बदनाम गलीका बादशाह — लीबाङ्गी 王龙 (@libangi13) header
बदनाम गलीका बादशाह — लीबाङ्गी 王龙 (@libangi13) profile picture

शून्य देखि शून्य सम्म (Blood: A+) “कहीलेकाही लाग्छ म केही होइन_कतै छैन, फेरी कहीलेकाही लाग्छ केही त पक्कै हु अनी कही त छु” https://teapawt.org/t.co/OJjbMG8Xu4

SomeWhere Below The Sky
Joined December 2011
Photo by बदनाम गलीका बादशाह — लीबाङ्गी 王龙 (@libangi13)Photo by बदनाम गलीका बादशाह — लीबाङ्गी 王龙 (@libangi13)Photo by बदनाम गलीका बादशाह — लीबाङ्गी 王龙 (@libangi13)Photo by बदनाम गलीका बादशाह — लीबाङ्गी 王龙 (@libangi13)Photo by बदनाम गलीका बादशाह — लीबाङ्गी 王龙 (@libangi13)Photo by बदनाम गलीका बादशाह — लीबाङ्गी 王龙 (@libangi13)Photo by बदनाम गलीका बादशाह — लीबाङ्गी 王龙 (@libangi13)Photo by बदनाम गलीका बादशाह — लीबाङ्गी 王龙 (@libangi13)Photo by बदनाम गलीका बादशाह — लीबाङ्गी 王龙 (@libangi13)Photo by बदनाम गलीका बादशाह — लीबाङ्गी 王龙 (@libangi13)
Include

Only show posts containing:

Exclude

Hide posts containing:

