परदेशी (@gp_yatri) header
परदेशी (@gp_yatri) profile picture

सोझो मान्छेको सिधा कुरा ! ट्वीट रमाइलोको लागी मात्र गरीनेछ ! अस्लील र मुर्खहरु सँग बहस गरीने छैन , ब्लक अप्सन अपनाइने छ ! #एकपरदेशी Osaka -Japan,B+

Osaka-fu, Japan
Joined January 2013
मैले मेरै भगवान पुज्दा अरुलाइ जलन कीन !! मै गजब , मै राम्रो अरुलाइ होच्याउने चलन कीन !!
25
403
3
802
परदेशी retweeted
नेपाल के प्रधानमंत्री बालेंद्र शाह दो दिवसीय राजकीय दौरे पर भारत पहुंच गए हैं। दिल्ली पहुंचने पर उनका स्वागत किया गया। इस दौरे के दौरान भारत और नेपाल के बीच द्विपक्षीय संबंधों को और मजबूत करने के साथ विभिन्न अहम मुद्दों पर चर्चा होने की उम्मीद है। #BalendraShah #NepalPM #IndiaNepalRelations #Delhi | #AajTakSocial | #ATReel
12
71
8,913
फेरि बर्बादी सुरु हुन खोज्दैछ सायद, कोहि मन पर्दै छ आजभोलि 😉🤭
2
1
76
जुन हेरे जुनै राम्रो ! हिमाल हेरे हिमाल राम्रो ! तिमी हेरे तिमी राम्री ! के के हेरी बसौ म ??
58
के खान्छेउ कमला ?
1
2
133
जितको मुखमा आएर (१० रन बाँकी) भुर्तेल मामा आउट हुनु भो 🏏🏏
2
105
परदेशी retweeted
सबैको नजरमा निर्दोष बन्ने चाहना छैन मलाई। कमजोरी ममा पनि होलान्, तर कसैको आँसुको कारण बन्ने वा कसैलाई चोट पुर्‍याउने मनसाय कहिल्यै राखिनँ। मेरो मन र नियत सफा रहोस्, यत्ति नै काफी छ।💖
2
1
10
253
सोच्ने भनेको बेलैमा हो, ढिलो भएसी त न आफ्नाले कुर्छ न समय ले नै ।। 🥰🫶
87
जतिखेरै तिम्रो girlfriend छ ?भनेर सोध्नु भन्दा के म तिम्रो girlfriend बन्न सक्छु भनेर सोधे भयो त 😜😂
2
130
राम्रो लय मा थियो नेपाली टिम , मायान यादव ले लय गुमायो ! 69/3 - 11over🏏🏏🏏
1
1
205
UAE 121/10- 39.5 over 🏏🏏🏏 कती ओभरमा रन चेज गर्ला नेपाल ले ?
141
सान देखाउने बैनी हरुको लागी 😂😂
2
5
338
UAE 121-9 /37.3 over 🏏🏏
78
UAE 119-8 / 36 over 🏏🏏
63
150 रनमा प्याक गर्छ त UAE लाइ नेपाल ले ? 🏏🏏 अहीले 113-8/34.5 over
88
मलाई फलो गर्न आइतवार पर्खीनु भएको हो भने आज आइतबार हो भनेर जानकारी गराए !!
73
तिमीले गरेको ignore ले खासै दुखी हुदीन म ! तिमी साथमा छौ भन्ने भ्रममा मैले पनी धेरैलाइ ignore गरेको थिए !!
2
1
11
295
कथा त अधुरै थियो तर समयले अन्त्य भएको घोषणा गरिदियो 🙁
2
1
18
500
परदेशी retweeted
केपी ओलीले आफ्ना कार्यकर्तालाई रवि, बालेन र रास्वपाको जति सक्दो खेदो खन्न, सामाजिक सञ्जालमा धेरैभन्दा धेरै समय खर्चिन निर्देशन दिएका रहेछन्। त्यसो गरे पार्टीले उचित मूल्याङ्कन गर्नेछ रे!🤔
1
4
13
253
परदेशी retweeted
Replying to @gp_yatri
शुभ रविवार, आरोग्य को देवता सूर्यदेव को कृपाले शुभ  र मंगलमय रहोस 🌞🌹🙏
1
1
1
20
Second wicket down 🏏🏏
115