्षेप बीचको फरक) अनुपात हिसाब गर्दा सहकारीको कति लगानी हुनपर्छ भन्ने हिसाब गर्यो भने गतिलै artcile बन्ला त @gbudhathoki दाइ 😊
र अहिले न्युनतम ज्यालाको जो फण्डा छ नि? सहकारी र फाईनान्सतिर काम गर्ने कर्मचारीलाई न्युनतम मासिक ३५ हजार(सरदर हिसाप है) तलप दिन कडाई गरिए करीब ७५% सहकारी बन्द हुनेछन्। नियम बनाएर मात्रै हुन्न के, सबै कुरोको अवस्था बुझौँ। 🤣🤣
1
62
र अहिले न्युनतम ज्यालाको जो फण्डा छ नि? सहकारी र फाईनान्सतिर काम गर्ने कर्मचारीलाई न्युनतम मासिक ३५ हजार(सरदर हिसाप है) तलप दिन कडाई गरिए करीब ७५% सहकारी बन्द हुनेछन्। नियम बनाएर मात्रै हुन्न के, सबै कुरोको अवस्था बुझौँ। 🤣🤣
अनि "२०० जनाले हजार जम्मा गरेर २ लाखले किसानलाई २टा भैँसी किन्देर चुप लागेर बस्ने हो त सहकारी? कि के गर्ने?" भनेर सोधेसी उपमेयर चुप लागिन्। अहिले बजारको तात्तातो startup कर्जाको २० लाख नि त्यै पारा हो। बजार हेरौँ पहिले।🤣🤣
दशकअघि सहकारी नभएर खोलौँ भनेर ५० जना जतिले ५० हजारको दरले सुरु गरौँ, पछि अरू गाउँले थप्दै जाउँ भन्ने कुरो भो। उपमेयर आइन्, "यत्रो ५० हजार सबले हाल्न सक्छन् त गाउँकाले? १/२ हजारबाट सुरु गर्नुस्" भनिन्।
थरीथरीका पोल खडा गर्न थाले यता। भोट हालेर ठूलो मान्छे हुने भए नेपाल उहिले विकास भैसक्थ्यो। म देशमै वार्षिक १ करोडजति तलप आउने जागिर खाईरा'हुन्थेँ। 🤣🤣
CVE-2026-115560 केशमा आज करीब २०० प्रोजेक्ट चेक हानियो त। अचेल दिनहुँजसो vulnerability को threaten आउँछ। एआइ लाई चेक गर्न लगायो, एआई ले काम सकुन्जेल गुच्चा र गुलेली खेलेर बस्यो। जिन्दगी रमाईलो छ 🤣🤣
70
算命学みたいな感じかな?😊
Hey @grok Is there any hidden meaning behind Angelina Jolie’s Mysterious tattoo & can you translate it
33
This translation is horrible @grok bro
खासमा बुढ्यौली लागे नलागेकोचाहिँ उमेरले भन्दा नि नाथे ले तय गर्छ। जब तपाईँमा नाथे छिमल्ने भाउँतो आईलाग्छ नि, तब सोच्नुस् कि तपाईँ बुढो हुनुभो। 🤣🤣
नाथेशास्त्र है।
1
1
139
खासमा बुढ्यौली लागे नलागेकोचाहिँ उमेरले भन्दा नि नाथे ले तय गर्छ। जब तपाईँमा नाथे छिमल्ने भाउँतो आईलाग्छ नि, तब सोच्नुस् कि तपाईँ बुढो हुनुभो। 🤣🤣
नाथेशास्त्र है।
recent update छैन, नेपालको पुरानै रोग हो। project एकजनाले शेयर गर्नुभएको रहेछ।
@MahabirPun दाजुकोमा सपनाचाहिँ देखिन्छ, कर्मशैली र नतिजा देखिन्न(म जनताले हेर्दा)।
सैद्धान्तिकत: (manifesto हेर्दा) देशका नयाँ पुराना सबै दल गतिलै देखिन्छन्, कार्यशैली र त्यसले दिने नतिजा मूख्य हो के।
Replying to @feelosophicalpb
I would say "vision".
She started open-source projects to tackle a real problem. If it were to go through the gov channel, tender ship, etc. the cost would be massive. IDK the impact it had. But it is something I have never seen from a politician.
github.com/moest-np/center-r…
1
51
Currently, there is a flood in AI. For the current world, only DeepSeek and Opus are needed, while the others are either scams or hype.
1
38