Time range
-
Minimum likes
Macbook Neo 2 मा पनि No Backlit Keyboard कुन लजिक हो Apple भाई को
205
बदनाम गलीका बादशाह — लीबाङ्गी 王龙 retweeted
चिया पसल बिर्साउने पाराको गफ गरेछन् चीनमा फेरि सांसद भनौदाहरुले। बरु त्यो अगाडि बुरुक बुरुक उफ्रेको रोबोट बारे छलफल गरेको भए दुई कुरा सिक्थे होलान्।
1
6
2
30
929
नेपाली हो, चान्स पाएपछि गर्छ
डेनमार्क, फिनल्यान्ड, नेदरल्यान्ड, वेल्जियम लगायत थुप्रै युराेपियन मुलुक र छिमेकि देश भारतकाे भन्दा पनि नेपाली प्रतिनिधीमन्डल ठूलाे रहेछ काेप ३१ मा । त्यसैले अलि हल्लाखल्ला भएकाे रहेछ । १८१ जनाले प्लेनखर्च, हाेटल इत्यादीमा ५००० डलर नै खर्चगरेपनि १३ कराेड सकिने रहेछ ।
117
बदनाम गलीका बादशाह — लीबाङ्गी 王龙 retweeted
२०८१ सालको मध्य असोजमा देशभर आएको बाढी पहिरोले सयौँ नागरिकको ज्यान गएको र बेपत्ता भएको शोकको बेला गृह जिल्ला स्याङ्जामा बाजागाजासहित परिक्रमा गर्ने अर्याल थरका मुख्यसचिव पनि पक्राउ परेछन्। खुच्चिङ भनेको हैन त्यो बेलाको त्रासदी र उनको भद्दा मजाक सम्झेको मात्र!
1
1
3
572
कथाले यता बोलायो हुजुर
1
287
बदनाम गलीका बादशाह — लीबाङ्गी 王龙 retweeted
सार्वजनिक यातायात, शिक्षा र स्वास्थ्य क्षेत्र नसुध्रेसम्म बाँकी कुरा सत्ता असक्षमताको विषयान्तर मात्रै हो। यातायात सुध्रिएको छ? शिक्षा बदलिएको छ? स्वास्थ्य सहज, पहुँचयोग्य र सुलभ भएको छ? छैन? आउनोस्, कलंकी चोकमा बसेर गाडी गनम् !
मासु स्वास्थ्यकर बनाउने प्रयास सह्रानीय छ। तर उपभोक्तालाई कालन्तरमा मुल्य नबढोस्। सँगै स्वच्छ पानी धारामा आउने कैले? पानी, वायु र फोहर बिसर्जनमा ध्यान पुगोस् ! 🙏🏿
1
6
335
बदनाम गलीका बादशाह — लीबाङ्गी 王龙 retweeted
मासु स्वास्थ्यकर बनाउने प्रयास सह्रानीय छ। तर उपभोक्तालाई कालन्तरमा मुल्य नबढोस्। सँगै स्वच्छ पानी धारामा आउने कैले? पानी, वायु र फोहर बिसर्जनमा ध्यान पुगोस् ! 🙏🏿
2
1
2
34
1,124
जित्नु भन्दा ठुलो कुरा हिम्मत नहार्नु हो
1
1
6
301
बदनाम गलीका बादशाह — लीबाङ्गी 王龙 retweeted
Replying to @iMaanthaa
त्यसैले पनि स्वास्थ्य सेवा दिइरहेकालाई हेर्ने नजर "लुटेरा" जस्तो भएको छ । घरमा दिर्घरोगि भएका, नियमित उपचार गराईरहेकालाई त महिनैपिच्छे अनेकन "टेश्ट" नभैइ हुदैन जुन कतिपय आवश्यकै नहुनपनि सक्छ/सक्थ्यो होला । यो बिषय जसरि "औषधि जथाभावी प्रयोग" नगरौ भन्ने अभियान जस्तै शुरु आवश्यक छ
2
292
बदनाम गलीका बादशाह — लीबाङ्गी 王龙 retweeted
हामी यति जाँचमुखी हुन थाल्यौं नि, रिपोर्ट नभएसम्म clinical acumen को प्रयोगै गर्न छाड्यौं। निदान प्रक्रिया लामो हुँदै गाछ, उपचार महँगो ! एकजना जर्मन चिकित्सक प्रत्येक नेपाली हाडजोर्नीका बिरामीसँग MRI को रिपोर्ट देखेर चकित हुँदैथे। बिरामीको चाप यति छ (जसमा ऐेले नै नगराए पनि हुने केश ४०-५० % हुन सक्छन‌), ट्रमामा डाइरेक्टरले चाहेर पनि आफुले जायज र आबश्यक ठानेको कैशमा पनि भनेको समयमा MRI गराउन सक्दैनन। स्लटै छैन, ३ महिनासम्म।‌ प्रिपेड सेवा किनेको मान्न सकिने बीमितहरु दोस्रो दर्जाको ग्राहक झै झन हेलामा पर्छन।‌ सेवाको सुरुवात मात्र सबथोक होइन, उपलब्धताको सुनिश्चितता र गुणस्तरीयता पनि महत्वपूर्ण हुन्छ। #HealthPolicy #DigitalHealth #VerySoft #ehr
5
14
2
47
4,677
बदनाम गलीका बादशाह — लीबाङ्गी 王龙 retweeted
सरकारबाट बासस्थानको कुनै ब्यबस्था नभएपछी जाडो बढेसँगै आजबाट नुवाकोटका बाढिपिडितहरु बिधुत प्राधिकरणको जग्गामा पाल हालेर बस्न थालेका छन ।
4
23
432
बदनाम गलीका बादशाह — लीबाङ्गी 王龙 retweeted
शहरबाट हाटे लखटदा । साइकल लेन मिचिदा ।। जुत्ता सिलाउनेको मेकर स्पेस लुटिदा ।। चुपचाप बसेको बल/शक्ति यता लागोस ।। CC @usapkota @theprashanta
मैले जीवन र कर्मबाट आर्जन गरेको ज्ञान, सीप, अनुभव र विज्ञता अब काठमाडौंको समृद्धि, सुशासन र रूपान्तरणका लागि आगामी स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गर्दछु।
2
2
3
21
2,141
बदनाम गलीका बादशाह — लीबाङ्गी 王龙 retweeted
क्रान्ति की इबारतें • सुधीर विद्यार्थी
8
101
2,027
स्थानिय तह प्रदेश संसद संघ संसद चुनाव फरक फरक समय हुनुपर्छ यसले जनतालाई काम अनुसार फल दिन सक्षम बनाउछ
2
199
बदनाम गलीका बादशाह — लीबाङ्गी 王龙 retweeted
धनीहरुले गरिबको कहानीमा फिल्म बनाउछन। र हलमा गरिब लाइ नै बेचेर उनीहरु अझै धनि बन्छन। अनि गरिब हरु पैसा तिरेर आफ्नै काहानी हेरेर धरधरी रुन्छन।
3
17
1
58
1,653
बदनाम गलीका बादशाह — लीबाङ्गी 王龙 retweeted
Breaking : Robert Pattinson is set to replace Dayahang Rai in the new sequel of Kabbadi 6 which is titled "Match Another Day"
🤖 Made with AI
1
2
2
21
902
सुनको भाउ १८० सम्म पुग्न सक्छ भन्ने कुरा सुनियो कतै
2
3
3
1,336