
Monitoring, Evaluation and Learning (MEL) | Social Safeguard | Livelihood | #Nepal | Governance | Photography
Nepal
Joined November 2015
- Tweets5K
- Following1.7K
- Followers4.3K
- Likes12.1K
Pramod Bhattarai retweeted
दुईजना मध्ये एक जनालाई छान्नु परे कस्लाई छान्नु परे छान्नुहुन्छ ?
58%ऋषि धमला
42%रवी लामिछाने
679 votes • Final results Pramod Bhattarai retweeted
घरको बुईंकलमा भएको पुरानो बाकस खोलेर हेरेको स्कूल (कक्षा६/७) बेलाका सामान भेटिए,केहि थान खुशि संगै, अलिकती भाबुकता
१.टिक्टिके घडी, ज्यामिती बक्स, साईनपेन
२.लंगुरबुर्जा (काठको गट्टी/हातले लेखेको पाल आफैंले बनाएको)
३.कक्षा ३ मा हुँदा साथी दिपकले दिएको चेस उपहार
४.ज्यामीतीका सामान😎
Pramod Bhattarai retweeted
अतिकती लाज, सरम, हिनता चैं हुनु पर्ने हो, अनि त्यो कसैको मृत्यु प्रतिको हाँसो ….
Pramod Bhattarai retweeted
के म बन्न सक्छु बिजयी ? यहाँहरुको साथ र सहयोगको अपेक्षा ।
१० भन्दा धेरै कोट रिट्वीट मध्ये १ जनालाई गोलाप्रथाको आधारमा यो हप्ताको #ReadersHubGiveaway मा 'माधवी' !🙏
*शर्तहरु लागुहुनेछन्
Pramod Bhattarai retweeted
१६ बर्सको उमेरमै महिला रास्ट्रीय टोलिमा छनौट भै अन्तरास्ट्रिय प्रतियोगितामा डेब्यु सङ्गै उत्कृष्ट गोल गर्न सफल सानी बुनु प्रीती कुलुङ राई लाई बधाइ तथा सफल खेल जीवनको शुभकामना
Pramod Bhattarai retweeted
गंगालाल अस्पतालमा मेरो आफन्तको मुटुको शल्यक्रिया सफलतापूर्वक संपन्न भएको छ । यसको लागी मेडीकेसन टिम, शल्यक्रिया टिम, नर्सिङ केयर टिम, ब्लडडोनर साथीहरु लगायत संपूर्ण सहयोगी हातहरुलाई धेरै धन्यबाद । बिषेश गरी प्रयोगशालाका केही हातहरु थप धन्यबादका पात्र हुनुहुन्छ ।
Pramod Bhattarai retweeted
बा !
बा मेरा बा,
अरुका बा के बा !
मेरा बा पो बा
मेरा बा, बा जस्तै छन्
झ्याँको झार्न खप्पिस छन्
माया देखाँउदैनन्
भन्छन, फलानाको छोराले प्रगति गरिसक्यो
मोबईल किन्देउ न भन्यो,
चिठी लेख्न सक्दैनस् भन्छन्
‘बा’ को भूमिका गर्न, कति कठिन
त्यसैले,
अरुका बा के बा !
मेरा बा पो बा !!
Pramod Bhattarai retweeted
Special Audit Report on Management of COVID-19 - published by @OAGNEP after examining the expenditure of funds & all actions carried out for pandemic management by a total of 803 various government agencies across various levels.
@tndahal7 @OpenBudgets
tinyurl.com/OAG-Covid-19-Rep…
Pramod Bhattarai retweeted
मेरो यो टुईट १५०० पटक रिटुईट भयो भने मलाई १ भारी पुस्तकहरु दिनुहोस् ल @ReadersHubNp दाजु । ☺️
(यो टुईट रिटुईट गर्ने दादा दिदिहरुलाई पालैपालो पुस्तक पढ्न दिन्छु)
कृपया सहयोग गर्नुहोला ।
धन्यबाद ! #Mission1500RT
Pramod Bhattarai retweeted
मैले नबुझेको कुरो नि, खोप पुरा भैसकेपछि यही कार्डमा पुरा खोप लगाई सकेका ब्यक्तिको आधिकारीक कागजात (नागरिकता, राहदानी, भोटर कार्ड, प्यान कार्ड, ड्राईभिङ् लाईसेन्स)को आधारमा सरकारले आधिकारीक छाप र हस्ताक्षर गरे हुन्न र ?
“We need to accept that we won’t always make the right decisions, that we’ll screw up royally sometimes – understanding that failure is not the opposite of success, it’s part of success.”
– Arianna Huffington
Basantapur Darbar Square || A rainy day || Video from iPhone12 || Musi... youtu.be/6lIq3HJRQII via @YouTube


















