२०नुहरि (@mudvaribm1) profile picture

जननी जन्मभूमिश्च श्वर्गादपि गरियसी

Nepal
Joined November 2016
Photo by २०नुहरि (@mudvaribm1)Photo by २०नुहरि (@mudvaribm1)Photo by २०नुहरि (@mudvaribm1)Photo by २०नुहरि (@mudvaribm1)Photo by २०नुहरि (@mudvaribm1)Photo by २०नुहरि (@mudvaribm1)Photo by २०नुहरि (@mudvaribm1)Photo by २०नुहरि (@mudvaribm1)Photo by २०नुहरि (@mudvaribm1)
२०नुहरि retweeted
आजको पूँजीवादको चरित्रबारे मैले गरेको विश्लेषण सही छः अध्यक्ष प्रचण्ड shar.es/aWyiMt
25
11
3
154
२०नुहरि retweeted
माओवादी केन्द्रको ओखलढुंगा चम्पादेवी गाउँपालिकाकोे उपाध्यक्षमा २० वर्षीया अनुशा लुइँटेल Anusha Luitel सर्वसम्मत निर्वाचित भएकी छन् । उनी नेपालकै पहिलो कान्छी गाउँपालिकामा उपाध्यक्ष हुन सफल भइन् । बधाई तथा सफलताको शुभकामना!✊✊
4
7
2
69
२०नुहरि retweeted
ओलीको जुवाको कथा ।😆
2
8
3
46
केपी ओली नक्कली र विषाक्त ब्राण्ड हुन्: नेतृ रामकुमारी झाँक्री
5
12
1
72
आमा तिम्लाई मेरो पनि सम्मान: बिरोध गर्ने साथिहरु ठन्डा दिमागले सोच, तिम्रो बुडिले तिमि अबेर घर आउँदा २ दिन बोल्दिनन। तिम्लाई काँडा बिज्दा आमाले राति भात खान्निन तर यि आमाले त त्यो संघर्ष मा तिम्रो आमा र बुडिले भन्दा पक्कै बढि नै दु:ख गरिन अनि किन रुन्छौ यार? आमालाई मजाग नबनाउ।
114
50
14
1,160
२०नुहरि retweeted
धेरै धेरै धन्यवाद लेखकलाई मेरो ज़िन्दगीमा यहाँले उठाएका पाँच बुदा धेरै महत्वपूर्ण छन। रामकुमारीको राजनीतिक ‘हाइवे’- विचार - कान्तिपुर समाचार ekantipur.com/opinion/2021/0…
96
50
4
796
२०नुहरि retweeted
सभामुखलाई माइकले हान्ने विचार थियो : सांसद रेखा झा #RekhaJha #UML #Samsad #nayapatrika
8
2
4
22
२०नुहरि retweeted
फरक छुट्याउनुहोस !
25
11
10
95
२०नुहरि retweeted
संसदभित्र रामकुमारी झाँक्रीहरूको सांसद पद किन खारेज नगरेको भन्दै योगेश भट्टराईहरूले बेस्सरी बुर्कुसी मारे! संसदबाहिर यसरी फोटो खिचाए!
8
16
2
114
२ लाख घुससहित पक्राउ परेका कलंकीका वडा सदस्य महर्जन नेकपा एमालेका नेता तथा पूर्व शिक्षा मन्त्री कृष्ण गोपाल श्रेष्ठका ‘भाई’ ! diyopost.com/09/93335/
4
10
1
39
२०नुहरि retweeted
• १९ वर्षीया स्वस्तिमा महत दैलेखको दुल्लु नगरपालिका ३ को कांग्रेसको तर्फबाट वडा सभापति बनिन्। • काभ्रे बेथान्चोक वडा ६ मा एकृकित समाजवादीका २२ वर्षे ऋषि जंग थापा अध्यक्ष बने । दुवैलाई बधाई तथा सफल कार्यकालको मनग्ये शुभकामना
2
3
22
२०नुहरि retweeted
नेपालि राजनितिको एक जबर्दस्त युवा नेता ! @Jhakri_didi
आगामी निर्वाचनमा खड्ग ओलिको पार्टीभन्दा एकै सिट भएपनी बढी ल्याउँछ हाम्रो पार्टीले । -रामकुमारी झाँक्री (नेकपा एकीकृत समाजवादी)
2
10
२०नुहरि retweeted
आज कस्तो दिनमा यस्तो भाषण गरेछु, के का लागि गरेछु भनेर आत्मागाल्लनी भएको होला।
4
11
२०नुहरि retweeted
सुन्दर शहरमा विद्या सुन्दर कर तिर्न कर लगाउदै ।
3
32
१९९०को इसेल्सी जाचाँ चौराँ बसेर लेख्नीहरुको छोरा_छोरी, नाति -नातिनी , पनाति -पनातिनी, खनाति -खनातिनी को को हुनुहुन्छ।?हात उठाएर हाजिरी जनाम् त😀😃🙏🙏
9
9
73
२०नुहरि retweeted
गाउँगाउँमा माओवादीकाे क्रेज बढ्दै रहेछ ।
52
10
21
154
२०नुहरि retweeted
विपन्न दलित परिवार/बस्तीको यो चरम अमानवीय अवस्थाको न्यायपूर्ण संवोधन गर्न शीघ्र ध्यान पुगोस्! @CMProvince2 @dipjha
‘छोइन्छ भनेर हामीलाई गाउँका कसैले पानी भर्न दिँदैनन् । हाम्रो चापाकल डुबानमा छ । फोहोर पानी आउँछ। त्यसमाथि छेउमै छिमेकहरुको भैँसी गोठ छ। जसले पानीलाई अझ दूषित बनाएको छ,’ जयाले पीडा सुनाइन् । @sailendr_kranti Reports nepalkhabar.com/society/1043…
11
16
8
115
२०नुहरि retweeted
Blood emergency चितवनमा 11 वर्षे प्रकाश बिष्ट बाबुको लागि O positive 6 point white blood को अति आवश्यक भएकोले इच्छुक सहयोगी मनहरुलाई रक्तदान गरी सहयोग गर्दिनुहुन हार्दिक अनुरोध गर्दछु । सम्पर्क न.9865641510 र 9841594570 – at Nepal
3
23
1
49