Hamro Patro (@hamropatro) header
Hamro Patro (@hamropatro) profile picture

Want to know what's happening in Nepal? Stay connected to Nepal with Hamro Patro, providing you access to Nepali calendar, latest news, forex rate, radio stream

Nepal
Joined June 2014
Photo by Hamro Patro (@hamropatro)Photo by Hamro Patro (@hamropatro)Photo by Hamro Patro (@hamropatro)Photo by Hamro Patro (@hamropatro)Photo by Hamro Patro (@hamropatro)Photo by Hamro Patro (@hamropatro)Photo by Hamro Patro (@hamropatro)Photo by Hamro Patro (@hamropatro)Photo by Hamro Patro (@hamropatro)Photo by Hamro Patro (@hamropatro)
आजको राशिफल ११ मंसिर २०८३ शुक्रवार 27 November 2026 Friday #dailyrashifalifal #hamropatro #hamropatro
86
आजको राशिफल १० मंसिर २०८३ बिहिवार 26 November 2026 Thursday #dailyrashifalifal #hamropatro #hamropatro
104
विश्वभर महिला हिंसा अन्त्य दिवस आजको दिन मनाउने गरिए पनि यो १६ दिनसम्म चल्ने कार्यक्रम हो। आजदेखि १० डिसेम्बरसम्म चल्ने विभिन्न अभियान, कार्यक्रमहरू सञ्चालन हुन्छन् ।
84
आजको राशिफल ९ मंसिर २०८३ बुधवार 25 November 2026 Wednesday #dailyrashifalifal #hamropatro #hamropatro
92
कार्तिक शुक्ल पूर्णिमाको दिन हरेक वर्ष चतुर्मास समापन गरिने चलन छ। चतुर्मासमा शुभकार्यहरू गर्नाले कुनै फलिफाप नहुने विश्वास गरिन्छ। त्यसैले यो समयमा विभिन्न विशेष काम तथा शुभकार्यहरू शुभारम्भ गरिँदैन।
73
आजको दिन गुरु नानक अर्थात् शिख धर्मावलम्बीका गुरुको जन्मदिन हो। आजको दिनलाई गुरु नानक प्रकाशोत्सव र गुरु पर्व पनि भनिन्छ र संसारभरका शिख धर्मावलम्बीहरूले बडो श्रद्धाका साथ मनाउने गर्दछन्।
70
आजको राशिफल ८ मंसिर २०८३ मंगलवार 24 November 2026 Tuesday #dailyrashifalifal #hamropatro #hamropatro
95
वैकुण्ठ चतुर्दशीमा हरि (विष्णु) र शङ्कर (शिव) दुवैको पूजा गर्ने व्यक्तिले परमधाम प्राप्त गरी मोक्ष प्राप्त गर्दछ।शास्त्रअनुसार हजारौँ कमलका फूलहरूले भगवान विष्णुको पूजा गरेर शिवजीको अर्चना गर्ने मनुष्यले आफ्ना सबै बन्धनहरूबाट मुक्ति पाएर वैकुण्ठलोक प्राप्त गर्दछ। कार्तिक शुक्ल चतुर्दशीमा यो व्रत गर्ने चलन छ।
1
118
आजको राशिफल ७ मंसिर २०८३ सोमवार 23 November 2026 Monday #dailyrashifalifal #hamropatro #hamropatro
2
106
आजको राशिफल ६ मंसिर २०८३ आइतवार 22 November 2026 Sunday #dailyrashifalifal #hamropatro #hamropatro
146
आजको राशिफल ५ मंसिर २०८३ शनिवार 21 November 2026 Saturday #dailyrashifalifal #hamropatro #hamropatro
