🇳🇵RN🇳🇵....! (@nirajaniru) header
🇳🇵RN🇳🇵....! (@nirajaniru) profile picture

यो मन त मेरो नेपाली हो 💞 म नेपाल हाँसेको हेर्न चाहन्छु …!❣️🇳🇵

प्रदेश कोशी
Joined April 2017
Photo by 🇳🇵RN🇳🇵....! (@nirajaniru)Photo by 🇳🇵RN🇳🇵....! (@nirajaniru)Photo by 🇳🇵RN🇳🇵....! (@nirajaniru)Photo by 🇳🇵RN🇳🇵....! (@nirajaniru)Photo by 🇳🇵RN🇳🇵....! (@nirajaniru)Photo by 🇳🇵RN🇳🇵....! (@nirajaniru)Photo by 🇳🇵RN🇳🇵....! (@nirajaniru)Photo by 🇳🇵RN🇳🇵....! (@nirajaniru)Photo by 🇳🇵RN🇳🇵....! (@nirajaniru)Photo by 🇳🇵RN🇳🇵....! (@nirajaniru)
तपाईं झुक्दैमा सम्बन्ध जोगिन्छ भने झुक्नुस तर तपाईंले पनि झुकाउन सक्नु भएन भने त्यो सम्बन्ध जोगिन्छ भन्ने हुदैन …! 🙏💐☕️💞 #शुभदिन_सम्पुर्णमा
10
4
26
559
अचेल संविधानमा एक थरी स्कुले नानि बाबुहरु लाई बुक पढ्दा पढ्दै फेसबुक चलाउन पाउने संविधानमा मौलिक अधिकार चाहिएको रहेछ …!😄😜 #शुभसन्ध्या_सम्पुर्णमा 🙏☕️💞💐
1
21
564
प्रतीक्षा को फल मिठो हुन्छ भन्थे तर कभि कभि कसै को तग्दिर मा कुहिएको पनि पर्दो रहेछ …!😄😜 #शुभसन्ध्य_सम्पुर्णमा 💐☕️🙏💞
2
5
22
536
#NPLसिजन३ अन्तर्गत आजको #फाइनल खेलमा मेरो सपोट टिम #सुदुर लाई हुने छ हजुरहरु को ?🏏🙏👇️
69%#सुदुर
31%#लुम्बिनी
16 votes • Final results
4
346
केहि बन्धनहरुले मात्र सम्बन्ध लाई बाँधेर राख्न सक्दछ्न जहाँ बिश्वास जिम्मेवारी भरोसा र प्रेमको संगम हुन पर्दछ …!🙏💐☕️💞 #शुभदिन_सम्पुर्णमा
7
2
36
617
देख रहेहो जानु लापरबाही का नतिजा उधर ईन्डिया ने ५० ओभर मे ३३२ पेलदिया और हरामखोर यानि हमारे ११.३ ओभर मे केवल २६ रन पे पुरे अल आउट ये बेजेत नहि महा बेजति हे जानु खेल …😜😄!
4
22
572
अब हामी आन्दोलनमा होइन आनन्द ले कानमा तेल हालेर बस्नु पर्छ किनकि इतिहास मा एक पल्ट ५ बर्ष सरकार चलेको हेर्नुछ …! #शुभसन्ध्या_सम्पुर्णमा 🙏💐☕️💞
3
4
36
982
NPL सिजन 3 अन्तर्गत आजको ३१ औ खेलमा मेरो सपोट टिम चितवन लाई हुने छ हजुरहरु को ?🏏🙏👇️
25%चितवन
75%सुदुर प.
16 votes • Final results
5
424
धेरै लेख लेखेर पनि मेटाए मैले सोच्दा सोच्दै थाहा छैन कयौं रातहरु न निदाई बिताए मैले कोही बुझ्न खोज्नेहरु नै छैनन् यहाँ त्यसैले व्यथाहरु लुकाएर मैले …!🙏💐☕️💞 #शुभदिन_सम्पुर्णमा
8
4
31
645
यो सिजनको npl धेरै नै पनौति रहेछ मेरा २०/२२ वटा हात्तीहरु जंगल पसिसके आज पनि आश छैन …!😄😜 त्यैट लोदर
2
1
20
515
यसो बुझ्दा अचेल भाइरल हुनु भनेको भाइरल ज्वरो जस्तै रहेछ सिम्टम्स नै देखा नपर्ने 😜😄…! 🙏💐💞☕️ #शुभसन्ध्या_सम्पुर्णमा
3
2
28
562
NPL सिजन 3 अन्तर्गत आजको ३०औ खेलमा मेरो सपोट टिम काठमाडौ लाई हुने छ हजुरहरु को ?🏏🙏👇️
42%काठमाडौ
58%चितवन
19 votes • Final results
5
519
जो कोहि लाई आफु जस्तो ठानि आवश्यकता भन्दा धेरै को आशा नराख्नु किनकि अचेल आशा भरोसा बिश्वास अनि मौकाको फाइदा उठाउने चलन चलेको रहेछ …! 🙏💐☕️💞 #शुभदिन_सम्पुर्णमा
10
3
35
612
उहिले बुढापाका ले कलियुग लाई समाप्त पार्न AI को युग आँउछ भन्थे हो रहेछ जताततै AI नै AI अचेल के कलियुग मासिदै गा हो ?😄😜 🙏💐💝☕️ #शुभसन्ध्या_सम्पुर्णमा
1
22
335
NPL सिजन 3 अन्तर्गत आजको २९ औ खेलमा मेरो सपोट टिम लुम्बिनी लाई हुने छ हजुरहरु को ?🏏🙏👇️
75%लुम्बिनी
25%सुदुर प.
12 votes • Final results
3
300
आफन्तले दिने भनेकै मौका मिले कुटाइ नमिले चोट बिनाको दुखाइ र नोट बिना को दवाइ या आवाज बिनाको रुवाइ मात्र हो …! 🙏💐💞☕️ #शुभदिन_सम्पुर्णमा
5
8
38
662
हेर्दाहेर्दै ठुल्ठुला पर्वहरु सकिए अब कुर्सी नपाउने हरुले आन्दोलन गर्छ्न होला यसो ट्याम्पास त गर्ने पर्यो …! 😜😄 #शुभसन्ध्या_सम्पुर्णमा 💐☕️💞🙏
2
5
34
1,192
सबै राम्रा मान्छे असल हुन्छन् भन्ने कुनै ग्यारेन्टी हुदैन तर असल मान्छेहरु असाध्यै राम्रा हुन्छन् यो ग्यारेन्टी मेरो हो …! 💐☕️💝🙏#शुभदिन_सम्पुर्णमा
9
8
37
703
शरीरको स्वास्थ लाई जस्तै आफ्नो मान प्रतिष्ठा लाई पनि उतिकै ख्याल राख्नु होला किनकि तपाईंको उमेर भन्दा यसको आयु लामो हुन्छ …! 🙏💐☕️💞 #शुभदिन_सम्पुर्णमा
8
5
29
743
NPL सिजन 3 अन्तर्गत आजको २६ औ खेलमा मेरो सपोट टिम बिराटनगर लाई हुने छ हजुरहरु को ?🏏🙏👇️
38%बिराटनगर
62%लुम्बिनी
8 votes • Final results
1
3
259