निवर्तमान उपप्रमुख उमा थापाको सचिवालय (@leadnpj) header
निवर्तमान उपप्रमुख उमा थापाको सचिवालय (@leadnpj) profile picture

नेपालगन्ज उपमहानगरपालिका

nepalgunj
Joined January 2017
#नेपालगन्ज उपमहानगरपालिका वडा नं १४ मा नेपाली सेनाले जिम्मा पाएको निर्माणधिन होल्डिंग सेन्टरको अवस्था निरिक्षण गर्न आउनु भएका नेपाली सेनाको उपरथि निरन्जन कुमार श्रेष्ठसहितको निरिक्षण भ्रमण टोलीसंग उपप्रमुख उमा थापाले आज स्थलगत निरिक्षण गर्नुभएको छ !
1
5
#नेपालीहरुको महान पर्व शुभ दिपावली, छट पर्व र नेपाल सम्बत ११४२ को पावन अवसरमा यहाँ र यहाँको परिवारजनमा सुख, शान्ति, सु-स्वास्थ्य, दिर्घायु, समृद्वि एवम् उत्तरोत्तर प्रगतिको कामना गर्दै हार्दिक मङ्गलमय शुभकामना ब्यक्त गर्दछु । जय नेपाल उमा थापा, उपप्रमुख नेपालगन्ज उपमहानगरपालिका
1
3
#दोस्रो चरणको कोरोना भाईरसको संक्रमण अत्याधिक बढ्दै गएपछि अस्पतालमा भर्ना भएका बिरामिहरुको उपचार र अन्य व्यवस्थापनका लागि दैनिक जसो उपप्रमुख उमा थापा अस्पताल पुगेर सहजीकरणमा गरि रहनु भएको छ । @BheriHospitalNepalgunj
7
7
2
45
#कोरोना महामारी बिरूद्वको लडाईमा सबैको सहयोग र सहकार्य आवश्यक ... #उपप्रमुख उमा थापा
4
10
2
80
#बन्दाबन्दिका कारण दैनिक उपभोग्य सामानमा कालोबजारी र मूल्यवृद्धि भएको भन्ने गुनासो आएपछि शुक्रबार उपप्रमुख उमा थापाको नेतृत्वमा नेपालगन्ज उपमहानगरपालिका भित्रका ३ वटा सब्जी मण्डिको संयुक्तरूपमा अनुगमन गरियो #
2
2
13
#बढ्दो कोरोना संक्रमणको चेन ब्रेकगर्न आजबाट एक साताको लागि लगाइएको निषेधाज्ञाको बहानामा भएको कालो बजारि र मुल्यवृद्धिको गुनासो सुनुवाई गर्न आज उपप्रमुख उमा थापाको अध्यक्षतामा बैठक बसि दैनिक उपभोग्य सामग्रीमा कालो बजारि हुन नदिन भोलि देखि दैनिक अनुगमन गर्ने निर्णय भएको छ ।
2
3
30
#विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा नेपालगन्ज उपमहानगरपालिकाको आयोजनामा उपप्रमुख उमा थापाको अध्यक्षतामा विविध कार्यक्रम सम्पन्न ।
7
#नेपालगन्ज उपमहानगरपालिकाको स्वास्थ्य नीति तथा एन सम्बन्धि सरोकारवालाहरुसंग उपप्रमुख उमा थापाले छलफल शुरु गर्नु भएको छ ।
4
12
#यस वर्षको अन्तर्राष्ट्रिय महिला (नारी) दिवस (मार्च ८) भब्यताका साथ मनाउने नेपालगञ्जमा तयारी शुरु भएको छ । बिहीबार नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयर उमा थापा मगरको संयोजकत्वमा सरोकारवाहरुको संयुक्त बैठक बसेर महिला (नारी) दिवस भब्य बनाउन तयारी शुरु गरिएको हो ।
2
13