Pinned Tweet
जुत्ता राम्रो भएपनि भित्र एउटा गिटी छिर्योभने चिल्लो सडकमा हिड्न पनि गाह्रो हुन्छ,त्यसैले बाहिरको चुनौतीसँग होइन भित्रको कमजोरी सङ्ग ख्याल गरौ🙏
तिमी पण्डित बदल, मन्दिर बदल या भगवान बदल”
केहि हुदैन ...…………….!
राम्रो नतिजाको लागि, एक पटक आफ्नो विचार नै बदल्नु पर्छ ………….!!!!✍️
2
88
स्याल कुकुर भन्दा धेरै बाठो हुन्छ
तर पनि मानिसहरू कुकुर नै पाल्छन्
किनभने सम्बन्ध चलाखीले होइन
इमानदारीले चल्छ.………….✍️
5
107
उही दाउराको आगो तापेर जिउ न्यानो भइसके पछि धुवाले आँखा पोल्यो भन्दै लात हानेर हिँड्ने समाज हो मित्र यो। त्यसैले सम्हालिएर हिँड…………….!!✍️
आफ्नो मनलाई शान्त राख्न
कहिलेकाहीँ सही हुनु मात्र पर्याप्त हुँदैन,
केही कुरा छोड्न पनि जान्नुपर्छ।
1
130
"रिसाउनु, कराउनु र अहंकार देखाउनु त सजिलो छ, तर सम्बन्ध जोगाउन आफ्नो अहम्लाई मारेर झुक्नु ठूलो मुटुको काम हो। झुक्नु भनेको हार होइन, बरु हाम्रो असल संस्कारको पहिचान हो।"
सानोमा ‘भूत आउँछ’ भनेर तर्साउँथे।
अहिले ‘समाजले के भन्ला’ भनेर तर्साउँछन्।
भूत फेरिएछ, तर्साउनेहरू उही रहेछन्।
आफ्नो अस्तित्व प्रमाणित गर्न
हरेक ठाउँमा उपस्थित हुनुपर्दैन,
केही मूल्यहरू अनुपस्थितिमा झन् प्रस्ट हुन्छन्।
6
205
