मेरो जिन्दगीको किताब त पढ्यौ तिमिले
तर मुख्य पानाहरुनै पढ्न छुटायौ नि माया
#सुभ_पल् 💞💞
7
कसैलाइ चाहन्छौ त त्यो हद सम्म चाहनु कि ऊ आओस्ति मिलाइ मिलोस् या नमिलोस् तर जब उसलाइ प्रेम मिल्छ नि तब तिम्रै याद !!✊
#💞💞💞
"प्रेमको नटक गर्नेहरुमा पनि प्रलय प्रेम होस चाहने मान्छे म
अनि कसरी मैले गर्ने प्रेममा खोट छ भनेर भन्नू हुन्छ महोदय,!"
#सुभ_पल्💕💕
सकृय_खनाल retweeted
अर्को जुनि छ भने मेरो भागमा पनि दाजुभाइ/दिदीबहिनी राखिदिनु है भगवान मलाइ धेरै रहर छ दाजुभाइ/दिदीबहिनीको माया र साथ कस्तो हुन्छ भनेर महसुस गर्न यो जुनि यस्तै भयो✍️
तपाई असल कार्य गरीरहनुस् चाहे अरूले तारीफ गरून या नगरून, आधा भन्दा बढी दुनिया त निन्द्रा मै हुन्छ, “सुर्य” तर पनी जागी नै रहन्छ ।
#सुभ_पल्💞💞
सकृय_खनाल retweeted
समय औषधी हो✍️
हरेक निरासाहरूको निवारण गर्ने रहेछ
उसलाई चिन्नु
सॅंगै यात्रा गर्न जान्नु
नचाहेको छोड्न जान्नु
चाहेकोलाई जतन गरेर
आफ्नै लिने सास जस्तै मानेर
आखॅंाले पहिल्याएको दृष्य
उसले देखाएको मार्गचित्र रहेछ
घाउहरू निको गराउछॅं
चर्किएको छाती नियन्त्रणमा ल्याईपुर्याउछ
कतै रोग लागेमा
उपचार सुझाउछ
कतै चोट लागेमा
यसैले थुमथुम्याउछ
समय औषधी हो ✍️
सकृय_खनाल retweeted
असल भएको ट्याग कहा राख्छौ त ?✍️
चार हात माथि उफ्रिरिएर
कराएछौ
मेरो रहर वन्धकी हुन् सक्दैन्
मेरो ईच्छाहरू वन्देजमा रहन सक्दैन्
रोएछौ
भन्दै म तिमी सॅंग वस्न सक्दिन्
भन्दै म तिमी सॅंग केहीमा सूहाउदिन्
तर लुकाएछौ
कोही सॅंगको प्रेमलाई साथीको दर्जा दिई
कोही सॅंगको मायालाई मनमा राखेछौ कतै मनमा लुकाई
छल गरे छौ
आफ्नै सम्वन्धलाई जो टुट्नकै लागि बनेन्
आफ्नै भाग्यलाई जो कतै अन्धकार यात्रामा जानै मान्दैन्
जय होस् तिमी आफ्नो धरातल विर्सियौ त !
असल भएको ट्याग कहा राख्छौ त ✍️
“जिन्दगीलाई त्यति सस्तो नि नबनाउनु कि कसैले भाउ दियो भन्दैमा त्यति महँगो नि नठान्नु।”
#सुभ_पल्💞💞
सकृय_खनाल retweeted
दुई अक्षरको “माया” मा, दुई अक्षरको “धोका” पाइयो भने, दुई अक्षरको “मुटु” मा चोट लाग्छ………………….!!
अनि त्यही चोट बिस्तारै कहिल्यै नमेटिने दुई अक्षरको “घाउ” बन्छ। हाँस्न खोज्दा “आँसु” झर्छ, बाँचुन्जेल मनमा “पीडा” रहन्छ…………………………!!
कस्तो अचम्मको रहेछ जिन्दगी, जहाँ माया गर्नेले नै चोट दिन्छ, विश्वास गर्नेले नै धोका पाउँछ, अनि मनदेखि हाँस्ने मान्छेले पनि भित्रभित्रै हजारौँ पीडा लुकाउँछ………………………!!
यही त रहेछ, जन्मदेखि मृत्युसम्मको कथा, केही अधुरा सपना, केही टुटेका विश्वास र केही कहिल्यै निको नहुने व्यथाहरू…………………………..!!✍️
सकृय_खनाल retweeted
भीडले कोरिदिएको बजारिया नक्सामा
अटाउन छोडेको छु म
रङ्गीन मुखौटाहरूको सङ्गीतभन्दा
मलाई
आफ्नै मौनताको आलाप प्यारो लाग्न थालेको छ।
कसैको नजरको तराजुमा
जोखिनु छैन मलाई अब
न कसैको तालीको अपेक्षा छ
न कसैको गालीको डर।
म आफ्नै माटोमा उम्रिएको एउटा फूल हुँ
जसलाई सुगन्धित हुन
कुनै मालीको प्रशंसा चाहिँदैन
म जस्तो छु, आफ्नै ब्रह्माण्डमा पूर्ण छु।
संसारले मलाई किनारमा छोडोस् या धारमा
म निस्पृह छु
मेरो पैतालामुनि मेरै धर्ती छ
र मेरो शिरमा मेरै आकाश छ✍️
सकृय_खनाल retweeted
श्रीमद्भगवद्गीता (९.१४) मा भगवान् श्रीकृष्ण भन्नुहुन्छ
सततं कीर्तयन्तो मां यतन्तश्च दृढव्रताः।
नमस्यन्तश्च मां भक्त्या नित्ययुक्ता उपासते॥
दृढ निश्चय भएका भक्तजन निरन्तर मेरो नाम र गुणहरुको कीर्तन गर्दै तथा मेरो प्राप्तिका लागि यत्न गर्दै एवम् मलाई बारम्बार प्रणाम गर्दै सधैं मेरो ध्यानमा युक्त भएर अनन्य प्रेमले मेरो उपासना गर्छन्।✍️
सबैले राम र सितामा आफुलाई दाज्छ्न ती मानिसको व्यवहार भने सदै उस्तै दानब,त्यसैले राम्रो मान्छे अरुको नामले हैन ब्यबहारले चिनाउछ।
#सुभ_पल्💕💕
धोकेवाज त्यो हैन जसले आफ्नो परिवारको कुरालाई ध्यान दिन्छ, धोकेवाज त त्यो हुन्छ जसले पहिला फिलिङ सङ फिलिङ जोड्छ अनि परिवारलाई अन्तिम मा जोड्दै समन्ध तोड्छ!
#सुभ_पल्💖💕
सकृय_खनाल retweeted
ए हजुर……….. ए हजुर………. ए हजुर……….
ए हजुर यहाँ आफ्नोमान्छे हुन लाई
छाति भित्र मन भन्दा पनि
गोजि भित्र धन देखाउनु पर्छ
किनकि धन भए सबै आफ्ना अनि
मन भए सबै पराई
क्या गज्जब को दुनियाँ ✍️
अक्सर माया मै हार्ने गर्छन सच्चा प्यार गर्नेहर
लक्ष्यमा बसाइ सर्ने गर्छ्न सच्चा प्यार गर्नेहरु
#सुभ_पल💞💞


