Pinned Tweet
हिजो Random Readers' Society पोखरामा परिचर्चाकार Bhawana Pokharel जीले प्रस्तुत गर्नु भएको अवधारणापत्र (संक्षेप), प्रस्तुतिमा उदाहरण र सन्दर्भसहित व्याख्या गर्दा मलाई आफ्नै पुस्तक फेरी पढुँ झै बनाएको थियो ।
निकै हौसलाप्रद अवसर थियो, पोखरा!!!!
onlinekhabar.com/2025/08/174…
#NPLSeason3
जो होला ब्याट हुँईंक्याउन्या, बल सुँईंक्याउन्या!!
उई होला खेल चम्क्याउन्या, ट्रफी पड्क्याउन्या !!!
खेलहरु भव्य रहुन्, फ्यान् सभ्य बनुन्
शुभकामना ।
🏏
3
117
दशैंको शुभकामना!!
चाडपर्व मनाउनु भनेको मानवीय दुःख, विपद् वा अन्य संकटबाट राहत मिल्ने सामाजिक सांस्कृतिक अवसर पनि हो । सबैको मनमा उल्लास होस् । सबैको भलो होस् । सबैको जय होस् !!
म रिति हुँ रिवाज हुँ म वाणी हुँ म अर्थ हुँ ।
समस्त दुःख बिर्सन म योग्य हुँ समर्थ छुँ ॥
🔸माण्ठ हुँ
2
1
152
Festive! Reconnecting old friends and colleagues! #NFHPAlumini (2001 -2011)
4
164
One goal for against child marriage
खेलकुद् बालबालिकामा आत्मविश्वास बढाउने गतिविधि हुन ।
उपाध्यक्ष कप अन्तर विद्यालय बालिका फुटबल
जुम्लाको तातोपानी गाउंपालिकाको सह्रानीय प्रयास ।
Photo: Raman Neupane
125
यस अकल्पनीय विपद्को संवेदनशील घडीमा सरकार र आधिकारिक निकायले गर्ने प्रयासमा साथ दिऔं । विपद् प्रतिकार्य, सुरक्षा संयन्त्र र सूचना प्रवाहमा खटिनेहरुको काममा अबरोध हुने गतिविधि (जस्तै तारन्तार फोन, अनावश्यक भीडभाड, भेटघाट, विपद्स्थल भ्रमण, अतिरक्त चासो) नगरी सहयोग गरौ । #Pray🙏
*अँध्यारो*
गाउँबाट
कठीन कर्णालीले
भगायो ।
शहरमा
कठोर प्रणालीले
जलायो ।
चौबाटोमा
देह जल्छ जब
मसाल झैं ।
निसन्देह!
त्यो शहर त्यो सत्ता
अँध्यारोमा छ।
- २०८३.३.२६
2
149
आज आइतबार ११ बजेदेखि सुर्खेतमा काँक्रेविहारमा महोत्सव छ । र, यौटा सत्रमा हामीले यसमाथि विशेष विमर्श गर्दैछौं ।#Notice
उतिबेला कामको रफ्तार र गम्भीरताले क्याविनेटमा बाहेक यसरी फोटो खिच्ने मौका थिएन। हिजो सम्माननीयज्यू सहित उपलब्ध पूर्व सहकर्मी मन्त्रीज्यूहरुसँग साक्षात्कारमा त्यो अवसर मिल्यो। यहाँ छुटेका चार जना को को होलान्?
हिजै बजेट र गणतन्त्र दिवस पनि
जनताका सपनाहरु पूरा होउन्!
शुभकामना!!
4
317
‘दक्षिण एशियाको पहिलो स्वतन्त्र रेडियो’को रुपमा सुपरिचित Radio Sagarmatha ले ऐतिहासिक ३० औं वार्षिकोत्सवको अवसरमा बधाई! संचार माध्यमको बदलिंदो परिवेश र भीडमा निश्पक्ष भई समाजलाई सुसूचित पार्ने आफ्नो लिगेशीलाई थप गुणस्तरीय र प्रभावकारी बनाउन सामर्थ्य जुटोस् भनि शुभकामना छ। #Radio
2
294
Madhav Chaulagain retweeted
कर्णाली प्रदेशलाई हेर्ने एउटा निकै सकारात्मक, आधुनिक र दीर्घकालीन दृष्टिकोण अघि सारेको छ। बिकासकाे पुरानो भाष्यलाई चिर्दै यसले सिर्जनशील हरित अर्थतन्त्र (Creative Green Economy) को बलियो सम्भावना देखाएको छ । #Nepal
कर्णालीमा उद्योग छैनन् ।
अँझै परम्परागत कृषि र पशुपालनमा आधारित सामाजिक–आर्थिक मोडलमा चलिरहेको समाज हो ।
यसलाई बदल्ने अवसरबारे !
ratopati.com/story/564843/in…
कर्णालीमा उद्योग छैनन् ।
अँझै परम्परागत कृषि र पशुपालनमा आधारित सामाजिक–आर्थिक मोडलमा चलिरहेको समाज हो ।
यसलाई बदल्ने अवसरबारे !
ratopati.com/story/564843/in…
A remarkable high altitude 7th Ultra Marathon - Jumla - Rara
nagariknews.nagariknetwork.c…
1
149
Madhav Chaulagain retweeted
12 May 2026/२९ वैशाख २०८३ (मंगलबार, दिउँसो ३ बजे)
कर्णाली डिस्कोर्स
(कर्णाली डिस्कोर्स सोसाइटी र मार्टिन चौतारी)
सिंहदरवारबाट हेर्दा कर्णाली : सरकारी नीति, योजना र प्राथमिकता
माधव चौलागाईं
निवर्तमान मन्त्री, नेपाल सरकार
सहजकर्ता :
देवराज हुमागाईं
अनुसन्धाता, मार्टिन चौतारी
A dedicated team of volunteers is on the ground.
कर्णाली उत्सव … कुडा कर्नालीका सातौं संस्करण
२०८२ चैत २८, २९, ३० गते, सिटीहल आँगन, सुर्खेत
देशकै एक स्थापित विचार र बहसको थलो “कर्णाली उत्सव..कुडा कर्नालीका” सातौं संस्करण चैत २८ शनिबारदेखि ३ दिन सिटिहलको आँगन सुर्खेतमा भेटौं ।
🗓️सृजनात्मक विविधता र विशेषतासहित २०८२ लाई विदा गरौंला!
टफटकमा दिलभुषण पाठकसँग 👇
कुडा बाघका, बाटोका, विगतका र बालेन सरकारका
भीडियो लिंकः youtube.com/watch?v=pvGyNJXz…
3
204


























