astronaut retweeted
I will simply never get tired and bored of United being this shit. Send them down to the championship with maximum efficiency
astronaut retweeted
Like 80-90% of the world has zero idea how much their life has improved because of America.
Can I ask a REALLY dumb question?
GPS is completely free.
Satellites are literally orbiting Earth right now to guide your car to the nearest coffee shop.
No monthly bill.
No setup cost.
Works anywhere on the planet.
So who is actually paying billions to launch and maintain all those satellites?
How is this just free for everyone to use? 🤔
astronaut retweeted
Rockstar fans are like Raimi Trilogy fans, they’re really annoying as fuck, but they’re never wrong about the stuff they defend so that’s why they get away with being annoying
Replying to @yandhiisntreal
To be honest I just hated Rockstar fanboys so much that I thought they were just overhyping the game
astronaut retweeted
I've generated about a quarter of a 59-volume, 25k-page textbook for quiz bowl that is actually I think quite good even as a survey course for a general-interest reader.
astronaut retweeted
हिजोसम्म ईनम बालेनको बिचौलिया हो भन्दै उफृन्ते, आज देखी फेरि ईमानदार ईनमलाई फसाईयो भन्दै उफ्रेछन ! जे बोले पनि भाछ 😂
astronaut retweeted
खोजेको यत्ति डेलिभरी नै त हो…
करिब २० वर्षअघि मैले पहिलोपटक लाइसेन्स बनाएको थिएँ। तीन वर्षअघि नवीकरण गर्न जाँदा पनि निकै झन्झट भोगेको थिएँ। त्यसैले अहिले क्याटागरी थप्नुपर्ने हुँदा पुरानै प्रक्रिया सम्झेर अल्छी लाग्थ्यो।
तर केही दिनअघि एकजना साथीले अहिले सजिलो छ भनेपछि अनलाइनबाटै आवेदन दिएँ।
मेरो अनुभव यस्तो रह्यो:
अनलाइन आवेदन → भोलिपल्टै मेडिकलको समय → त्यही दिन मेडिकल अप्रुभ → आफैँले ट्रायलको मिति बुक (फिल्मको टिकट काटेजस्तै) → ट्रायल → अनलाइनबाट राजस्व भुक्तानी → तुरुन्तै अनलाइन लाइसेन्स।
ट्रायल पास गरेको दिन बेलुका नै लाइसेन्स प्रिन्टिङमा गएको देखियो। पर्सिपल्ट लाइसेन्स प्रिन्ट भएको सूचना आयो। ट्रायलमा फेल भएको भए पनि तुरुन्तै अर्को मिति बुक गरेर भोलिपल्टै पुनः ट्रायल दिन मिल्ने व्यवस्था रहेछ।
यो प्रक्रिया करिब तीन महिना अगाडि मात्र सुरु भएको रहेछ।
पहिला एउटा लाइसेन्स बनाउन फारम भर्न यातायात धाउनुपर्ने, मेडिकलका लागि कोठा–कोठा चहार्नुपर्ने, ट्रायलको मिति लिन फेरि लाइन बस्नुपर्ने र नतिजा तथा राजस्वका लागि पटक–पटक कार्यालय धाउनुपर्ने अवस्था थियो। कतिपय अवस्थामा महिनौँ लाग्थ्यो।
अहिले यी धेरैजसो प्रक्रिया अनलाइनबाटै हुने भएपछि सेवाग्राहीको समय र झन्झट दुवै घटेको छ।
यो सुधारका लागि नेपाल सरकार, प्रदेश सरकार र यातायात विभागलाई धेरै–धेरै धन्यवाद।
मैले यातायात कार्यालयमा यो प्रक्रिया किन पहिले नै सुरु हुन सकेन भनेर सोधेको थिएँ। एकजना कर्मचारीले अघिल्ला सरकारहरूले पनि ल्याउन खोजेको तर नेताहरू र कर्मचारीतन्त्रकै अवरोधका कारण कार्यान्वयन हुन नसकेको बताउनुभयो।
यो कुरा कति सत्य हो, आफ्नो ठाउँमा छ।
तर अहिलेको परिवर्तनले एउटा कुरा देखाएको छ - पारदर्शी प्रणालीले पुराना झन्झट र अपारदर्शी प्रक्रियाको सिन्डिकेट तोड्न सक्छ।
हामीले खोजेको यही हो। यत्ति नै हो।
नागरिकले सामान्य सेवा लिन पनि अनावश्यक दुःख भोग्न नपरोस्।
Digitalization & Transparency is SuSashan.
#SewakSarakar #Yatayat


