123
हरिबोधिनी एकादशीलाई एकादशीहरूमध्ये सबैभन्दा ठूलो एकादशीका रूपमा लिइन्छ। त्यसैले पनि जनजिब्रोमा यो एकादशीलाई ठूली एकादशी भन्ने गरिन्छ। यसको महिमाका कारण पनि यसलाई ठूलो एकादशी भनिएको हो।
74
बाल दिवसलाई विभिन्न देशमा भिन्दाभिन्दै मितिमा मनाउँदै आएको भए तापनि अन्तर्राष्ट्रिय रूपमा भने प्रत्येक वर्षको नोभेम्बर २० तारिखमा मनाइन्छ। यो दिन सन् १९५९ मा संयुक्त राष्ट्रसङ्घको महासभाले बालअधिकारसम्बन्धी घोषणापत्र पारित गरेको र सन् १९८९ मा बालअधिकारसम्बन्धी महासन्धि (यूएनसीआरसी) पारित गरेको ऐतिहासिक अवसरको सम्झनामा मनाइन्छ।
52
आजको राशिफल ४ मंसिर २०८३ शुक्रवार 20 November 2026 Friday #dailyrashifalifal #hamropatro #hamropatro
1
105
हरेक वर्ष नोभेम्बर महिनाको तेस्रो बिहीबार विश्व दर्शन दिवस मनाएर युनेस्कोले मानव चिन्तनको विकास, प्रत्येक संस्कृति तथा प्रत्येक व्यक्तिका लागि दर्शनको चिरस्थायी महत्त्वलाई उजागर गर्दै आएको छ। सन् २००२ देखि युनेस्कोको पहलमा यो दिवस मनाउँदै आइएको छ।
60
आजको राशिफल ३ मंसिर २०८३ बिहिवार 19 November 2026 Thursday #dailyrashifalifal #hamropatro #hamropatro
99
आज कार्तिक शुक्ल पक्षको नवमी तिथि हो। आजको यस विशेष दिनलाई कुष्माण्ड नवमी, अक्षय नवमी, अमला नवमी र धात्री नवमीका नामले चिनिन्छ। आजका दिन अमलाको वृक्षको पूजा गर्ने गरिन्छ। भगवान् विष्णु कार्तिक शुक्ल नवमीदेखि कार्तिक पूर्णिमासम्म अमलाको रुखमा निवास गर्नुहुन्छ भन्ने धार्मिक मान्यता रहेको छ। आजका दिन अमलाको अतिरिक्त भगवान् विष्णुको पनि विधिविधानपूर्वक पूजाअर्चना गर्ने गरिन्छ। कुष्माण्ड नवमीका दिन स्नान, पूजा, तर्पण तथा अन्न आदिको दान गर्नाले अक्षय फल प्राप्त हुने शास्त्रोक्त कथन रहेको छ।
1
99
आजको राशिफल २ मंसिर २०८३ बुधवार 18 November 2026 Wednesday #dailyrashifalifal #hamropatro #hamropatro
90
मङ्गलबारको अष्टमीलाई भौमाष्टमी भनिन्छ। यो दिन विशेष रूपमा पवित्र र ऊर्जावान् मानिन्छ। अष्टमी तिथिमा शक्तिको उपासना गर्दा विशेष फल प्राप्त हुने विश्वास गरिन्छ। भौमाष्टमीमा विशेष गरी गोरखकाली भगवतीको पूजा तथा उपासना गर्ने प्रचलन छ। गोरखास्थित भगवती गोरखकालीको मन्दिरमा आज विशेष पूजा गर्न तथा दर्शन गर्न दर्शनार्थीहरूको उपस्थिति रहने गर्दछ। भौमाष्टमी व्रतमा विशेष गरी मङ्गल ग्रहको पूजा तथा ग्रहशान्ति समेत गर्ने गरिन्छ। सनातन धर्मका अनुयायीहरूले हरेक चाडलाई आ–आफ्नो तरिकाले मनाउन र स्मरण गर्न सक्छन्।
61
आज १ मङ्सिर। आजबाट मङ्सिर महिना सुरु भएको छ। मङ्सिर महिनालाई धेरै पहिलेदेखि नै जाडोयामको सुरुवाती महिनाका रूपमा लिने गरिएको छ।
83