NagarikApp retweeted
मतदान गर्ने प्रयोजनका लागि मतदाता नामावलीमा नाम नभेटिए तत्काल Call Center को निःशुल्क टोल फ्री नम्बर ११०२ मा फोन गर्न सकिनेछ। #NepalVotes2022 #ECN
NagarikApp retweeted
नागरिक एपमा दर्ता हुन कृपया आफ्नो नागरिकता नंबर सही प्रविष्ट गरिदिनु होला। हाल दर्ता असफल भएका निवेदनहरु मध्य अधिकांशमा नागरिकता नंबर गलत भेटिएको हुँदा कृपया नंबर प्रविष्ट गर्दा नागरिकताको प्रमाणपत्रमा भएका “/” तथा “-” जस्ता चिन्ह समेत हुबहु प्रविष्ट गरिदिनु हुन अनुरोध छ ।
NagarikApp retweeted
Phulchoki hill, with the westernmost cloud forest of Nepal, declared protected area by the Government via Nepal Gazette. Beautiful work by activists using the courts and academia to people's advantage. I learnt about nature on the lap of Phulchoki, so a very personal Thank You!!
NagarikApp retweeted
Today's advisory (27 February 2022/ 15 Fagun 2078) issued by the Embassy of Nepal in Berlin for Nepali nationals in Ukraine.
@PaudyalBR
@sewa_lamsal
NagarikApp retweeted
Prank को नाममा सर्वसाधारण ब्यक्तिहरुलाई शारीरिक तथा मानसिक हैरानी दिने ब्यक्ति पक्राउ
NagarikApp retweeted
अनि नागरीक एप ले पनि जन्मदीनको शुभकामना दिदो रैछ त!
Thanks @nagarikapp
NagarikApp retweeted
Big Update in Nagarik App: Students will be allowed to apply for foreign study permit (No objection letter) from Nagarik App & Journalist will also be able to link their press card with QR code given by Department of Information.
NagarikApp retweeted
राष्ट्रनिर्माता पृथ्वी नारायण शाहको ३००औं जन्मजयन्ती एवं राष्ट्रिय एकता दिवसको अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाईहरुमा हार्दिक शुभकामना!
NagarikApp retweeted
नागरिक एपबाटै विद्युतीय राहदानीको आवेदन दिन सकिने व्यवस्था गरिँदै - #TechnologyKhabar @nagarikapp #e_Passport technologykhabar.com/2021/12…
NagarikApp retweeted
हार्दिक बधाई तथा शुभकामना !
साफ फुटवल प्रतियोगिताको फाइनल प्रतिस्पर्धामा पुगेको नेपाली फुटवल टोलीका सम्पुर्ण खेलाडी, प्रशिक्षक तथा अफिसियलहरुलाई बधाई तथा आगामी खेलको लागि सुभेच्छा सहित प्रोत्साहन दिन चाहान्छु ।
NagarikApp retweeted
Stay connected with your finances with #SiddharthaBankSmart
Open an account using #NagarikApp here: nagarikaccount.siddharthaban… and get free Banksmart
#SiddharthaBank #RelationshipForever



















