
एउटा साधारण नेपाली जो सुखका साथ बाच्ने सबैको अधीकार ठान्छ।ट्वीट आफ्नो नितान्त हो। #ncktm https://teapawt.org/t.co/lIL3XyEr0l
Nepal
Joined April 2009
- Tweets30.3K
- Following3K
- Followers2.6K
- Likes88.7K
निश्चल चापागाईं retweeted
प्रधानमन्त्री @ShahBalen ज्यू, यसतर्फ सोच्ने हो कि?
बबरमहलस्थित सडक विभागको भदौ २४ गते जलेको कार्यालय भएर हिँडिरहेको थिएँ।
त्यो भव्य राणाकलीन दरबारको हाल देखेर मन कटक्क भयो। सिँहदरबार सम्झिएँ। सिँहदरबारको गद्दी बैठक सम्झिएँ, जुन एशियाकै सबैभन्दा शानदारमध्येको मानिन्थ्यो।
भूकम्पपछिको सिँहदरबार पुनर्निर्माणका केही आन्तरिक रूप सम्झिएँ। अनि सोचेँ अब सिँहदरबार पुनर्निर्माण हुँदा पनि विभिन्न, मूलत: आर्थिक, कारण देखाउँदै गाइजात्र तरिकाले पुनर्निर्माण गरिने छ। भित्र कोठाहरूमा टन्नै प्लाई र फरमाइका प्रयोग गरिने छ। अनि २५/३० हजार रूपियाँका कला नै नमानिने सस्ता पेन्टिङ लेराएर झुण्याइने छ।
त्यो पुरानो कला र वैभव सदाका लागि मर्नेछ।
तपाईँ यसबारे अलिकति सजग भइदिने हो भने भदौ २४ मा जलेका सिँहदरबार र केही ऐतिहासिक महत्वका भवनहरूलाई पुरानै वैभवमा पुनर्निर्माण गर्न सकिन्छ।
ती भवनहरू मूलत योरोपेली कला र वास्तुकलाबाट प्रेरित हुनाले योरोपेली देशहरूसँग पुरानै वैभव पुनर्स्थापित हुनेगरी पुनर्निर्माणमा सहयोग गर्न अनुरोध गरे हुन्छ। अझ सिँहदरबारमा २०३० सालमा आगो लाग्नुअघिको रूपमा फर्काउन सकिन्छ।
२०७२ सालको भूकम्पपछि ऐतिहासिक मन्दिर त हामीले विदेशलाई बनाउन लगायौँ भने योरोपेली कला र वास्तुकलाले पूर्ण ती भवनहरू पुरानै स्वरूपमा निर्माण गर्न योरोपेली देशहरूको सहयोग माग्न अन्यथा हुने छैन।
संभवत: उनीहरूले सो कार्यमा रूची पनि देखाउने छन्।
योरोपमा कलैकलाले पूर्ण सयौँ वर्ष पुराना ऐतिहासिक भवनहरू त पुरानै स्वरूपमा फर्काइएका छन् भने हाम्रा राणाकलीन भवनहरूलाई पुरानै वैभव प्रदान गर्न नसकिने कारण नै छैन!
त्यसतर्फ सोच्ने हो कि?
इस्तानबुलमा, एक टर्कीका अधिकृतले पाकिस्तानी आत्मघाती प्रदर्शनकारीलाई बन्दुक बुझाउन मनाए र उनलाई अँगालो हालेर रोके।
यही त मानवता हो। हामी यस्तै हुनुपर्छ।
नेपाल संवत् राष्ट्रिय संवत्! 🇳🇵
न्हूदँया भिंतुना! ११४८
youtube.com/shorts/zKDVW7TlS…
5
221
Royal Enfield Gown Classic in Rain Suit #royalenfield #rain #rainyday #b... youtube.com/shorts/QrORG3OM3… via @YouTube
113
प्रकृतिको उत्कृष्ट इन्जिनियरिङ।
कहिले कलेज गएनन्, कुनै डिग्री हासिल गरेनन्; तैपनि यस्तो बहु-तले 'अपार्टमेन्ट' (गुँड) बनाए कि उत्कृष्ट इन्जिनियरहरू समेत चकित पर्छन्।
तपाईं यो चराको यो सीपलाई १० मा कति अंक दिनुहुन्छ? 👇








