नेपाली क्रीकेटले एकता, सद्भाव, भाइचारा, अनुशासन, नेतृत्व, स्वास्थ्य, मनोरञ्जन, रोजगारी तथा आर्थिक समृद्धिसंगै पर्यटन प्रवर्द्धन, युवा प्रतिभाको विकास, अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार र राष्ट्रिय गौरव एवं पहिचान अभिवृद्धिमा थप उचाइ हासिल गरोस् । +
1
18
नेपाली क्रिकेटको उन्नयन र उज्ज्वल भविष्यका लागि सबै सरोकारवालाको योगदान, सहकार्य र प्रतिबद्धता निरन्तर रहिरहोस्।
सबैमा हार्दिक बधाई तथा शुभकामना! 🇳🇵🏏
#NepalCricket #cricket
7
तीन फाइनल यात्राको निरन्तरता, अन्ततः सफलताको सुखद प्राप्ति! 🏆
धैर्य, समर्पण र सामूहिक प्रयासको सुन्दर प्रतिफलका लागि सुदूरपश्चिम रोयल्सलाई हार्दिक बधाई एवं शुभकामना!
#NPL2026 #cricket #nepal #sudurpashchim
23
"नतिजा आफ्नो पक्षमा नहुँदा विचलित नहोऊ, केवल निरन्तर निष्ठापूर्वक आफ्नो कर्म गर्दै जाऊ; किनकि तिम्रो इमानदार प्रयास नै त्यो आधार हो, जसमाथि ईश्वरले तिमीले सोचेभन्दा अझ श्रेष्ठ योजना रच्नुभएको हुन्छ।"
- भगवद्गीताको कर्मयोग भावबाट प्रेरित।
29
साथीले सोध्नुभयो -
सुदूरपश्चिमले अभ्यास कहाँ गर्छ? उत्कृष्ट छ्न त!
मैले भने -
आँखाभरि ठूला-ठूला सपना सजाएर, अनुशासन र कहिल्यै नथाक्ने आत्मविश्वास सहित स-साना चौर, नदी किनारका बलौटे बगर, गाउँका खुला पाखा र अन्नबाली भित्र्याएपछि खाली भएका खेतबारीनै प्राय हाम्रा अभ्यास मैदान हुन।
22
सप्तरङ्गी इन्द्रेणीझैँ जीवनमा खुसीका रङहरू छरिऊन्, मखमलीझैँ सम्बन्ध सधैँ सुवासित र चिरस्थायी बनून्। सयपत्रीझैँ उमङ्ग फुलिरहोस्, ओखरझैँ आत्मीयता बलियो बनोस् र दुबोझैँ आयु, आशिष र सौभाग्य अक्षय रहून्।
भाइटीकाको हार्दिक मङ्गलमय शुभकामना! 🙏
20
मनको आकाशमा विवेकको जून उदाओस्, विचारका क्षितिजमा सकारात्मकताको उज्यालो फैलियोस् र आत्मअनुशासनको दीपले सत्कर्मको मार्ग सधैँ प्रकाशित गरिरहोस्।
शुभ दीपावली! 🪔 🙏
16
नेपाली क्रिकेटले नयाँ उचाइ चुमिरहोस्। NPL - ३ को हार्दिक शुभकामना! 🇳🇵🏏
#NepalCricket #NPL2026
33
जागोस् विवेक, जागोस् सद्बुद्धि, जागोस् आत्मज्ञानको दिव्य ज्योति ।
#कोजाग्रत_पूर्णिमा 🙏
1
49
हामी सबैमा आत्मबल, संवेदना र सद्भाव अझ प्रगाढ बनोस्। असत्यमाथि सत्य, अन्यायमाथि न्याय र अमानवीयतामाथि मानवताको विजय सदैव भइरहोस्।
शुभ विजयादशमी! 🙏
19
बडादसैँ, दीपावली, नेपाल सम्वत् तथा छठ पर्वको हार्दिक मंगलमय शुभकामना ! 🙏
यी पावन पर्वहरूले सुख, शान्ति, सद्भाव र समृद्धि बढाऊन् । विपत्तिबाट प्रभावित सबैमा आशा, साहस र पुनःउत्थानको ऊर्जा मिलोस्।
1
156
"म असाध्यै बुद्धिमान भएर सफल भएको होइन, म त समस्याहरूसँग धेरै समयसम्म धैर्यपूर्वक लडिरहेको हुनाले सफल भएको हुँ।"- अल्बर्ट आइन्स्टाइन
🙏
"It's not that I'm so smart, it's just that I stay with problems longer." - Albert Einstein
164
यो हर्ष वा विषादमा अल्झिने समय होइन। रुपान्तरण, पुस्तान्तरण र सुदृढीकरणको मार्गमा अगाडि बढ्ने समय त धेरै पहिल्यै आएको थियो; ढिलो भए पनि सही बाटोमा हिँड्दा मात्रै देशको समुन्नतिका साझा लक्ष्यहरू हासिल गर्न सकिन्छ। +
1
2
63
बालबालिकाको डिजिटल पहुँच विश्वभर प्रतिबन्धको लहर, नेपालमा नीतिगत शून्यता ekantipur.com/feature/2026/0…
49
सत्कर्ममा भक्ति, शक्ति, विद्या, बुद्धि, साहस र विनम्रता सहित सकारात्मक बन्न सकौँ। हामी सबैमा पवनपुत्र हनुमानजीको आशीर्वाद सधैं रहिरहोस्। जय बजरंगबली!🙏
#HanumanJayanti
31









