Hello @grok रुपन्देहीको प्रतिनिधि सभाकाे चुनाबका उमेदबार हरुलाई २० वटा साझा प्रश्न हरु बनाउ त
2
28
Hello @grok गुल्मीको प्रतिनिधि सभाकाे चुनाबका उमेदबार हरुलाई २० वटा साझा प्रश्न हरु बनाउ त
1
18
आज बिहान, तिहारको अर्को दिन कार्तिक ६ गते (बिहीबार), सैनामैनाको मुर्गियाबाट बुटवल र त्यसपछि बुटवलबाट भैरहवा जाने क्रममा एउटा #कालो_झोला साटिएको जानकारी प्राप्त भएको छ।
उक्त झोलामा
🧃 बच्चाको खानेकुरा,
💄 केही मेकअप सामग्री,
👕 लत्ता कपडा तथा
🏐 सैनामैना भलिबल क्लबको जर्सी समेत
13
विद्या, बुद्धि, ज्ञान र सुसंस्कारकी अधिष्ठात्री भगवती सरस्वतीको कृपाले तपाईंलाई तथा तपाईंको परिवारलाई उत्तरोत्तर प्रगति, सुख, शान्ति र समृद्धि प्राप्त होस्।
सरस्वती पूजाको शुभ अवसरमा हार्दिक मंगलमय शुभकामना! – at Nepal
11
Replying to @youbrajbasnet
@youbrajbasnet
माननीय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री श्री शरत सिॅह भण्डारीज्यूको श्रम बिज्ञ सल्लाहकारमा नियुक्त हुनु भएकोमा श्री युबराज बस्नेत सरलाई बधाई छ। श्रम र रोजगारीलाई रुपान्तरण गर्ने मन्त्रीज्यूको सोचलाई सफल पार्नु हुनेमा पूर्ण बिश्वास छ। कार्यकालको शुभकामना ! – at Nepal
1
19
रोजगार सेवा सम्बन्धी अवधारणा पत्र महाशाखा प्रमुख उधोग तथा यातायात ब्यबस्था मन्त्रालय, उपसचिव राजेन्द्र प्रसाद पन्थी लाई रोजगार सेवा केन्द्र कर्मचारी हकहित मञ्च नेपाल लुम्बिनीको तर्फबाट हस्तान्तरण गरियो । सकारात्मक सहयोग र ध्यानाकर्षणको लागि प्रदेश सरकार लाई धेरै धन्यवाद । – at Nepal














