नाता र विश्वासको कुरा गर्न सजिलो छ, तर नेपालको हितमा उभिन कति गाह्रो! सुखमा साझेदार, दुःखमा सहयात्री भन्ने हो भने नेपालको विकासमा अवरोध होइन, अवसर बनिदेऊ। नेपाल भाइ हो भने उसको समृद्धि तिम्रो डर किन? सम्बन्ध भाषणले होइन, संकटमा देखाएको व्यवहारले चिनिन्छ! @PMOIndia @PM_nepal_
भारत और नेपाल का रिश्ता केवल पड़ोस का नहीं, बल्कि अपनेपन और अटूट विश्वास का रिश्ता है।
हमारी खुशियाँ साझी हैं और हमारी चुनौतियाँ भी।
हम एक-दूसरे की प्रगति में साथी हैं और मुश्किल समय में एक-दूसरे का सहारा भी: PM @narendramodi
4
जनताको बचत उठाएर प्रतिफल दिन नसक्ने, मुद्रास्फीतिले पूँजी खिइँदा व्यवस्थापकको शुल्क सुरक्षित! अब लगानीकर्ता झुक्किन छाडे, नयाँ लगानीकर्ता फसाउने दिन गए। यही हो फन्ड नबिक्नुको तीतो यथार्थ! #nepse #cdsc #investment
बिक्री नभएपछि थपियो ‘सिटिजन्स सुपर ५०’ को म्याद,पुराना योजनाको साख जोगाउनै सकस - टक्सार न्युज taksarnews.com/2026/11/97169…
1
14
रंगशाला होइन, खर्ब रुपैयाँ जलविद्युत्, उद्योग र उत्पादनमा लगानी गरौँ। आफ्नै देशको अर्थतन्त्रमा पुँजी परिचालन गरौँ, भारतमाथिको निर्भरता घटाऔँ। आयोजना लोकप्रियताका लागि होइन, प्रतिफल र रोजगारीका लागि छनोट गरौँ। #nepal #balen #development
1
23
विदेशमन्त्रीलाई उठेर नमस्कार गर्नु कमजोरी होइन, सामान्य शिष्टाचार हो। होटल र कुर्सीको हिसाब गरेर देशको इज्जत नापिँदैन। आफ्नो देशको औकात र क्षमता बढाउनतिर लागौँ।
हाम्रो प्रमलाइ कतिको महत्त्व दियो भारतले?
१- आज भारतीय उद्योगीहरुको सङठन CII ले गरेको कार्यक्रम नेपाल को तर्फवाट अर्थ मन्त्री भारत को तर्फवाट राज्य मन्त्री।बिगतमा नेपाल को प्र म प्रमुख अतिथि हुने र नेपाल भारत का मन्त्रीहरुले सम्बोधन गर्ने चलन थियो!
२-भारत आउदा अमेरीकी राष्ट्रपति बस्ने होटल मौर्य मा नेपाल को प्रम शेर बहादुर देउवाज्युलाई राखेको थियो! अहिले होटल ताज मा,ताज होटल भारतीय बिदेश मनत्रालय ले त्यति उच्च कोटीमा राख्ने नगरेको मानिन्छ।
३- बिदेश मन्त्री जय शकर आएसी बैठक हल मा नेपाली र भारतीय प्रतिनिधि बसेसी पिएम।आफ्नो सुईट रुम बाट आउने कुटनीतिक चलन हो! अहिले हाम्रा युवा पिएम जय शकरलाई कुरेर बसेछन अनि उ आएसी उठेर नमस्कार गरेर स्वागत गरे 😂कुट्नैतिक शिष्टाचार नजान्ने भनेको यहि हो!
19
India calls Nepal a friend but treats it like a client. The 2015 blockade exposed that hypocrisy. Nepal seeks partnership, not permission. Big brother, not boss! #modi #Indian #nepali #diplo
Nepal's Full-time Rapper & Part-time Gen-Z PM Balen Shah has arrived in Bharat after making big claims that "I don't need to visit any nation till 1 yr of my term ends".
