४ वर्ष मा यत्तिको प्रोग्रेस भएछ 😂😂😂
मृदुला जी को होमवर्क रैछ परिवारको चित्र बनाउने । यो चैं बाबा हो अरे । 😂😂
#NewProfilePic
2
2
270
काठमाडौं उपत्यका मा बिहान ८ देखि १० को समय मा ढुवानी का गाडी हरु तथा फोहोर संकलन / बोक्ने गाडी हरु बन्द गर्न सके पीक आवर मा हुने जाम लाई केही कम गर्न सकिन्थ्यो की @valleytraffic
77
यो प्रकरण मा मैले नबुझेको कुरो - बैंक ले धितो राखेको सम्पति सरकार ले जफत गर्नु मिल्छ त ?
सरकारले जफत गरिसकेको स्मार्ट सेलको सम्पत्ति NIMB ले लिलाम गरेर ऋणको रकम उठाउनु जायज र सही हो भने जगदीश खरेललाई जोडेर ५० रुप्पे पर्ने पत्रिकाले लेख्या समाचार ५० पैसा पनि नपर्ने रहेछ भन्ने मान्न पर्ने हो कि के हो?
बैंकर छाडेर सम्पादक पक्राउ गर्न पर्ने हो कि के हो??😂😂
1
1
274








