कांग्रेस , एमाले ,माओवादीको जस्तै यो देश हाम्रो आफ्नो हैन र?पहिला भन्दा धेरै कुरा राम्रो हुदा हुदै विरोध किन? चित्त नबुझेको चै के? सत्ता? कि देशको उन्नति? मैले “नेपाली कांग्रेस”मा भोट होल्नु नै जिन्दगीको अर्को गल्ती गरेछु लाग्दै छ। अरूको त झन कुरै नगरौ।खासमा चित्त दुखाई चै के हो?
232
Why the hell is everyone comparing Curaçao to Brazil? Brazil was already 7–0 up before conceding that last goal, while Curaçao was tied 1–1 before the match ended 7–1. Those situations aren't even close to being the same. Stop comparing them👹
#Germany #DieMannschaft #WorldCup26
104
Madhur Raj Sharma retweeted
खैरेहरु "मंगल ग्रह" मा घर बनाउने तयारी गर्दैछन् हामी अझै बिरालोले बाटो काट्दा पनि "गन्तब्य" बदल्छौ, "सोच" बदलौ "गन्तब्य" होईन ।
Madhur Raj Sharma retweeted
थुक साटासाट गरेर मित्रता बलियो बनाउन प्रेमको नाटक गर्नेहरुहो सच्चा दिलदेखी प्रेमदर्शाउने प्रेमीहरुले कहिल्यै भ्यालेनटाईन डे पर्खेर बस्दैनन ।
This generation is so fucked up! Hijo rati jhyaap bhayesi ghar puryaune bela ma 4 thau ma ladayechan kta haru le 🙄🙄
110
यस पटकको होलीमा लुगा मात्र होइन, विचार पनि रंगिनेछ। कसैले 'लाल' रङ दल्छन्, कसैले 'सूर्य' को चमक खोज्छन्, कसैले 'घण्टी' बजाउँदै लोला हान्छन्। तर म चाहिँ गज्जबले जडिबुटी खाएर 'मौन अवधि' मा बस्छु!
ग्यारेन्टी छ मेरो रङले कसैलाई धोका दिँदैन ॥
फागु पुर्णिमा को सबैमा शुभकामना॥
111
Madhur Raj Sharma retweeted
A night of awakening, a night of devotion.
शिव नै शक्ति, शिव नै शान्ति।
#MahaShivaratri #Pashupatinath #Nepal #शिवरात्री
मेरो देश हार्न लाग्यो
किनारा लगाइ देउ
खै ब्याट्सम्यान छैनन् कोहि?
स्कोर बढाईदेउ 😌😌
#T20WorldCup2026 #nepvswi
217
सबले राजीनामा दिन लाए त॥ एकलट खाली भा मन्त्री पदै पट्काएर आउन पर्छ कि के हो?? सार्है अल्छी लागेर आयो 😎😎
96














