Pinned Tweet
मुटुले धड्कन भरेको दिन!!!
दुई मनले संगम गरेको दिन!!!
बर्षौको सपना साकार भयो ,
तिमीले मायाको रङ छरेको दिन!!!
(२०८०/७/१९ राधाअष्टमी शुभम्)
रसाइ राख्ने आँखा,
ठक्कर खाइ राख्ने भाग्य,
विश्वासघाती मुटु,
दुखी रहने दिल,
थाकेको मन
अनिश्चित सम्बन्ध !
#मेरो_जीवन
सितैमा सिकेको होईन मुस्कुराउने कला,
बदलामा जिन्दगीका हर खुशी नस्ट गरेको छु ।
#GoodMorningEveryone
आजभोलि तिमी दुर दुर भएर बिर्सियौ ,
कस्ले बन्धकी राख्यो कस्को सहिछापमा छौ भन
#शुभ__प्रभात 🙏☕️
दुरीको
अनुभूति
तब भयो
जब मैले...
प्रतीक्षा गरि रहे
र उनले...
बेवास्ता ।
#शुभ_प्रभात 🙏☕️
प्रीय लाई पनि यसै ट्विट मार्फत गुड मर्निङ भन्न चाहन्छु मेसेज गरेर डिस्टर्ब गर्न खासै ठिक लाग्दैन मलाई 😉😉😉
Goma Sharma retweeted
Replying to @Bhandariamrita_
@tukibatti3O @suzta_rml @dear_luri @GautamNanu @gautu01 @im_gdeepak @Behadthapa4321 @FADED_S0UL @gomaharma10 @gobrezzz @KatuwalSudisma @KandelMeenu @amrit__FCB @endu2050 @sayapoudel9 @g123sandip @__subhu @SBishwokrma @Upasika1





