Pinned Tweet
कलङ्कीमा बस्यो : दाई चितवन हो ?
कोटेश्वरमा बस्यो : दाई सिन्धुली बर्दिबास हो ?
सुन्धारा बस्यो : दाई होटेल हो ?
कालिमाटी बस्यो : दाई श्रम बनाउनु पर्ने हो ?
घण्टाघर बस्यो : दाई पुलिस रिपोर्ट हो ?
रत्नपार्क बस्यो : दाई जाने हो ?
यो काठमाडौमा झोला बोकेर उभिने ठाउँ पनि छैन।
kaushik sapkota retweeted
पुरा कुराकानि सुनेर /हेरेर प्रतिक्रिया दिनुहोला है । साथै like, Share, Comment अनि Subscribe त भनै परेन मैले तपाईंहरूले गरिहाल्नुहुन्छ ।
youtube.com/watch?v=_Cwsh3WW…
Breaking Barriers: The Inspiring Life Journey of Aashma Ali | Ep - 10 youtu.be/_Cwsh3WWueo?si=bY-r… @Munayacha
“Hit by the climate we did not warm, and again hit by the wars we did not start.”
Nepal’s Prime Minister Balendra Shah addressed the UN following deadly flash flooding in his country last month. The disaster killed at least 1,450 people, and over 5,500 remain missing.
बुवा ले सिलिन्डर ग्यास लतारे हाम्रा बा ले अझै 30/40 किलो को मकै कदो को बोरा बक्छन ! तर देखाउन के खोजेको बुझिएन
1
2
391
बाढी आएको एत्तिका दिन हुँदा सम्म सबै तिर दोष आरोप ,प्रत्यारोप , गाली गलौज , हेट स्पिच , मात्र देखियो यी कुरा फैलाउन एक नम्बरमा मिडीया दोस्रोमा पुराना पार्टीका देश विदेशमा बसेका बौद्धिक ,अबौद्धिक सामान्य ज्ञान नभएकाहरु , टनेल र पावरहाउस थाह नहुने दुइ पैसेहरु देखिए !
अब प्रश्न आउछ ?कतै केहि नभएको हो त? सरकार सुतेर नै बस्या हो त?सबै तिर पुग्नै सकेन त?
तर बाढीको आकार ,उद्धार को जटिलता , स्रोत र साधन को कमी तिर कसैको ध्यान भएन साथै भएका उद्धार कार्यको नि कतै प्रकाश भएन ! यसरी नेपाल 100 वर्षमा नि बन्दैन बन्दै बन्दैन !
:म एउटा आम नागरिक भएर हेर्दा !
179
kaushik sapkota retweeted
सन् २०२२ मा स्नातक सकेकी यि रक्षाले घरायसी आर्थिक कारणले हो वा स्नातकमा राम्रो नतिजा न आएर हो, त्यहाँ देखि माथि पढिनन्।आजभोलि राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरसम्म पहुँच पुर्याएकी यिनले जागिर पनि खादिनन्। तर देश, बिदेशमा घुम्ने, खाने, बाँच्ने पैसा यिनलाई कसले दिन्छ आजसम्म थाहा छैन।













