🇳🇵 ...शाश्वत🙏सनातन...❣️ retweeted
...🌿
अध्यारो संग मेरो कुनै गुनासो रहेन यहाँ ..
कयौं अनुहार दिनमा पनि सफा देखिन्नन्।
❣️🙏❣️
🇳🇵 ...शाश्वत🙏सनातन...❣️ retweeted
...🌿
म मेरा बितेका दिनहरु सम्झिरहें
यसरी मेरो आज पनि बितेर गयो।
🙏❣️🙏
🇳🇵 ...शाश्वत🙏सनातन...❣️ retweeted
...🌿
प्रेम त तार्किकता भन्दा माथी रहेछ
यो मैले तब बुझे जब म प्रेममा परे।
❣️🙏❣️
🇳🇵 ...शाश्वत🙏सनातन...❣️ retweeted
...🌿
संघर्षका पानाहरु पल्टाइरहेछु म
के थाहा अर्को पानामा तथास्तु छ ।
🙏❣️🙏
🇳🇵 ...शाश्वत🙏सनातन...❣️ retweeted
...🌿
.....मह काढ्न हिडेपछी माहुरीको चिलाईलाई स्वीकार गर्नै पर्दछ।
🙏❣️🙏
🇳🇵 ...शाश्वत🙏सनातन...❣️ retweeted
....🌿
खरानी उदिनेर निस्किनेहरु
खरानी भएर उड्नेछन्, एकदिन।
जसरी, उखान तुक्का फलाक्नेहरु उखान तुक्का भइसके।
🙏🇳🇵🙏
🇳🇵 ...शाश्वत🙏सनातन...❣️ retweeted
.
मजबूर भी टुटते हैं,
मशहूर भी टुटते हैं,
बख्त की चोट के आगे
वो गुरुर भी टुटते हैं।
.
....🌿
खरानी उदिनेर निस्किनेहरु
खरानी भएर उड्नेछन्, एकदिन।
जसरी, उखान तुक्का फलाक्नेहरु उखान तुक्का भइसके।
🙏🇳🇵🙏
🇳🇵 ...शाश्वत🙏सनातन...❣️ retweeted
महत्वको महत्व नबुझने लाइ महत्व दिएर आफ्नो महत्वको कुनै महत्व हुदैन् |
#शुभरात्रि #impossible

