Pinned Tweet
"म छु नी" भन्न जति सजीलो छ उपस्थिती जनाउन उत्ती गाह्रो हुन्छ ! रोप्न भन्दा गोड्मेल गर्न र गोड्मेल गर्न भन्दा स्याहार्न अफ्ट्यारो...त्यसैले यो "दु:खको खेती" सोचेर मात्र गर्दा बेस !!
😍😍 !!
१६ बर्षमा पनि हलि कि छोरी झुम्री लुरी हुन्छे जिम्मालको छोरो स्वाँठ पाखुरे तिघ्रे हुन्छ… अब ति तिघ्रेहरू “उमेर मिलेको र सहमतीमा अथवा प्रेममा रहेको बेला” गरिएको सहवास भनेर उम्कनेछन !
1
2
541
अनु परियार बचाउ अभियानमा लागेका गाइतुण्डे हरुलाई अनु ले आँडी देखाइदिएर त्यसैको लोप्पा खाइदिइछन..🙈पास्ट इज पास्ट माई अब्दुल्लाको ौँडा इज बेस्ट भनेर उनी उतै संगै जाने भइचिन—चेली बचाउ आन्दोलनमा सक्रिय भुसडीहरु मुर्छा परे कि जिउदै छन हय..?🙈🙈
1
4
560
सरकार सञ्चालनमा हस्तक्षेप नगर्ने सहमती भएको हो बालेन र रबी लामिछाने बिचमा—अहिले पत्रकार पक्राउको बारेमा प्रश्न सोध्ने या सरकारसंग जवाफ माग्ने कुनै नैतिक अधिकार लामिछाने संग छैन—आफु विरुद्ध लाग्ने सबैलाई थुन्छ लण्ठू टिमले-😂😂
116
फेरी इनबक्समा फोहोरी भिडियो सर्कुलेट गरिराछन—एमाले कि युवा नेतृ बमको भिडियो भन्दै—-जुन बोकाले मलाई तो भिडियो पठाउच त्यसलाई ठामको ठाम ब्लक गर्चु म आबो🤣🙈
1
1
275
अझैपनि खगेन्द्रलाई सुनपानी छर्कन गोजी मिडियाहरू लागि परेका छन् । रास्वापाका भाईहरू “ति महिला कै चरित्र खराब हो” भन्दै खराब चरित्र भएकी महिला लाई त्यत्तिको गाली दिनु सामान्य हो भन्दैछन्—पसुपतिनाथ ले सदबुद्धी दिएनछन क्याहो घण्टिका स्यालहरूलाई !!
क्लिन्टन,ट्रम्प, महरा, रबी लामिछाने लगायत संसारका धेरै नेताहरू कम्पल्सिभ वुमनाइजर हुन भन्नेकुरा जताततै समाचारमा आएकै विषय हुन—खगेन्द्रलाई दलित भनेर बढी हेपे नत्र यत्तिको बापत त धेरैलाई लागेकै छ—अब दलितकर्मीहरू उठ्नुपर्छ-ठकुर्नी लाई भकुर्नी काम त्यती ठूलो अपराध होईन—
यसो भनिसके?🤣
1
235
खगे सुनारका बानहरू मुर्छा पर्याहोलान आज—-दाईलाई कसरी निकाल्नी यो जन्जाल बाट बाहिर भनेर बैठक बस्दै होलान—आलु कुहिइसक्यो-यसले पुरै रास्वापा कुहाउच पक्का🤣हुन त गन्हाएका गनौरे हरूकै झुण्ड हो के अचम्म पर्नु र🤣
महिलाको लागि पिरियड विदा मलाई ठिकै लाग्यो—अफ्ट्यारो समयमा छुट्टी दिनुपर्छ—तर एक्ठो सवाल छ नि—कोही कोही महिला १५/१५ दिन या २०/२० दिनमै पिरियड भैराहुन्छन-यस्तो बाधाअड्काउ फुकाउनी धारा राखेका छन की छैनन कानुनमा ?
चोलेन्द्र तर्साएर न्यायालयमा “चलखेल” बलियो बनाएकै छन्- काँग्रेसलाई नयाँ दल भनेकै छन्-अब देउवालाई अगाडी ल्याएर गगनलाई “नयाँ काँग्रेस” बनाउने प्रपञ्च चलिराछ “देश बनाउने” हरुको दिमागमा … ?
4
290
धन्न देशमा अवैध भएपनि गाँजाको आपूर्ति सुचारू छ र गजडीहरू बर्बराउन पाएका छन्….!! नत्र सम्साँझै जाँड धोक्न कम्ता गाह्रो हुन्छ..🤣
मैले सुरु देखि नै भन्दै आएको छु-बालेन राजनैतिक चेतनाका हिसाबले “लण्ठू” सिवाय केही होइनन्- देशको प्रधानमन्त्री “मात” को अवस्थामै रहिरहनु दुखद…….
गृहमन्त्रालय संगको साँठगाँठमै हेलिकप्टर कम्पनिहरूले अर्बौँ को ओभरबिलिङ गरे - कति खाए होलान म्लेमतो मा ?
लात्तै लात्ताले पोई भकुर्ने हाम्रा गाम्की रन्मयाँले पनि तिजाँ जल खाईछे पोईका गोडाको😂टिकटकाँ भिड्यो हेर्या मईँले😂
5
12
888
बालेन सुदन को समर्थन र अमरेशहरूको विरोध गराउन बाबाहरुको प्रयोग..! छ्या लज्जा सरणम, बाबा फेरी रबि लामिछाने बारे बोल्दैन बालेन महिमा कति गाउन सकेको?😂


