हरि घोरासैनी (@hamrohari) header
हरि घोरासैनी (@hamrohari) profile picture

म को हु भन्दा पनि मैले देश र समाजको लागि के गरे त्यो महत्वपुर्ण हुन्छ होला,बाकी समय आएपछि चिन्नु हुन्छ,अहिलेलाई एक नेपाली हु।

🇳🇵
Joined July 2018
Photo by हरि घोरासैनी (@hamrohari)Photo by हरि घोरासैनी (@hamrohari)Photo by हरि घोरासैनी (@hamrohari)Photo by हरि घोरासैनी (@hamrohari)Photo by हरि घोरासैनी (@hamrohari)Photo by हरि घोरासैनी (@hamrohari)Photo by हरि घोरासैनी (@hamrohari)Photo by हरि घोरासैनी (@hamrohari)Photo by हरि घोरासैनी (@hamrohari)Photo by हरि घोरासैनी (@hamrohari)
खाडीमा 18 घण्टा काम गरेर देशलाई रेमिटेन्स पठाएर देशको अर्थतन्त्रको 80% हामिले चलाएका छौ ,युरोप र अमेरिका छिरेर आफ्नो नागरिकता नै फेरेर बसेका छैनौ हामि ,फेरी पनि म खाडीमा बस्छु र गर्वका साथ् भन्छु यो देश बनाउनमा एक नेताको भन्दा सयौ गुणा योगदान हाम्रो छ र रहनेछ! #शुभदिनको_कामना
18
55
2
172
50 बर्षसम्म राज्य सत्तामा बसेका एमाले र काङग्रेस फेरि पनि देश बनाउछु भन्दै तपाइको घर दैलोमा आउदैछन।।माओवादी नाम नै फेरेर आउदै छ,,जसले जनताले दुई तिहाई दिदा पनि केही गर्न सकेन।।त्यसैले विकल्प हेरौ।।
2
2
95
बाउआमा i love you ओली छोराछोरीलाई तातो गोलि !!
53
travelling to Kathmandu from dubai international airport ..
79
जनतालाइ अध्यारोमा राखेर व्यापारी संग कमिसन खान पल्केका दलाल नेताहरु हुँदासम्म न देशको विकास हुन्छ न त नागरिकको।
1
49
Replying to @grok
@grok नेपालको पुरानो धर्म कुन हो??पशुपतिनाथ मन्दिर कहिले स्थापना भएको थियो?
1
10
Replying to @grok
@grok के नेपाल विकास हुन सक्छ?नेपालीहरु कहिले देखि काम गर्न विदेश जानू पर्दैन?
1
22
Replying to @grok
@grok के नेपालमा फेरि राजा आउन सक्छन।
1
22
Replying to @grok
@grok नेपालमा राजतन्त्रको अन्त्यमा कसको हात छ?
1
20
`अपने हि घर से मेहमान बन कर आना जाना हुआ, जब से शहर मे शुरु कमाना हुआ....।।।। #kumarbiswas
1
24
आजको समाजमा इज्जत त्यसकै हुन्छ जो संग पैसा हुन्छ।।पैसा नहुनेको इज्जत,स्वाभिमान र आत्मसम्मान कौडिको भाउमा लिलाम हुन्छ।
2
1
2
97
रातिभरि बोल्ने एउटा छपकि त चाहिने रहेछ।
35
ढिलो चाडाे मात्र हो,, राजा त जरुर आउछन।।
1
42