Today, he's here to beg $2 Billion economic package in 1st Bilateral Meet abroad before that 1st yr gets over.
He begs:
~$1 Billion in lines of credit / concessional loans for energy & infra projects
~$500 Million in grants linked to highway upgrades such as Siddhartha Highway
~$500 Million as flood relief
Bharat welcomes all allies but is NO-MORE stupid. Modi Sarkar has indicated that any actual money would require detailed project reports, and that New Delhi has never given a single package of this size to any partner before. Bharat is instead pushing a longer-term joint vision document on economic cooperation, energy, connectivity, transit, digital links, and health. So....not outright denial, open to proposal but for benefits in return.
Bharat has stopped giving Khairat without any concrete strategic or economic benefits in return. It's strictly business now under PM .@narendramodi Ji, especially with those nations who can't be called trustworthy.
148
कूटनीति पाइन्टको मोडाइले होइन, व्यवहारले मापन हुन्छ। सी जिनपिङले वर्षामा पाइन्ट सुर्काए, क्यामरुनले G8 मा बाहुला। मुद्दा हेरौँ, फेसन होइन।
This quoted post is unavailable.
Exporting our youth as soldiers, importing them back jobless? Great strategy! India gets recruits; Nepal gets unemployment, social risks and the bill.
Nepal should reject Agniveer recruitment under any circumstances. Sending 18-year-olds into short-term military service and bringing them home in their early 20s without a clear path to civilian employment risks undermining social stability, internal peace, and security.
30
जोगीका घरमा सन्यासी पाहुना! भारतसँगको सम्बन्ध अनुदान र आश्रयमा होइन, समानता, स्वाभिमान र पारस्परिक हितमा आधारित हुनुपर्छ। नेपालले कृपा होइन, अधिकार र सम्मान खोज्नुपर्छ। आशा छ, यसपटकको कूटनीति आत्मसमर्पण होइन, आत्मसम्मानको उदाहरण बन्नेछ। #pmnepal #nepal #delhi
जोगीका घरमा सन्यासी पाहुनो !
‘भारत र चीन दुवै विश्वशक्ति हुने दौडमा छन्’ भन्ने बुझाइ नेपालमा दशकौंदेखि चलेको क्लिशे हो । चीन विश्वशक्ति हुने गौडमा होला -भारत छैन । रेल र बाटो बनाएर कुनै देश विश्वशक्ति हुँदैन ।
भारतले आफ्नै समस्या समाधान गर्न सकिरहेको छैन -प्रदुषणको समस्या विकराल बन्दैछ । विदेशी लगानी सुकेको छ । सम्पत्तिमा असमानता बढेको बढै छ । समाजमा विखण्डन बढेको छ ।
भारतको राजनीतिक संस्कृति र उत्तर भारतमा बढीरहेका विकृतिलाई हेर्दा भाजपा नेतृत्वको भारत नेपालका लागि जोखिमको स्रोत हुने सम्भावना प्रबल छ ।
नेपालले भारतसँग सहयोग माग्ने होइन -सद्भाव, साझेदारी, सहुलियत र अधिकार माग्ने हो ।
तर, नेपाल भारत सम्बन्धको कुरा चल्दा सधैं अनुदान र सहायताको प्रसङ्ग किन आउँछ ? किनकि नेपालका सबै नेता ठान्छन् भारतको कृपाबिना सत्तामा टिक्न असम्भव छ । त्यसैले, सरकार चलाउनेका लागि भारतलाई खुशी बनाउने सजिलो उपाय उससँग सहायता माग्ने हो ।
तर, आशा गरौं यसपालीको कुरा फरक छ ।
21
आफ्नै देशको प्रधानमन्त्रीले कूटनीतिक मर्यादाअनुसार सम्मान पाउँदा विरोध गर्ने, तर विदेशी मन्त्रीलाई रेड कार्पेट बिछ्याउँदा वाहवाही गर्ने? आफ्नै प्रधानमन्त्रीको अपमान हुँदा खुसी हुने कस्तो पत्रकारिता हो यो?
