ण्याणी (@oiinyanee) header
ण्याणी (@oiinyanee) profile picture
त्रियुगा🇳🇵
Joined August 2016
Photo by ण्याणी (@oiinyanee)Photo by ण्याणी (@oiinyanee)Photo by ण्याणी (@oiinyanee)Photo by ण्याणी (@oiinyanee)Photo by ण्याणी (@oiinyanee)Photo by ण्याणी (@oiinyanee)Photo by ण्याणी (@oiinyanee)Photo by ण्याणी (@oiinyanee)Photo by ण्याणी (@oiinyanee)Photo by ण्याणी (@oiinyanee)
खाली प्लेट मा २ बटुका हन्नियो 😭 Why nyanee??
6
435
ल बधाई छ सुदुरका प्रीय हरुलाई🤭
6
444
सुनको भाउ घटिराछ ज्वाइलाई सिक्री औठिँ बनाइदिन पर्छ जस्तो छ 🤣 नाप पठाएस है!😉
3
14
798
बिराटनगर ले हारी गो, अरु मुला जोसुकैले जितुन तर सुदुर पश्चिमको माया चाहिँ लाग्याछ ।
7
387
यस्तो bf कता पाइन्छ??😭😭 कुन भगवान पुज्नु पर्छ?
Nightmare of venom&incel gang
3
3
886
Eating मकैको भात with साग & दहि ❤️ जिरे खुर्सानी सहित ❤️❤️
1
1
25
1,263
बिहान पन्जा भेटिन, टोपी,मखलर मात्र लाएर निस्किए, पुगेसी गर्मी भयो टोपी खोलेर कपाल मिलाए। टोपी र मखलर ब्याग मा हाल्न लाथे 😭😭
2
11
1,798
टोपी भित्र बाट २ टा पन्जा निस्कियो 😬😬 बिहान ऐनामा हेर्दा आज किन टोपी यस्तो फुल्लेको भैराथ्यो आधी घन्टा टोपी ढल्काउदै हिनेको थिए बाटोभरी 😭😭चुचुरो जस्तै भाथ्यो बिहान टाउको😬
1
179
फलानो तिलानो ले बनायो भनेर नाक ठड्याउन कसरी सकेका मुलाहरु जनताको कर को पैसा ले बनाएक हो, त्यस्को खल्ती बाट निकालेको हो र????
एक समय थियो: • कांग्रेसका जति स्वतन्त्र पत्रकार • एमालेका जति खोज पत्रकार • बाँकी सबै पार्टीका झन्डे र झोले पत्रकार त्यस्तै अहिले रास्वपाका बाहेकलाई झोले कमेडियन मान्छन्, तर एमालेका झोले कमेडियन नै भए पनि सत्य यही यिनले बोलेको कुरो हो।
272
यिनिहरुको आमाबाउ, नातेदार, साथीभाई कोहि हुन्नन? कसैले केही भन्दैन्न? डर/ लाज/ सरम हुन्न केही नि??? कस्तो समाज हुँदै गाको रैछ हाम्रो !!
This guy is currently Nepal’s most-followed TikTok celebrity, with reportedly 99% of his followers being minors. The problem isn’t just him. It’s the society that glorifies him. Nepal is heading for disaster.
7
1
1
14
3,513
ण्याणी retweeted
"but how do you balance everything?" i don't. every week, i neglect a different part of my life.
137
42,087
1,025
227,841
2,140,067
बोलचाल नहुदा, अगाडि ल्याएर राख्देसी खानी त होला नि 😜🤣
बैनी सँग हिजो २ बजे देखि बोल्चाल बन्द भाछ, हेरौँ आज सम्म बोल्चाल खुल्छ कि खुल्दैन कारण चाहिँ केही होइन फेरि म सँग बाहिर गैन भनेर मात्र 🤣
2
12
612
अप्ने दिलका राज उस्ने कुछ इसकदर खोला यार I love U भि मुझे उस्ने १अपृल को बोला
1
16
1,055
बैनी सँग हिजो २ बजे देखि बोल्चाल बन्द भाछ, हेरौँ आज सम्म बोल्चाल खुल्छ कि खुल्दैन कारण चाहिँ केही होइन फेरि म सँग बाहिर गैन भनेर मात्र 🤣
2
1
1
20
1,379
ण्याणी retweeted
Neverrrrrrrrrrrrrrrrrrrr harm your mother, not with words, anger or silence. She's the only woman who loves you unconditionally. Take Care of her while she's still alive.
408
7,241
163
57,312
1,362,194
One of the most Beautiful advice. 💯
2
56
2
331
12,393
ज्वोरो आउदा लाउने हो खाने होइन ?? 😭😭
Not Korea selling Ghodtapre’s juice to the world in premium price calling it Centella 😭
6
644
ण्याणी retweeted
16
292
16
1,432
62,963
दशैं अघि किनेको स्कुस, तिहार सकिदा नि नपकाएर मुन्टा निस्किसके 😭🤣
1
7
349
टोपी,मोजा सम्म पुगिसके म त 🤭🤭
पानीले जाडो बढायो! कि सिरक कि रक्सि दुईमध्ये एक नभइ होला त अब? 😜😂
3
5
671
not lying 🤣🤣
1
126