अब त कुनै
चिन्ता हुँदैन,
तनाव हुँदैन।
कति दुःख्छ,
कहाँ दुख्छ
हिसाब हुँदैन।
एक घाउ निको
नहुँदै अर्को
थपिँदैछ,
मलाई कहिल्यै
पीडाको अभाव
हुँदैन। ✍️…
3
82
जिन्दगीभर साथ दिन नसक्नेले मायाको नाटक किन गर्यौ प्यारी 😭😭😭
@Chandrikalimbu1
49
यहि कुराले मन दुख्यो प्यारी @Chandrikalimbu1
मलाई अङ्गालोमा सुताएर पराईलाई सम्झिएको रहेछौ 😭😭😭
1
77
पीडा दियौ, गलत थियो,
तर म तिमीलाई दोष दिँदैन।
तिम्रो कारण मन रोयो,
तर पनि तिम्रो बदनाम गर्दिनँ।
4
271
✍️"तिम्रो मन"
म तिम्रो मन रिझाउने कुरा गर्छु,
तिमी मन बिझाउने जवाफ दिन्छौ,
म मायाको फूल रोप्न खोज्छु।
तिमी बिझाउने काँडा उमार्ने खोज्छौ
अचेल,म जीवन जिउने चाह राख्छु,
तिमी हरेक पल मर्ने जवाफ दिन्छौ 😥
@Chandrikalimbu1
जिबी राई भन्ने नक्कली पात्र खडा गरेर सहकारी ठगी गरेका त हैन???@hamrorabi ले ??
46






