रागी ᖇᵃᵃᵍⁱ🇳🇵🕉️💊💉🎛️ (@iamraagi) header
रागी ᖇᵃᵃᵍⁱ🇳🇵🕉️💊💉🎛️ (@iamraagi) profile picture

#अमृतसिग्देल STUDENT OF #DEVELOPMENT , ASM (Beximco pharma) (PALM READING , Medical Astrology, Astrolancer ) कुन्डली ,हस्तरेखा देखाउनु परे DM गर्नुस ।

Nepal
Joined March 2011
Photo by रागी ᖇᵃᵃᵍⁱ🇳🇵🕉️💊💉🎛️ (@iamraagi)Photo by रागी ᖇᵃᵃᵍⁱ🇳🇵🕉️💊💉🎛️ (@iamraagi)Photo by रागी ᖇᵃᵃᵍⁱ🇳🇵🕉️💊💉🎛️ (@iamraagi)Photo by रागी ᖇᵃᵃᵍⁱ🇳🇵🕉️💊💉🎛️ (@iamraagi)Photo by रागी ᖇᵃᵃᵍⁱ🇳🇵🕉️💊💉🎛️ (@iamraagi)Photo by रागी ᖇᵃᵃᵍⁱ🇳🇵🕉️💊💉🎛️ (@iamraagi)Photo by रागी ᖇᵃᵃᵍⁱ🇳🇵🕉️💊💉🎛️ (@iamraagi)Photo by रागी ᖇᵃᵃᵍⁱ🇳🇵🕉️💊💉🎛️ (@iamraagi)Photo by रागी ᖇᵃᵃᵍⁱ🇳🇵🕉️💊💉🎛️ (@iamraagi)Photo by रागी ᖇᵃᵃᵍⁱ🇳🇵🕉️💊💉🎛️ (@iamraagi)
कुनैकुनै सम्बन्धहरुमा भरपुर प्रेम हुन्छ तर I love you भनेकै भरमा चक्नाचुर हुन्छ ।
41
219
4
911
चौबिस हजार करोड ।
1
657
मेरो बाबुको कस्तो माया लाग्यो। आइजो बाबू हग गरौँ हग।
1
2
521
मोदि : एक र्याप सुनाओ । बालेन : एक कप चाय बनाओ ।
4
701
थापाकाजीको हात सफा होलान रविको पनि फोहर थिएन , दुइ प्रजातन्त्रबादीको पानी बाराबारमा नवअधिनायकवादले फाइदा उठाउलान भन्ने हो ।
1
5
914
गगनलाई गिरफ्तार गर्ने हिम्मत छैन । गगनलाई तर्साइएको हो । काँटाछाँट गरिएको काङ्ग्रेसको रुखको जरा चलाइएको हो , उखेल्न मुस्किल छ तर प्रयास जारी छ । रविको प्रतिशोध होइन । बालेनको बिजनेस हो ।
9
772
गगनको १८ करोड काण्ड सत्य होला त ?
43%सत्य होला
57%असस्त्य हो
58 votes • Final results
2
598
सरकार कस्तो अवस्था मा छ ?
51%ठिक
49%बेठिक
65 votes • Final results
601
चितवन वरपर भए भोलि बिहान च्या खाम आउनुस ।
8
780
रवि बालेन सम्बन्धबिछेत भए भने सबै माओवादी हुने पक्का हो ।
5
795
आज दुइटा साथी बिच डिबेट भो , मासु खानु ठिक कि बेठीक भनेर अब तपाईंहरुलाइ नै सोध्नुपर्यो ।
64%ठिक
36%बेठिक
33 votes • Final results
2
909
एकजना महिला शिक्षक ले सोध्नुभो । "यो बिदा महिला शिक्षकको लागि हो कि होइन"??
1
2
945
आउनुस ७७ जिल्लाकै साथि बनौ, म चै कास्की , पोखराबाट अनि तपाई नि?🤔
3
4
811
झरी कताकता पर्यो ?
1
4
906
अष्ट्रेलियामा baschu राम्रो कमाउँछु भनेर छोरी माग्ने दिन पनि अब गए। 😂 No more dependent visa 🇦🇺
2
1
11
1,016
आइतबार बिदा
68%ठिक
32%बेठिक
57 votes • Final results
1
685
मैले दुनियाँनै उदास देखेँ एना हेर्दै थिएँ म ।
1
6
693
एक बोरा चामललाइ २० जनाले छोएर नौटङ्ग्की गर्ने मानसिकता बोकेका हामी नेपाली हरुलाई आफ्नो बिज्ञता अनुसार रातदिन नभनी , खाइ नखाइ ज्यानको प्रवाह नगरी खटिएका बिज्ञ इन्जिनियरहरुलाइ नराम्रो देख्छौ / भन्छौ । गर्नेलाइ वास्तबमा गाह्रो छ हाम्रो देशमा 😥😥....
1
390
प्रधानमन्त्री राहत कोषमा केपी ओलिको पनि उतिकै योगदान छ है , उहाँ प्रम हुँदा छुनभा थ्यो , छोएरै अपनत्व हुन्छ क्यारे ।
7
779