
#NFBT नम्बर 386 खुला किताब हु म। राम्ररी बुज्न मलाइ दिमाग मात्र होइन दिल नि चाहिन्छ❤️❤️
Melbourne, Victoria
Joined September 2020
- Tweets11.2K
- Following3.7K
- Followers3.3K
- Likes14.4K
कति राम्रो भनेको छ कसै ले
दिल लगाउनु छ भने
किताब सङ लगाउ
येदि धोका दियो भने पनि
तिमिलाइ योग्य बनाएर छोडछ।।
धरान उपमहानगरपालिकाका नव निर्वाचित नगर प्रमुख, नगर उप प्रमुख सहित स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित हुनहुने सम्पूर्ण पदाधिकारी ज्यूहरूमा हार्दिक बधाई सहित कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दछु।।
3
खुला किताब retweeted
दिज्जु आइसियाे भयाे पछि बाेल्छु देखि लिएर #दिज्जु उहाँ आइसियाे भयाे पछि बाेल्छु ल सम्मको यात्रा तयाँ गर्नु छ हजुर सँग।🤗❤️
खुला किताब retweeted
यति धेरै जाडो छ ! तिम्रो एउटा न्यानो म्यासेज आए त मन पनि न्यानो भै बस्थ्यो कि ?🤗
रे #अचम्म 🙄🤣
खुला किताब retweeted
बिना कारण तिमी मेरो #दुश्मन किन बन्याै? हुन त #झार_पलाउनलाई मल चाहिँदैन।😡🤣🙏
खुला किताब retweeted
नसोध
एक्लो मान्छेहरुको
यो भिडमा
के सोच्दैछु म
यो जिन्दगी हो
यो जिन्दगिमा
जिन्दगी खोज्दैछु म।।
खुला किताब retweeted
जिन्दगिमा खासै ठुलो काम गर्न मन छैन,
बस्,
मायाले पोल्छ भन्ने लाई अगुल्टोले झोस्न मन छ 😂😂😂
खुला किताब retweeted
नाम भने बुद्दी बङ्गरा 😜
दिमाख मा उमृनु पर्ने मुख भित्र उमृन्छ अनि कसरी आउछ बुद्दि, पिडा मात्र खानलाई 😞😝
खुला किताब retweeted
विश्वास र घमण्ड मा धेरै फरक छ साथी
"म गर्न सक्छु" यो विश्वास हो अनि "म मात्रै गर्न सक्छु" यो घमण्ड हो।😊
खुला किताब retweeted
bike पैसा i phone #DSLR_camera
देखेर पट्टीने भनेकाे सस्ता केटी हुन bro #संस्कारी_हाेइन 🙄🤣🙏
खुला किताब retweeted
हिरा मोति भन्दा सयौ गुना बहुमुल्य हुन्छ,
रहर र बाध्यताको बिचबाट निकालेको खुशी!🙏❤
खुला किताब retweeted
अरु ले देख्ने गरि रुन त सानाे छदा मात्र रहेछ हजुर😥 ठुलो भएपछि त रुन लाई कि त रात कुर्नु पर्छ कि #bathroom मा पानी खाेल्नुपर्छ😰💔









