Durga khanal (@khanalyes) profile picture

News Editor

kathmandu
Joined February 2011
Photo by Durga khanal (@khanalyes)Photo by Durga khanal (@khanalyes)Photo by Durga khanal (@khanalyes)Photo by Durga khanal (@khanalyes)Photo by Durga khanal (@khanalyes)Photo by Durga khanal (@khanalyes)Photo by Durga khanal (@khanalyes)Photo by Durga khanal (@khanalyes)Photo by Durga khanal (@khanalyes)Photo by Durga khanal (@khanalyes)
Durga khanal retweeted
बालेन-मोदी : हैदरावाद हाउसमा हुँदैछ दुई पुस्ताको सम्मिलन **** ८ वर्ष अघिसम्म बालेन भारतको कर्नाटक राज्यस्थित विश्वेश्वरैया टेक्नोलोजिकल युनिभर्सिटीका विद्यार्थी थिए । त्यहाँबाट स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर गरेर फर्केका उनी भारतीय भूमिमा नेपालको  प्रधानमन्त्रीको रुपमा राजकीय भ्रमणमा पुगेका छन् । #BalenShah #NarendraModi #IndiaVisit #onlinekhabar onlinekhabar.com/2026/11/206…
1
10
2,135
-बालेन र नरेन्द्र मोदी दुई पुस्ताका सरकार प्रमुखहरू हुन् । उनीहरूको राजनीतिक पृष्ठभूमि र उदयको शैली केही फरक छ । तर जनताको मनोविज्ञानमा खेलेर शक्ति आर्जन र आफ्नो अपरिहार्यता देखाउने शैली चाहिँ केही समान देखिन्छ । onlinekhabar.com/2026/11/206…
2
1
189
एक भ्रमणले सबै अविश्वास हटाउँदैन। इमानदार संवाद, सम्झौताको कार्यान्वयन र एकअर्काको संवेदनशीलताप्रति सम्मान भयो भने मात्र काठमाडौं–दिल्ली दूरी घट्छ। त्यस्तै केही होला यसपालि ? @khanalyes onlinekhabar.com/2026/11/206…
1
92
Durga khanal retweeted
Replying to @khanalyes
@khanalyes from Delhi : नेपालले अब भारतसँग हुने हरेक भ्रमणमा नयाँ सम्झौता थप्नेभन्दा पुराना सम्झौताको कार्यान्वयनलाई प्राथमिकता दिनुपर्छ भन्ने धारणा धेरैको छ। बालेन भ्रमणले बाटो मोड्ला? अनि मोदी आएपछिका १२ वर्षमा काठमाडौं दिल्लीबीच बढेको दूरी घट्ला ? onlinekhabar.com/2026/11/206…
3
3
576
Dateline Delhi---- मोदी सत्ताको १२ वर्षमा नेपाल- भारत सम्बन्धमा के भए? बालेनसँग कस्तो रहला? ----- onlinekhabar.com/2026/11/206…
1
90
Interview with @rajancbhl नेपाल-भारतका राजनीतिक सहमतिलाई स्वार्थसमूहले प्रभावित पारिरहेका छन् । नेपालको हितको पक्षमा उभिनुलाई भारतविरोधी राष्ट्रवाद भन्न मिल्दैन । onlinekhabar.com/2026/11/206…
1
2
181
Durga khanal retweeted
बालेनले कसरी बदल्छन् नेपाल-भारत सम्बन्धको समीकरण ? दिल्लीमा बालेनले के बोल्ने ? के भन्ने ? –प्रधानमन्त्री बालेनको भारत भ्रमण आन्तरिक राजनीतिमा प्राप्त नयाँ जनादेशले नेपालको बाह्य सम्बन्धमा पनि नयाँ शक्ति र आत्मविश्वास निर्माण गर्न सक्छ कि सक्दैन भन्ने परीक्षाको घडी पनि हो। #onlinekhabar #NarendraModi #Balenshah #NepalIndia Report– @khanalyes onlinekhabar.com/2026/11/205…
1
1
3
1,813
Durga khanal retweeted
भारतका लागि पूर्वनेपाली राजदूत दीपकुमार उपाध्यायसँगको वार्ता– ‘नेपाल-भारतका समस्या अब कार्पेटमुनि लुकाउन हुन्न, प्रधानमन्त्रीले आँखा जुधाएर कुरा गर्नुपर्छ’ –हिजोका सन्धि–सम्झौताको ब्यागेज बोक्नैपर्छ। त्यो बोक्दिनँ भन्नु राजनीतिक र कूटनीतिक कच्चापन हुन्छ । यो कुरा नेपाल र भारतले पनि बुझ्नु पर्छ। #onlinekhabar #nepalindiarelation #pmindiavisit #Balenshah Interview_By– @khanalyes onlinekhabar.com/2026/11/205…
1
2
1
2
1,722
श्रीमान् सर्वोच्चमा सिफारिस, श्रीमतीको भ्रष्टाचार मुद्दा पनि सर्वोच्चमै - न्यायाधीश जनक पाण्डेको नाम संसदिय सुनुवाइबाट अनुमोदन भएमा न्यायाधीशहरू आफ्नै सहकर्मीको पत्नीविरुद्धको भ्रष्टाचार मुद्दा सुनुवाइ गर्नुपर्ने अवस्था आउनसक्छ । @krishnaktm onlinekhabar.com/2026/11/204…
1
1
2
198
सर्वोच्चमा गोला तान्दा गम्भीर त्रुटि, न्यायाधीशबीच हल्लीखल्ली -गोला तान्दा समावेश नभएको दीपक भट्टको मुद्दा एकाएक पेशीमा प्रकाशित @krishnaktm onlinekhabar.com/2026/10/204…
1
186
शाही शासन सम्झाउने शुक्रबारे धरपकड -सरकारले शाही शासनकालको झल्को आउनेगरी शुक्रबार विभिन्न मिडिया हाउस पुगेर धरपकड जारी राख्यो । प्रेस तर्साउने सरकारी कार्यशैलीले सत्तामाथिको नियन्त्रण गुमेको हो या कायम छ भन्ने प्रश्न एकसाथ उठेको छ । onlinekhabar.com/2026/10/204…
2
2
149
Finance Minister Swarnim Wagle’s remarks on Nepal-India relations at the NDTV World Summit in India have triggered a political and diplomatic debate in Nepal, drawing criticism from opposition leaders, lawmakers and even actor Rajesh Hamal. @khanalyes english.onlinekhabar.com/wag…
1
144