Keshab Bhattarai (@keshabbh) header
Keshab Bhattarai (@keshabbh) profile picture

Former Secretary Government of Nepal ( in CIAA , PSC and Ministries - Science, Tech & Env. Forest, Land Mgmt ,Coops and Poverty Alleviation).

Joined June 2009
Photo by Keshab Bhattarai (@keshabbh)Photo by Keshab Bhattarai (@keshabbh)Photo by Keshab Bhattarai (@keshabbh)
तराईका खेतीयोग्य जमीन मासेर सोलार ऊर्जा उत्पादन गर्ने नेपाल सरकारको कस्तो नीति हो ? त्यसै पनि खेतीयोग्य जमीन कमी छ, अन्न र तरकारी कम भएको कारण लगभग पूर्णत आयातमा निर्भर छ मुलुक । त्यै भएको जमीन पनि मास्ने कस्तो नीति हो ?
1
76
जे सुकै अवस्थामा बिदा दिने प्रचलन ले नेतृत्वमा बस्ने हरु ले देशको अर्थ व्यवस्था ध्वस्त पार्ने भए । यिनीहरू ले गर्न सक्ने एउटै काम रहेछ : बिदा दिने । बस् ।
62
कामनपा ले बजेट खर्च गर्ने नयाँ उपाय निकाले छ । सबै नगरबासी का कम्पाउन्ड वाल रंगाउने ! मतलब बजेट छेलोखेलो रहेछ । हाम्रो प्राथमिकता यही हो त ! कि मैले कुरो नबुझेको !
3
68
हाम्रो सुशासन : १. मन्त्रालयले बनाउने एउटा कार्यविधि नबनाएकोले कुनै स्वदेशी उत्पादनले दर्ता हुन नपाउनु । २. समयमा पाठ्यपुस्तक छापिनु पनि कसैले गर्नै नसक्ने उपलब्धि मान्नु पर्ने अवस्था ।
1
44
कहीं नभएको जात्रा नेपालमा । मोबाइलको गैर कानूनी आयात रोक्न यही मात्र हो उपाय ? कति झन्झटिलो र अव्यवहारिक ! कति सास्ती दिन्छौ जनता लाई ,,!
2
9
2,007
नेपाली लगानी नेपालकै श्रोत, निर्यात, व्यापार सन्तुलन, रोजगारी, तुलनात्मक लाभ सबैकुरा ले राम्रो नेपाली विद्युत उत्पादन प्रति राजनीतिको कुदृष्टि परेछ, एउटा सहसचिवलाई प्यादा बनाएर जलविद्युत क्षेत्रलाई तहसनहस पार्ने प्रतिवेदन ऊर्जामन्त्रीले कसको स्वार्थमा बनाएकी हुन ?
सरकार ले दिने सेवा खुसी साथ प्रदान गर्ने, सेवाग्राही ले फाइल पछि पछि लाग्नु नपर्ने , सरकारले तोकेको भन्दा बढी रकम बुझाउनु नपर्ने, उचित समयमै सेवा पाइने, कर्मचारीले अतिरिक्त रकम को अपेक्षा नगर्ने यस्ता कुनै सरकारी कार्यालयहरु छन् , नेपालमा ?
4
दशकौ अघि बन्द भएका सरकारी उद्योग पुनः सञ्चालन गर्ने जबरजस्ती हुँदै रहेछ । यी मृत उद्योगहरु सरकारी व्यवस्थापनमा चलाउन खोज्नु भनेको जनताले तिरेको करको थप दुरुपयोग गर्नु मात्र हो । प्रतिफल बिहिन काममा हात नहालेको राम्रो ।
4
2
20
संसारमै सबैभन्दा बढी सार्वजनिक बिदा दिने मुलुक हो नेपाल।अझ आईतबार बिदा थपिने भएछ। सरकारी बिदामा बैंक समेत बन्द हुन्छन्।यति धेरै विदाले निजी क्षेत्रमा समेत नकारात्मक प्रभाव पार्छ। मुलुक नै ठप्प पारेर आर्थिक विकास कसरी होला ?अहोरात्र काम गर्नु पर्ने स्थितिमा विदै बिदा। क्या गज्जब !
1
2
9
अर्थमन्त्री ले आफ्नो कमजोरी र बद्नामी लुकाउने असफल प्रयास स्वरुप सरल, निस्कलंक र आफ्नो क्षेत्रका विज्ञ गभर्नरलाई अर्थतन्त्र ले कष्ट भोगिरहेको यो अप्ठ्यारो अवस्थामा हटाएर बहादुरी गरेछन् । यो निर्णय उनैका लागि महंगो पर्ला !
4
राष्ट्रियता को दुहाई दिएर MCC विरुद्ध जनता भड्काउने कच्चा काम नगर ' प्रगतिशील ' भनाउँदाहरु हो ! तिमीहरू त बिग्रे पनि केही छैन तर देश बिगार्ने काम नगर ।
याे love aale पनि अराजकतावादी हो कि जस्तो लाग्न थाल्यो । समस्या समाधान हैन बिथोल्ने काम गरेको मात्र देखिन्छ वाहवाही कमाउन । लौ गरी खा !
MCC गिजोल्ने हरुका नाममा : m.facebook.com/story.php?sto…
साँच्चै यथार्थपरक । हाम्रो वास्तविक स्थितिको सटीक वर्णन । ‘शक्ति केन्द्रको आसेपासे नभई नेपालमा कुनै पनि व्यवसायीको उदय भएको छैन’ ekantipur.com/business/2022/…
1
हेर हेर यो लीला ! हे दैव के मात्र हेर्न बाँकी छ . teapawt.org/lokesh_dhakal/status/1…
राजनीतिमा यस्तो कुरूप तस्वीर निकै देख्न पाइन्थ्यो,यो रोग कर्मचारी प्रशासनतन्त्रमा पनि सल्केछ । राजनीतिक शक्तिकै आडमा आफुभन्दा ६ जना वरिष्ठलाई विवादास्पद तवरमा उछिनेर नागरिक उड्डयन प्राधिकरणको प्रमुख वनेका यीनको गलाले थेग्नै नसक्ने माला!प्रशासनतन्त्रमा यस्तो कुसँस्कार रोक सरकार!
1
भारतले हालैका वर्षहरूमा २५००० भन्दा बढी नियमनहरु घटायो र १४८६ संघ कानुनहरू खारेज गर्यो । ‘न्यूनतम सरकार र अधिकतम शासन’ ,जनतामा विश्वास र व्यापार गर्न सजिलो (EODB) को लागि यसो गरिएको हो ( भारतीय नयाँ बजेट) । यता हामी भने जति धेरै नियमन त्यति धेरै काम देखाउने उल्टो होड मा छौ ।
1
5
44
कोही स्टन्ट बाज हरु आफ्ना विगतका काला कर्तुतहरु सफा गर्ने धृष्टता गर्दैछन् ।
हो नि धर्मशालामा त जताततै फोहोर , दुर्गन्ध, गनाउने र पानी बिनाको पाइखाना, फाटेका मैला थोत्रा नाम मात्र का सिरक डस्ना, अँध्यारो र फोहोरी भान्सा कोठा पो हुनु पर्ने । अनि मन्त्रीले यति राम्ररी व्यवस्था गरेको अतिथि गृह देख्दा shocked किन नहुन। विचरा !