नेपालका प्रधानमन्त्री बालेन शाह दिल्ली ल्यान्ड गरेको दुई घण्टा अघि मात्रै दिल्ली आइ पुगेका निदरल्याण्डका विदेश मन्त्रीलाई विमान सम्मै पुगेर रेड कार्पेट सहितको स्वागत गरिएको दृश्य।
23
देशको आशा बोकेर उडेको फ्लाइट हो, त्यसैले आज संसारकै नजर नेपालतिर छ। फर्किँदा देशका लागि नयाँ सम्भावना, आशा र परिवर्तन लिएर आओस्! 🇳🇵❤️✈️ @PM_nepal_ @ShahBalen #nepal
मुद्रास्फीति ६%, FD ब्याज २.७५%! जनताको बचतको वास्तविक मूल्य घटाउने अनि यसैलाई आर्थिक स्थायित्व भन्ने? राष्ट्र बैंकको मौद्रिक नीति हो कि बचतकर्तालाई चक्रवृद्धि घाटा दिने चक्रव्यूह?
देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (आर्थिक वर्ष २०८३(८४ को तीन महिनाको तथ्याङ्कमा आधारित )
नेपाली: bit.ly/492x2bF
अङ्ग्रेजी: bit.ly/4zPduDs
तालिका: bit.ly/3XC8rb9
10
साधरण मानव retweeted
देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (आर्थिक वर्ष २०८३(८४ को तीन महिनाको तथ्याङ्कमा आधारित )
नेपाली: bit.ly/492x2bF
अङ्ग्रेजी: bit.ly/4zPduDs
तालिका: bit.ly/3XC8rb9
भारतलाई नै ठेक्का दिनुपर्ने के बाध्यता छ? चीन वा अन्य प्रतिस्पर्धीलाई दिए हुँदैन? ठेकेदारको देश होइन, इन्जिनियरिङ, गुणस्तर र काम हेर्ने हो। नेपाल कसैको स्रोत दोहन गर्ने अखडा होइन। #nepal #road #kathmandu #PMvisit
बालेनको प्राथमिकतामा पूर्वाधार, पोखरा-बुटवल एक्सप्रेस वे र रेलमार्गमा लगानी गर्न भारत सकारात्मक bizmandu.com/content/2026111…
20
नेपालका #ISP हरूले ग्राहकलाई आफ्नै घरको राउटरको सेटिङसमेत परिवर्तन गर्न नदिने कस्तो सेवा प्रणाली हो यो? बालबालिकाले कुन सामग्री हेर्ने, कुन वेबसाइट रोक्ने भन्ने अभिभावकको अधिकार हो। कम्तीमा DNS परिवर्तन गर्ने सुविधा त खुला गरिदिनुहोस्।
1
22
#NTA ले तत्काल यस विषयमा हस्तक्षेप गरी ISP हरूलाई ग्राहकको राउटर व्यवस्थापन र DNS परिवर्तनमा अनावश्यक बन्देज नलगाउन स्पष्ट निर्देशन दिनुपर्छ।
1
6
ग्राहकलाई आफ्नै इन्टरनेटमा सामान्य नियन्त्रणसमेत गर्न नदिने यो कस्तो डिजिटल सेवा र कस्तो एकाधिकार हो? इन्टरनेट बेच्ने हो, ग्राहकको राउटरमाथि नियन्त्रण जमाउने होइन!
@PM_nepal_ @ndcl_nt @WLinkComm @Vianetofficial #isp #nepal #internet #kathmandu @MinAryal @BikramTmilsina
13



















